Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मंगलबारको सबभन्दा रोचक दृश्य- ओली र प्रचण्डले जुंगामा ताउ लगाएको

Posted on June 7, 2017 by Salokya


मंगलबार शेरबहादुर देउवा देशका नयाँ प्रधानमन्त्री चुनिए। त के भो? उनी चुनिन्छन् भनेर १० महिना पहिले नै थाहा थियो। कुनै नयाँ कुरा थिएन। कुनै रोचक कुरा थिएन। रोचक कुरा त संसदमा जुंगामा ताउ लगाएको दृश्य पो थियो त। यो ऐतिहासिक दृश्य हेर्न छुट्नुभएको छ भने पनि हेर्नुस्। हेरिसक्नु भएको छ भने दोहोर्‍याइ तेहर्‍याइ हेर्दा पनि मज्जा नै हुने कुरा हो।

माथि केपी ओलीले जुङ्गामा ताउ लगाएर देखाएको देखिहाल्नुभो। अब तल चाहिँ प्रचण्डले लगाएको-

प्रसंग के हो, यो भिडियोमा अडियोसहित हेर्नुस् न त

भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्

7 thoughts on “मंगलबारको सबभन्दा रोचक दृश्य- ओली र प्रचण्डले जुंगामा ताउ लगाएको”

  1. राजन says:
    June 8, 2017 at 5:53 am

    ओलीले लोड सेडिड़्ग समाथानको जश लीन खोज्दा सबैले कट्टू खोलेर देखाई दिनु पर्ने ।
    लोड सेडिड़्ग हटाएको जश सबै घिसिड़्ग लाई मात्र जान्छ ।

    Reply
  2. Raj says:
    June 7, 2017 at 10:12 pm

    ओलीको घटिया शैली । पार्टी अध्यक्ष र पूर्व प्रधानमन्त्री जस्तो मान्छेले गरेको निच हर्कत हो यो । ओलीले झुटको खेती गरेको प्रष्ट भयो ।

    Reply
  3. Sanjiv says:
    June 7, 2017 at 7:27 pm

    ये उखाने बुढा धेरै तमाशा नदेखाऊ…..लाजै लाग्ने भयो तिम्लाई देख्दा त !!!

    Reply
  4. धनपति says:
    June 7, 2017 at 3:20 pm

    मैले गरेको कामलाई नै अगाडी बढायौ, खै के नयाँ गर्यौ भन्ने यो ओलीको भनाइ गलत हो, के सरकार परिवर्तन गर्ने बित्तिकै पहिलेको सरकारले गरेका सबै काम रोकिन्छ अथवा भत्काइन्छ त? राम्रो भए त्यसलाई अगाडी बढाउने नभए रोक्ने त हो | बामपन्थी २ दल बीच भएको सम्झौता नमानेर फ्याँकिन पर्यो अनि सत्ताको र्याल चुहाएर कहाँ पाउने ?? अब कांग्रेस माओबादी मिलेर बर्षौं चलाउन्छन् अनि कसरी पाल्छ यो ओलीले दनहरु र कहाँ पाउँछ सत्ताको भर्यांग चढ्न | लोभ गर्दा ल— मिल्यो ओलीलाई |

    Reply
  5. sirsak says:
    June 7, 2017 at 10:58 am

    रास्ट्रबादि नेताबाट उखाने नेतामा सिमित हुदै जादै हुनुहुन्छ। उखाने नेताबाट –खाने नेता नहुनु होला ।

    Reply
  6. K p nepal says:
    June 7, 2017 at 4:38 am

    Jantale tireko paisa khayer tau ?601. Le Kati khau ?jantako kar + lone ma mero yojna (kam )?jungama tau jantamarer khau ?taraima basne madese sabai nepali sabai baraber kina alag subadha ? Rastriyata bhayako nata khai ?

    Reply
  7. सेतो ख्याक says:
    June 7, 2017 at 3:49 am

    यो दुइटइ फटाह हुन् , काम भन्दा कुरा बढी , एउटा (प्रचण्ड ) आफुलाई महान क्रान्तिकारी युग पुरुस सम्झन्छ , आर्को महान रास्त्रबादी | यथार्थ मा अरु देश मा हुदो हो त् एउटा मानबता बिरुद्द अपराधि र ठुलो भ्रास्ताचारी घोसित हुदै ठुलो सजाय पाउथ्यो र आर्को पनि भ्रास्ताचार को मुद्दा खेपिरहेको हुन्थ्यो | हाम्रो देश नेपाल , इन्डियन खुफिया र माफिया ले चलेकोले यिनीहरु केहिसमय हिरो भएर खुब कमाउन पाउछन | पछि सी के रावत , र जनजाति आन्दोलन ल यिनलाई साइजमा लेउन सक्छ | तर त्यो भन्दा पहिले यी ब्राह्मण पुत्र हरुले केहि उपद्रो पो गर्ने हुन् कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme