Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सदाबहार मन्त्री गच्छदार : माका सरकारमा आजदेखि उपप्रम, एक दिनअघि पार्टीको घोषणापत्रमा यस्तो थियो दुई दललाई गाली

Posted on May 8, 2017 by Salokya

विजयकुमार गच्छदार पुनः यो सरकारमा पनि उपप्रधानमन्त्री भएर प्रवेश गरेका छन्। अर्का उपप्रम कमल थापा पार्टीकै समस्याका कारण बाहिरिएपछि माओवादी कांग्रेस गठबन्धनलाई काँध थाप्न गच्छदार आएका हुन्। उनीसहित तीन जना मन्त्री आज थपिएका हुन्। गच्छदारले कमल थापाले छाडेकै संघीय मामिला र स्थानीय विकास मन्त्रालय पाएका छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित भएका छन्।

रमाइलो त के भने जुन पार्टीको यो गठबन्धन हो, ती पार्टीलाई गाली गरेर उनको पार्टीको घोषणापत्र हिजोमात्र सार्वजनिक भएको थियो। कांग्रेस र माओवादीलाई के भनेर गच्छदारको पार्टीले गाली गरेको थियो त, हेर्नुस्-



1 thought on “सदाबहार मन्त्री गच्छदार : माका सरकारमा आजदेखि उपप्रम, एक दिनअघि पार्टीको घोषणापत्रमा यस्तो थियो दुई दललाई गाली”

  1. Roshan Limbu says:
    May 9, 2017 at 4:29 am

    सत्ताको सबसे ठुलो मुसो हो गच्छे… इमानजमान केहि छैन अब यसलाई चुनाब बाट बहिस्कार गर्छन जनताले

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme