Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखराको एक पन्ने बजेट : कार्यक्रम चाहिँ सुरुङ मार्गदेखि रेलमार्ग बनाउनेसम्म

Posted on July 14, 2017July 14, 2017 by Salokya

स्थानीय तहले पनि साउन लाग्नुअघि नै बजेट प्रस्तुत गर्नुपर्ने भएको छ। बजेट स्थानीय संसद अर्थात् नगरसभामा प्रस्तुत गरिन्छ। नगर सभा भनेको निर्वाचित सबै वडाअध्यक्ष र सदस्यहरु सहभागी हुने सभा हो। यसका सभामुख चाहिँ मेयर हुन्छन्। केन्द्रको बजेट हेरिरहेकाहरुलाई स्थानीय बजेट कस्तो हुँदो रहेछ भन्ने चासो लाग्नु स्वभाविक हो। पोखरा लेखनाथ महानगरपालिकाको बजेट बिहीबार प्रस्तुत गरिएको छ। ‘बजेट आफैमा तथ्यमा आधारित अनुमान हो’ भन्ने महावाणी राखिएको बजेट जम्मा एक पन्ने छ। बरु नीति तथा कार्यक्रम चाहिँ रमाइला रमाइला छन्। पोखरामा नमूना भए पनि ५०० मिटरको सुरुङ मार्ग बनाउन औधि रुचि जागेछ। किन हो कुन्नि। यसका लागि सम्भावना अध्ययन गर्ने कार्य सुरु गर्ने रे। त्यसैगरी केरुङदेखि काठमाडौँ हुँदै पोखरा लुम्बिनी रेलमार्ग पनि समेटिएको रहेछ। पढ्नुस् पोखराको बजेट तथा नीति कार्यक्रम जस्ताको तस्तै।












1 thought on “पोखराको एक पन्ने बजेट : कार्यक्रम चाहिँ सुरुङ मार्गदेखि रेलमार्ग बनाउनेसम्म”

  1. sharad says:
    July 15, 2017 at 5:24 am

    कति हास्नु!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme