स्मार्ट सिटी
यो धेरैले सुनेको शब्द हो। यो शब्द अरु नगरपालिकाहरुमा पनि बारम्बार प्रयोग भइरहेको शब्द हो। काठमाडौँ महानगरपालिकाको भने कुरा बेग्लै छ। देशको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले अरु सबलाई नमूना हुने गरी केही त गर्नुपर्यो। यसै क्रममा स्मार्ट शौचालयको बारेमा तपाईँले यसअघिको ब्लग हेरिहाल्नुभयो होला। नहेरेको भए यहाँ क्लिक गरी पढ्नुस्।
शौचालय मात्र हैन अरु धेरै कुरा पनि स्मार्ट हुँदैछन् काठमाडौँमा। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अरु के के स्मार्ट छन् त? हेर्नुस् भित्र।
Mysansar ful ko aakha ma ful nai sansar dukhi ko aakha ma kahilei aayena khusi hai j pani samay lag6 hou chahe hawa bata bijuli hos paani jahaj hos gas ko pipe hos sabai samay anusar hoina ra ???
पहिले केहि राम्रो काम त गरेर देखाऊ अनि पत्याउला नत्र त गफ त जसले जे गरे पनि भैहाल्यो नि गफै गर्न त ठुलो कुरो हैन नि मंगल ग्रह मा अमेरिका भन्दा हामि नै अगाडी बस्ति बसाल्छौ भन्दा पनि भैगोनि हैन र मेयरसाप
हामीलाई स्मार्ट सिटी होइन बस्ने हुने सहर चाहियो … हिड्न मिल्ने बाटो चहियो ..भोलि हाम्रा सन्तान कतै जाँदा हामीलाई ढुक्क हुन सक्ने बाताबरण चाहियो ….. कुरा भन्दा पैला कामको थालनी गरम..
कुरा धेरै स्मार्ट देखिए, कम्तिमा एउटो काम चै राम्रो गरेर देखाउन मेयर साप लाइ मेरो अनुरोध छ, देखेपछि पत्याइन्छ /
Kaile smart city 50 barsa pachi ki???
एक पुस्ता प्रजातन्त्र सुनेर बूढो भयो। एक पुस्ता लोकतन्त्र सुनेर बूढो भयो। नयाँ नेपाल वाक्क लाग्ने गरि सुनियो अब स्मार्ट सुन्ने पालो आएछ।
सबै स्मार्ट, एउटो कुरो त छुट्यो हौ । स्मार्ट जनप्रतिनिधि यानि नेतागण ।
आची पुछ्न राखेको ट्वाइलेट पेपर झोला हालेर लैजाने जनता छन कसरी स्मार्ट ट्वाईलेट बनाऊदा रैछन हेरौला !!
Sab bhanda paile smart bato kaile hunxa.. bato matra ramro; ani harek barsa marmad harnu naparne bhaye matra pani sahar tesai smart dekhinxa.. ani hamle tireko kar ko sahi upayog huntgeo.. sambandhit nikaye ko dhyan jawos.