Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जीवित सिफारिश गर्न यी कागजात चाहिन्छ, शुल्क काठमाडौँ महानगरपालिकाभित्र लाग्छ ५ सय

Posted on July 17, 2017 by Salokya


सुन्दा अचम्म लाग्न सक्छ, तर तपाईँले आफूलाई जिउँदो रहेको प्रमाणित गर्न पनि कहिलेकाहीँ कागज देखाउनु पर्ने हुनसक्छ। यसको लागि तपाईँले सिफारिश लिनुपर्ने ठाउँ स्थानीय तह हो। स्थानीय तहको वडामा गएर तपाईँले यस्तो सिफारिश लिनुपर्ने हुन्छ।

कति खर्च लाग्छ त यस्तो सिफारिश लिनका लागि? स्थानीय तहले आ-आफ्नो हिसाबले शुल्क तोकेका हुन्छन्। काठमाडौँ महानगरपालिकाले भने भर्खरैको नगरसभाले पास गरेको आर्थिक ऐन अनुसार जीवित सिफारिश गर्न ५ सय रुपैयाँ शुल्क लाग्ने भनी तोकेको छ। यसअघि पनि जीवित सिफारिश गर्न यति नै शुल्क लाग्थ्यो। के के कागजात चाहिन्छ त जीवित सिफारिश गर्न। हेर्नुस् भित्र।


यति कागजात भयो भने तपाईँ जीवित सिफारिश हुनुहुनेछ।

2 thoughts on “जीवित सिफारिश गर्न यी कागजात चाहिन्छ, शुल्क काठमाडौँ महानगरपालिकाभित्र लाग्छ ५ सय”

  1. Kiran Tamrakar says:
    July 18, 2017 at 5:52 am

    करै कर ले भरिएको मेरो देश नेपाल
    Birth- Tax pay- Death

    Reply
  2. प्रविण says:
    July 18, 2017 at 10:49 am

    कुनै पनि व्यक्ति जिवित रहेको प्रमाण व्यक्ति स्वयं उपस्थित भएपछि हुनु पर्ने होईन र ? स्थानीय निकायमा पनि व्यक्ति स्वयं उपस्थित हुनु पर्ने रहेछ अनि सिफारिस जुन निकायले खोजेको हो त्यहाँ पनि व्यक्ति स्वयं उपस्थित भईसकेपछि त्यो व्यक्ति जिवित रहेको मान्नु पर्ने हो । खै कता के बिग्रेर त्यसको पनि प्रमाण पत्र चाँहिदो रहेछ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme