विवाहितको भाउ बढी हो कि अविवाहितको?
काठमाडौँ महानगरपालिकाले गर्ने सिफारिशको भाउ हेर्ने हो भने अविवाहितकै भाउ बढी हो। किनभने विवाहित प्रमाणित गर्न ३ सय रुपैयाँ शुल्क तिरे पुग्छ भने अविवाहित प्रमाणित गर्न त्यसमा थप ७ सय जोडेर हजार रुपैयाँ तिर्नुपर्छ।
विवाहित र अविवाहित सिफारिश गर्ने काम स्थानीय तहको हो। सबै स्थानीय तहको सिफारिश एउटै होस् भनेर स्थानीय विकास मन्त्रालयले नमूनासमेत बनाएर सबैतिर पठाइसकेको छ। यस्तो हुन्छ सिफारिशको ढाँचा हेर्नुस् भित्र।
माथिको विवाहितको तलको अविवाहितको।
विवाहित प्रमाणित गर्न के के चाहिन्छ?
अविवाहित प्रमाणित गर्न के के चाहिन्छ?
अविवाहित चाँही किन प्रमाणित गर्न पर्दोरहेछ कुन्नी? कि अचेल विवाहको लागि केटी माग्न जाँदा अविवाहित भन्ने प्रमाणपत्र देखाउनु पर्छ र?
इंग्लिशमा पनि भएको भए ट्रांस्लेशनको झन्झट हुदैन .
सेकेण्ड ह्याण्ड भन्दा त फस्ट ह्याडको दाम वढी हुन्छ नि हौ