असार १५ लाई धान दिवसका रुपमा मनाउन थालेको धेरै भयो। एउटा धान दिवसमा कृषि मन्त्री हरि पराजुलीले धान रोप्ने क्रममा गरेको उपद्रो निकै चर्चामा रह्यो। अर्को वर्ष अर्का कृषि मन्त्री हरिबोल गजुरेलले गमलामा धान रोपेर अर्को जात्रा देखाए।
यो असार १५ यस्तै दिन रहेछ। केही न केही उपद्रो भइरहने। यस पटक भने बग्घी चढेर धान रोप्न गएको दृश्य देख्नुपर्यो। काठमाडौँमा आज सांसद शेरबहादुर तामाङ र पूर्व अर्थमन्त्री रामशरण महत बग्घी चढेर धान रोप्न गए।
आशाका किरण अनलाइनका अनुसार जया कलेज र बुस्टर मिडियाले गरेको धान दिवस विशेष कार्यक्रममा माकलबारी गेटबाट बग्गी चढेर रामशरण महत, शेरबहादुर तामाङ, रामेश्वर फुँयाल गएका थिए।
हेर्नुस् आशाका किरण अनलाइनबाट साभार फोटो-
लाज सरम न भएको राम सरन , देश मा भएको सारा सरकारी उद्योग बन्द गराएर साले बग्गी चढेर हिद्छस ? यो बग्गी घिच्याउने चम्चा जनता हरु पनि कस्ता !!! थुइक्क !!!
Hare siva k Dekhna pareko
नेपाल मा पहिले एउटा श्रीपेच वाला राजा थियो अहिले हजारौ टोपी वाला राजाहरु जन्मियेको छन
नेपाल कृषिप्रधान देश र हरेक किसान नेपालिहरुको धज्जी उडाउने काम भयको छ । नेपालका ऋषि (कृषि ) मन्त्री हरुले।
Laaj saram navaka haru yasta ta chhan des ka neta bhanauda.
यो अलि सुहाएन है . के को नाटक हो कुन्नि ? नेपालमा सामन्ती मानसिकता को अन्त्य भयन . यो त एस्तो जस्तो भयो रैती हरुले रोपाई गर्दैछन राजा महाराजाहरु रोपाई को मनोरंजन लिन गइ रहेकाछन . common sense नभएको हो कि बर्षेनी नाटक गरेको हो कुन्नि ?
बुद्धि नभका swath जनता
चस्मा लगाउने ति नारि चै को हुन् ? पहिले पहिले को रानी हरु जस्तो देखिया छ त् |
अर्थ त बर्थ को मंत्री ….अर्थमन्त्री …
राजामहाराजाका राजा राम शरण हरुलाई
हाडी गाउ रहेको नेपाल राष्ट्र वाट सवारी शरण
ठुला दल भनिएका बेकुबहरुको चटक देखाउने कोटा पुर्याएछन् ।
कि अझै देख्नु सुन्नु पर्ने हो ?
यि अभागी कान,आखाले……
Bhako jati khet bechera dhan diwas …. gaijatara garchan yaar…aba asar 15 lai gaijatra ghosana gare huncha