Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ बाहिर साझा र विवेकशीलको मत यस्तो छ

Posted on July 5, 2017 by Salokya


काठमाडौँ उपत्यकामा नयाँ दलहरु साझा र विवेकशील नेपाली दलको उपस्थिति उल्लेखनीय रह्यो। काठमाडौँ महानगरपालिकामा विवेकशीलकी रञ्जु दर्शनाले मेयरमा मतसंख्यामा तेस्रो हुन सफल भइन्। साझाका किशोर थापा चौथो भए। ललितपुरमा साझाका उम्मेदवार मेयरमा तेस्रो उपमेयरमा दोस्रो भए। दोस्रो चरणमा पनि यी दलहरुले उम्मेदवारी दिए। इटहरी उपमहानगरपालिकामा मेयरमा डा. तारा काफ्ले र उपमेयरमा प्रकाशचन्द्र परियार (दर्जी) उम्मेदवार भए। त्यहाँको मतगणना सकिएको छैन। हालसम्मको मतपरिणाम अनुसार ठूला दलहरुले ११ हजार भोट नघाइसक्दा उनीहरुको मत सय पुग्न संघर्ष गर्दैछ। अहिलेसम्म कति छ मत? हेरौँ।

इटहरी उपमहानगरपालिका मेयरको जारी मतगणना

द्बारिकलाल चौधरी (पुरुष) एमाले 11282
रोहित प्रसाद प्रसाई (पुरुष) नेपाली काँग्रेस 11054
हरी माया जिमी (महिला) माओवादी केन्द्र 1661
रोहित वहादुर कार्की (पुरुष) राष्ट्रिय प्रजातन्त्र पार्टी 1092
अरुन चौधरी (पुरुष) फोरम लोकतान्त्रिक 333
देवी प्रसाद खनाल (पुरुष) संघीय समाजवादी फोरम, नेपाल 232
इन्द्रब. कन्दङवा (पुरुष) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 145
पदम वहादुर योन्जन (पुरुष) स्वतन्त्र 99
ताराकुमारी काफ्ले (महिला) साझा पार्टी 91
मचिन्द्र राई (पुरुष) खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल 79
वाल कृष्ण सुवेदी (पुरुष) राष्ट्रिय जनमोर्चा 32
पाना लाल चौधरी (पुरुष) स्वतन्त्र 20
सीता देवी ढकाल (महिला) नेपाल परिवार दल 8
वीर बहादुर काफ्ले (पुरुष) स्वतन्त्र 2
राम प्रसाद रेग्मी (पुरुष) चुरेभावर लोकतान्त्रिक पार्टी 1

इटहरी उपमहानगरपालिका उपमेयरको जारी मतगणना

लक्ष्मी कुमारी गौतम (महिला) एमाले 9537
विमला सिबाकोटी (महिला) नेपाली काँग्रेस 9421
भीम प्रसाद सुवेदी (पुरुष) माओवादी केन्द्र 1654
माया रायमाझी (महिला) राष्ट्रिय प्रजातन्त्र पार्टी 1400
सावित्रा चौधरी (महिला) फोरम लोकतान्त्रिक 418
यमुना गुरागाई (महिला) संघीय समाजवादी फोरम, नेपाल 240
गोपी माया लिम्बु (महिला) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 119
प्रकाश चन्द्र दर्जी (पुरुष) साझा पार्टी 89
भद्रा कुमारी राई (महिला) खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल 69
अशोक कुमार चौधरी (पुरुष) नेपाल परिवार दल 59
कमला खतिवडा (महिला) स्वतन्त्र 57
शोभावती चौधरी (महिला) स्वतन्त्र 8
नारायण दाहाल (पुरुष) स्वतन्त्र 5
रुजा घिमिरे (महिला) चुरेभावर लोकतान्त्रिक पार्टी 0

यसैगरी विवेकशील नेपाली दलले मोरङको केराबारी गाउँपालिकाको वडा नम्बर ९ को अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दा यस्तो मत आयो-

भुपतिन्द्र प्रताप मल्ल (पुरुष) नेपाली काँग्रेस 783 निर्वाचित
लालबहादुर कार्की (पुरुष) एमाले 775
भक्तशेर लिम्‍बु (पुरुष) माओवादी केन्द्र 295
सरस्वती आचार्य (महिला) विवेकशील नेपाली दल 36
कमला बजगाई (महिला) राष्ट्रिय प्रजातन्त्र पार्टी 9

2 thoughts on “काठमाडौँ बाहिर साझा र विवेकशीलको मत यस्तो छ”

  1. Raghu says:
    July 15, 2017 at 6:04 am

    उपत्यका मा नानि मैया दाहाल टाइप को भोट पाएका हुन्/ प्लस, नो भोट को अम्श पनि/

    Reply
  2. ईश्वर शाही ठकुरी says:
    July 5, 2017 at 7:14 am

    मैले त पहीलो चुनाव मै भनेको हो काठमाडौ र र ललितपुरमा बिवेकसिल र साझा पार्टी ले आवेक को मत पाएका हुन भनेर !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme