Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहो, कस्तो बर्बरता : लभ गरेको आरोपमा एक्ली केटीलाई घेरेर कुटपिट

Posted on July 21, 2017 by Salokya


एउटा निकै पीडादायी भिडियो अहिले भाइरल भएको छ। रुपन्देहीको मर्चवारमा लभ गरेको आरोपमा एक्ली अबला केटीलाई घेरेर उनकै परिवार र छिमेकीले समेत लात्ताले भकुरेको, भुत्ल्याएको र लट्ठीले चुटेको भिडियोमा देखिन्छ।

सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीमा एउटी केटीको बाल विवाह भएको रहेछ। उमेर भएपछि उनको प्रेम गाउँकै केटासँग बस्यो। लभ गरेको थाहा पाएपछि त्यही आरोपमा उनका बाबु इन्नर अहिरसहित परिवारका अन्य सदस्य र छिमेकीले समेतले त्यसरी कुटपिट गरेका हुन्।

घटना दुई हप्ताअघिको भए पनि छिमेकीले खिचेको भिडियो फेसबुकमा भाइरल भएपछि बल्ः सार्वजनिक भएको थियो।

यसमा हेर्नुस् कपाल तानेर लात्ताले भकुरेको देखिन्छ।

यसमा अर्को केटाले सल तान्दै लट्ठीले चुटेका छन्।

एउटा भुत्ल्याएर लडाउने अर्कोले लट्ठीले चुट्ने।

भुत्ल्याउने, मुक्काले दिने।

पूरा भिडियो हेर्न क्लिक गर्नुस्

28 thoughts on “अहो, कस्तो बर्बरता : लभ गरेको आरोपमा एक्ली केटीलाई घेरेर कुटपिट”

  1. prithvi says:
    July 25, 2017 at 3:52 am

    यो पनि हेर्ने कि ? कस्तो सभ्यता ! हरे !
    https://www.youtube.com/watch?v=zH4KLtDbsQU
    https://www.youtube.com/watch?v=G5TK2OmTkSQ

    Reply
  2. prithvi says:
    July 25, 2017 at 3:46 am

    हेर्दै मा कस्तो ह्रिदय काम्छ ! जे भये पनि मिडिया ले यस्लाई सबै सामु ल्यायो र कसुरवार लाई सजाय होला भन्ने आशा गर्न सकिन्छ ! मुसल्मान देश हरु मा भएको भये अझ डर्लाग्दो हुन्थ्यो ! एस्तो केस मा त के कुनै महिला लाई कसैले बलात्कार गरे पनि महिला कै दोश, सरकार ले नै उक्त महिला लाई सार्वजनीक स्थल मा ढुङ्गा हानेर मार्ने कानुन ! कठै ! कस्तो बर्बर जङली पशु हरु ! थुक्क !

    Reply
  3. सिर्जने says:
    July 24, 2017 at 10:31 pm

    सारै नराम्रो काम; स्थानीय प्रशाशनले छानबिन गरेर कुट्ने हरुलाई कडा कारबाही गरोस /

    Reply
  4. Suraj sharma says:
    July 23, 2017 at 1:41 am

    there are no words to express such an inhumane act done by her own family members. They all should be hang to death for their barbaric act. Love is the only entity which brings happiness in human life. Every human beings have their own right the way they want to live their life because we come single we go single society is burden in our lives where there is no education absorbed by the people who live there. There are no words to condemn such act by her own family. We cant go to past so people who were spectators and who involved in smashing her with sticks everything they have to be punished in a way that whole village will learn lesson. God bless all.

    Reply
  5. GN says:
    July 21, 2017 at 1:52 pm

    कम्निष्टहरुले राज गरेको देशको यो गति ?

    Reply
  6. GP Khatiwada says:
    July 21, 2017 at 7:44 am

    हैट, बोल्ने सब्दै छैन ति नरपिसाच को कुकर्मको लागि, ति अबला नारि जो महन छिन जसले आफु त्यतिधेरै पिटीएर पनि उनको प्रेमिलाइ बचाउन भरमग्धुर प्रयास गरिन्, धिक्कार त्यहाका ति रमितेहरु हो, राजनितिक नेताहरु हो, प्रहरि प्रशासन​, र ति चेलिलाइ जन्मदिने बाबु-आमालाइ पनि धिक्कार…​

    Reply
  7. राजु आचार्य says:
    July 21, 2017 at 11:08 am

    तराइ सबै कारणले पछि परेको छ l यस्तो बर्बरता एक पटक आफ्नै आँखाले नवलपरासीमा देखेको थिए l यो भीडयो हेरे पछि स्थानीय प्रशासन ले कारवाही गरोस l

    Reply
  8. Juju Tuladhar says:
    July 21, 2017 at 10:28 am

    मधेसवादिहरु सबै कहाँ गए ? मधेस भनेर वकालत गर्नेहरु आफ्नो गाउँठाउँको सुब्यवस्थाको ख्याल गर्ने कि केन्द्रसंग मात्र चाहिंदो नचाहिंदो माग तेस्र्याएर देसलाई बरबाद गर्न खोज्ने ? उनिहरुको मुल्यांकनको बेला आएको छ । यस्ता अपराधिक अमानवीय धटनाको दोषीलाई तुरुन्त कारबाहि हुनु पर्छ । नेपाल सरकार यसमा चुप लागेर नबसोस् ।

    Reply
  9. Devman says:
    July 21, 2017 at 9:36 am

    This is called modern barbarism. Stop violence against women! This is insane.

    Reply
  10. SB Singh says:
    July 21, 2017 at 3:50 am

    Bal bibah garaune pariwar lai karbahi garnu parx,

    Reply
  11. Binod Sunuwar Mukhiya says:
    July 21, 2017 at 3:19 am

    यो चाइ सरासर गल्ती र एक्दमै नराम्रो हर्कत हो किन पितटनु हैन हाम्रो देश नेपाल मा धेरै कनुनी पर्सान हरु छ हो आफ्नु परिवार को मुल सद्स्या आफ्नु बाबू नै हो तर तेहि बाबुले चाइ हरेक समाज र गाउले को बिच मा आफ्नु छोरिलाइ पेरेम को अबियोग मा लत्ले हनु भने को एक्दम मै राम्रो हैन ठिक छ गल्ती गर्यो होल्ला तर कुटपिट गरेर सजाए दिनु भने को चाइ मान्बता हैन उस्लाइ कुटपिट गर्दै मा भएको गल्ती चाइ फेरि पनि सुदरिने चाइ हैन आफाइ लाई झन ठुलो हानी भने चाइ अबस्या हुन्छ किन र जन्मे पछि उमेर पुगे पछि उनी हरु बुज्ने भए पछि पेरेम त गर्छ नै तर सबै पप्लिक भेल्ला भएर कुटपिट गर्नु चाइ राम्रो हैन।
    छ नि कानुन कानुन लाई जिम्मा दिने हो नि फेरि हेर्नुपर्छ त्याहा हरेक समाज छ तर एक्जाने पनि हुदैन तेस्तो गर्नु भने चाइ यो भिडयो मा देखिएन खै स्मज को पर्म परा र सबैइ को मन नैतेस्तो कठोर हो कि ।
    यो कुटपिट गर्नु चाइ सरासर गल्ती हो
    है ।।।।।

    Reply
  12. X-army Sucess says:
    July 21, 2017 at 3:01 am

    यो ठाउमा कुनै नेताको छोरी भाको भए के एस्तै तमसा हेरेर बस्थे?

    Reply
  13. कविता ओली says:
    July 21, 2017 at 2:10 am

    येदि यी दोसि थिय भने सजाय दिने अरु कनुनी प्रक्रिया थिए। येसरी कानुन हात मा लिने लाई प्रसासनले कर्बाही गरोस।। यो त निर्मम्ताको पराकाष्ठा हो।

    Reply
  14. Subasna Tamang says:
    July 21, 2017 at 1:52 am

    Kati naramro hamro des,love garn pani nhune kina janme testa papi ko kokhama ti Bahini ,Bahini timi jaha vani har nkhau …..

    Reply
  15. Dawa Finjok Nepali says:
    July 21, 2017 at 1:15 am

    If you wish to know how civilized a culture is, look at how they treat it’s women. – Bacha Khan

    Reply
  16. Kamal Dhakal says:
    July 21, 2017 at 12:09 am

    हिस्रक मानवरुपी जानवर !

    Reply
  17. Crisnam Sagar DreamDung says:
    July 20, 2017 at 11:45 pm

    Kasto kurup samaj thoit

    Reply
  18. Bachchuram Aryal says:
    July 20, 2017 at 9:18 pm

    Nepal ko ingo ngo human rights kata gayo ki tare hotel ma metting ko nam garer masti grirako hola kasle hernu guru

    Reply
  19. Deb Gautam says:
    July 20, 2017 at 8:48 pm

    जंगली बर्बरता ?

    Reply
  20. Nilima says:
    July 21, 2017 at 2:04 am

    ओह्ह्ह्ह my God . कस्तो बर्बरता , कुन युग हो यो? कहाँ गयो मनबता , कहाँ गयो कानुन? पुरै गाउ मिलेर एउटी निर्बल निहथ्था महिला लाइ क्रुर तरिकाले पिट्ने ?
    वा वा समाज, खुब बहादुरी गरेउ /
    धिक्कार छ तिमीहरु जन्म लाइ/ मनबता को नाम मा कलङ्क हौ तिमीहरु./ तिमि हरु ले घोर पाप गरेउ /

    Reply
  21. Januka Bhatta Simkhada says:
    July 20, 2017 at 8:02 pm

    Ya phagl janta ho bibha ni greko bhai pni knun ta chha ni piti piti marnu huna ni ultaa dimaag bhakaharu.

    Reply
  22. Navaraj Pandey says:
    July 20, 2017 at 7:47 pm

    What ever it is, it is absolutely an evil act. No one can beat to the human like that cruel way. Not even animal. All the perpetrators should bring the justice immediately.

    Reply
  23. Ramesh Adhikari says:
    July 20, 2017 at 7:31 pm

    कुरा विवाहित र अविवाहित र प्रेम भन्दा पनि हामी पशु हुने को मनुश्य भन्ने हो। निएम कनुन तेसै बनेको हैन । नत्र जस्ले गल्ती गरेको छ तेस्लाई ठटौदै हिंडे भाईगो नि। पुलिस किन चायियो, अधालत किन चायियो? गल्ती गरे अनुसारको कानुनी बाटो छ , तर एसरी मान्छेलाई निर्मम पित्ने कुत्ने काम कुनै पनि सभ्य समाजमा हुन सक्दैन। त्यहाँ माथि केटीको बाल विवाह गरेको रे। भनेपची केटीको परिवारलाई पैलेनै जेलतिर लानुपर्ने रेछ । कम्तिमा पनि एस्तो पसविक काम त हेर्न पर्दैन थ्यो। जता बाट पनि महिलालाई पेल्ने काम अनी नरपिसाच मान्छेहरु।

    Reply
  24. Eka Raj Agasti says:
    July 20, 2017 at 7:07 pm

    अनि केटो त बिबाहित हो भनिएको छ धेरै समाचार हरु मा। यदि केटो बिबाहित हो भने त बिबाहित पुरुश सङ को अबैध सम्बन्ध लाई प्रेम भन्न मिल्ला र?? कुटपिटको कारण एउटा केटि र केटा बिचको प्रेम मात्रै हो या दुई बिबाहित बिचको अबैध सम्बन्ध हो भन्ने कुरा छानबिन हुनु पर्दछ।

    Reply
    1. संदेश बिरबिक्रम शर्माआचार्य says:
      July 20, 2017 at 7:16 pm

      प्रेम भन्न किन नमिल्ला र सर? प्रेम अविवाहित बिच मात्र हुन्छ भन्ने नै के छ र।

      Reply
    2. Dinesh Lamichhane says:
      July 20, 2017 at 7:27 pm

      अनि यसरी पिट्न पाइन्छ ??
      जुन सुकै कसुर भए पनि यस्तो सजायँ दिन पाइँदैन !

      Reply
    3. Rise Limbu Edhingo says:
      July 20, 2017 at 8:20 pm

      अनि यसरी पिट्न पाइन्छ ??
      जुन सुकै कसुर भए पनि यस्तो सजायँ दिन पाइँदैन !

      Reply
    4. Rise Limbu Edhingo says:
      July 20, 2017 at 8:21 pm

      समाज मा अरुको प्रेम नपचे बाटो लगाइ दिए भो कुट्ट्ने किन

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme