Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धेरै कुरा ‘स्मार्ट’ हुँदैछन् काठमाडौँमा, हेर्नुस् के-के?

Posted on July 19, 2017July 19, 2017 by Salokya

स्मार्ट सिटी

यो धेरैले सुनेको शब्द हो। यो शब्द अरु नगरपालिकाहरुमा पनि बारम्बार प्रयोग भइरहेको शब्द हो। काठमाडौँ महानगरपालिकाको भने कुरा बेग्लै छ। देशको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले अरु सबलाई नमूना हुने गरी केही त गर्नुपर्‍यो। यसै क्रममा स्मार्ट शौचालयको बारेमा तपाईँले यसअघिको ब्लग हेरिहाल्नुभयो होला। नहेरेको भए यहाँ क्लिक गरी पढ्नुस्।

शौचालय मात्र हैन अरु धेरै कुरा पनि स्मार्ट हुँदैछन् काठमाडौँमा। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अरु के के स्मार्ट छन् त? हेर्नुस् भित्र।

स्मार्ट साइकल पार्किङ स्टेसन

स्मार्ट युथपार्क