Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बग्घी चढेर धान रोप्‍न गएको पनि देख्नुपर्‍यो

Posted on June 30, 2017 by Salokya


असार १५ लाई धान दिवसका रुपमा मनाउन थालेको धेरै भयो। एउटा धान दिवसमा कृषि मन्त्री हरि पराजुलीले धान रोप्ने क्रममा गरेको उपद्रो निकै चर्चामा रह्यो। अर्को वर्ष अर्का कृषि मन्त्री हरिबोल गजुरेलले गमलामा धान रोपेर अर्को जात्रा देखाए।

यो असार १५ यस्तै दिन रहेछ। केही न केही उपद्रो भइरहने। यस पटक भने बग्घी चढेर धान रोप्न गएको दृश्य देख्नुपर्‍यो। काठमाडौँमा आज सांसद शेरबहादुर तामाङ र पूर्व अर्थमन्त्री रामशरण महत बग्घी चढेर धान रोप्न गए।

आशाका किरण अनलाइनका अनुसार जया कलेज र बुस्टर मिडियाले गरेको धान दिवस विशेष कार्यक्रममा माकलबारी गेटबाट बग्गी चढेर रामशरण महत, शेरबहादुर तामाङ, रामेश्वर फुँयाल गएका थिए।

हेर्नुस् आशाका किरण अनलाइनबाट साभार फोटो-

12 thoughts on “बग्घी चढेर धान रोप्‍न गएको पनि देख्नुपर्‍यो”

  1. sunny says:
    July 3, 2017 at 3:25 am

    लाज सरम न भएको राम सरन , देश मा भएको सारा सरकारी उद्योग बन्द गराएर साले बग्गी चढेर हिद्छस ? यो बग्गी घिच्याउने चम्चा जनता हरु पनि कस्ता !!! थुइक्क !!!

    Reply
  2. Gopal Shrestha says:
    July 1, 2017 at 9:15 am

    Hare siva k Dekhna pareko

    Reply
  3. Rai Dumee Moohhang says:
    June 30, 2017 at 2:14 pm

    नेपाल मा पहिले एउटा श्रीपेच वाला राजा थियो अहिले हजारौ टोपी वाला राजाहरु जन्मियेको छन

    Reply
  4. Dong Maya Tamang says:
    June 30, 2017 at 1:52 pm

    नेपाल कृषिप्रधान देश र हरेक किसान नेपालिहरुको धज्जी उडाउने काम भयको छ । नेपालका ऋषि (कृषि ) मन्त्री हरुले।

    Reply
  5. खडग लिम्बू थङ्गम्बा says:
    June 30, 2017 at 6:16 am

    Laaj saram navaka haru yasta ta chhan des ka neta bhanauda.

    Reply
  6. Reshanm Chhantyal says:
    June 30, 2017 at 11:30 am

    यो अलि सुहाएन है . के को नाटक हो कुन्नि ? नेपालमा सामन्ती मानसिकता को अन्त्य भयन . यो त एस्तो जस्तो भयो रैती हरुले रोपाई गर्दैछन राजा महाराजाहरु रोपाई को मनोरंजन लिन गइ रहेकाछन . common sense नभएको हो कि बर्षेनी नाटक गरेको हो कुन्नि ?

    Reply
  7. Nirmal Lamsal says:
    June 30, 2017 at 5:34 am

    बुद्धि नभका swath जनता

    Reply
  8. सेतो ख्याक says:
    June 30, 2017 at 9:19 am

    चस्मा लगाउने ति नारि चै को हुन् ? पहिले पहिले को रानी हरु जस्तो देखिया छ त् |

    Reply
  9. Dev says:
    June 30, 2017 at 8:58 am

    अर्थ त बर्थ को मंत्री ….अर्थमन्त्री …

    Reply
  10. Rajiv says:
    June 30, 2017 at 7:30 am

    राजामहाराजाका राजा राम शरण हरुलाई
    हाडी गाउ रहेको नेपाल राष्ट्र वाट सवारी शरण

    Reply
  11. Kamal says:
    June 30, 2017 at 4:52 am

    ठुला दल भनिएका बेकुबहरुको चटक देखाउने कोटा पुर्याएछन् ।
    कि अझै देख्नु सुन्नु पर्ने हो ?
    यि अभागी कान,आखाले……

    Reply
  12. Saroj says:
    June 30, 2017 at 3:48 am

    Bhako jati khet bechera dhan diwas …. gaijatara garchan yaar…aba asar 15 lai gaijatra ghosana gare huncha

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme