Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो थियो पहिले काठमाडौँको एयरपोर्ट

Posted on July 18, 2017July 18, 2017 by Salokya

काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल पहिले यस्तो थियो। सन् १९८६ अर्थात् विक्रम संवत् २०४२/४३ सालतिरको दृश्य हो यो। 

त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्टमा अराइभल र डिपार्चरको छाप लगाउन प्रहरी खटिएका हुन्थे। प्रहरीको ड्रेस पनि यस्तो हुन्थ्यो।

हेर्नुस् त्यतिबेलाको होटलको नाम- होटल एभरेस्ट सेराटन। अनि भित्तामा वेलकमसँगै राखिएको स्वयम्भूको आँखा।

एक्स रे चेक गर्ने ठाउँमा प्रहरी।

यात्रुको ब्याग चेक गर्ने ठाउँमा कृपया लाइनमा हातैले लेखिएको। अङ्ग्रेजीमा ठूलो अक्षरमा क्यु लेखिएको।

सूचना राखिएको ठाउँमा राजा वीरेन्द्रको फोटो

त्यतिबेला प्रहरीको टोपीमा नेपालको नक्सा र सूर्यको चिह्न।

यी दृश्यहरु डिसेम्बर १२, १९८६ मा रिलिज भएको हलिउडको फिल्म द गोल्डेन चाइल्डबाट लिइएका हुन्। एडी मर्फीको मुख्य भूमिका रहेको यो फिल्मका केही अंश नेपालमा सुटिङ गरिएको थियो।

13 thoughts on “यस्तो थियो पहिले काठमाडौँको एयरपोर्ट”

  1. Ale says:
    July 21, 2017 at 9:41 am

    सातौ नम्बर को फोटो को प्रहरी दाइ ले त खाऒल जस्तो गरि हेर्दै छ त, बिदेशी को सातो गयो होला, हल्का रमाइलो क्या

    Reply
  2. Shambhu says:
    July 19, 2017 at 5:02 pm

    सफा भए पनि , गाई हो कि गोरु पनि विमानस्थलभित्रको दृष्यमा देखियो त ।

    Reply
  3. Rozzan Aarush Bhattarai says:
    July 18, 2017 at 8:20 pm

    Nepal lai majja le udako chai kasaile le yaad garena.Solid American humour bata Nepal ko dhajjiya udako cha.

    Reply
  4. Subodh Acharya says:
    July 18, 2017 at 7:26 pm

    Another cow? This is CATMANDU what do you expect?

    Reply
  5. Surya Guruung says:
    July 18, 2017 at 6:27 pm

    nice

    Reply
  6. Pravin Basnet says:
    July 18, 2017 at 5:04 pm

    look at eddie murphy ..

    Reply
  7. Mero Samachar says:
    July 18, 2017 at 4:48 pm

    Looks so strict and disciplined.

    Reply
  8. Mero Samachar says:
    July 18, 2017 at 4:47 pm

    Good old days.

    Reply
  9. sagar shiwakoti says:
    July 18, 2017 at 10:14 pm

    a cow inside the airport??

    Reply
  10. Sudip Shrestha says:
    July 18, 2017 at 3:45 pm

    ती प्रहरीहरू कता होलान ???

    Reply
    1. Wilson Arjun Magar says:
      July 18, 2017 at 5:02 pm

      Yam raja ko gharma hahahah

      Reply
  11. Xhande Hope says:
    July 18, 2017 at 3:45 pm

    baru pailako ramro racha hau

    Reply
  12. टंक काफ्ले says:
    July 18, 2017 at 3:41 pm

    Another cow….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme