Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाढी पहिरोको प्रकोप दर्शाउने १० फोटो

Posted on August 13, 2017August 13, 2017 by Salokya


देश बाढी पहिरोको प्रकोपले आक्रान्त भएको छ। केही दिनदेखिको वर्षा आइतबार पनि जारी रहने अनुमान छ। बाढीले विराटनरको विमानस्थलसमेत डुबानमा परेको छ। सौराहामा होटल रेस्टुरेन्टहरु डुबानमा परी पार्किङमा राखेको कारसमेत बगाएको छ। हेर्नुस् प्रकोप दर्शाउने १० फोटो।


पहिलो फोटो बाहेक सबै फोटो आवर विराटनगरको फेसबुक पेजबाट लिइएको हो। यो पेजले विराटनगरको घटना अपडेट गर्न र त्यहाँ सहयोग र सूचना बाँड्न महत्वपूर्ण योगदान गरेको छ।

1 thought on “बाढी पहिरोको प्रकोप दर्शाउने १० फोटो”

  1. GK Tamu says:
    August 14, 2017 at 3:58 am

    Tacit prayers…..to all those affected nationwide!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme