Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विवाहितभन्दा अविवाहितको भाउ बढी, सिफारिश गर्न ७ सय रुपैयाँको फरक

Posted on July 17, 2017July 17, 2017 by Salokya

विवाहितको भाउ बढी हो कि अविवाहितको?

काठमाडौँ महानगरपालिकाले गर्ने सिफारिशको भाउ हेर्ने हो भने अविवाहितकै भाउ बढी हो। किनभने विवाहित प्रमाणित गर्न ३ सय रुपैयाँ शुल्क तिरे पुग्छ भने अविवाहित प्रमाणित गर्न त्यसमा थप ७ सय जोडेर हजार रुपैयाँ तिर्नुपर्छ।

विवाहित र अविवाहित सिफारिश गर्ने काम स्थानीय तहको हो। सबै स्थानीय तहको सिफारिश एउटै होस् भनेर स्थानीय विकास मन्त्रालयले नमूनासमेत बनाएर सबैतिर पठाइसकेको छ। यस्तो हुन्छ सिफारिशको ढाँचा हेर्नुस् भित्र।

माथिको विवाहितको तलको अविवाहितको।

 

विवाहित प्रमाणित गर्न के के चाहिन्छ?

अविवाहित प्रमाणित गर्न के के चाहिन्छ?

3 thoughts on “विवाहितभन्दा अविवाहितको भाउ बढी, सिफारिश गर्न ७ सय रुपैयाँको फरक”

  1. बिजय तामाङ says:
    July 19, 2017 at 8:06 am

    अविवाहित चाँही किन प्रमाणित गर्न पर्दोरहेछ कुन्नी? कि अचेल विवाहको लागि केटी माग्न जाँदा अविवाहित भन्ने प्रमाणपत्र देखाउनु पर्छ र?

    Reply
  2. Niroj Maharjan says:
    July 18, 2017 at 4:57 pm

    इंग्लिशमा पनि भएको भए ट्रांस्लेशनको झन्झट हुदैन .

    Reply
  3. Suraj Katila says:
    July 18, 2017 at 10:29 am

    सेकेण्ड ह्याण्ड भन्दा त फस्ट ह्याडको दाम वढी हुन्छ नि हौ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme