स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको मतदानका लागि अब केही दिन मात्र बाँकी छ। चुनावलाई ध्यानमा राख्दै विभिन्न पार्टीहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन्। स्थानीय चुनाव भए पनि धेरै पार्टीको घोषणापत्र राष्ट्रिय चुनावको पाराको छ। चुनाव हुन लागेको पाँच वर्षका लागि स्थानीय तहको हो। स्थानीय तहका के के अधिकार छन् भनेर संविधानको अनुसूचीमा नै स्पष्ट उल्लेख छ। तर दलहरुले भने २५ वर्षसम्मका स्थानीय तहलाई अधिकार नै नभएका योजना सार्वजनिक गरेर मतदातालाई उल्लु बनाएका छन्। कुन पार्टीको घोषणापत्र कस्तो छ? सबै घोषणापत्र एकै ठाउँमा हेर्नुस्।
नेपाली कांग्रेसको घोषणापत्र
नेकपा एमालेको घोषणापत्र
माओवादी केन्द्रको घोषणापत्र
राप्रपाको घोषणापत्र
नयाँ शक्तिको घोषणापत्र
नेमकिपाको घोषणापत्र
नेपाल लोकतान्त्रिक फोरम (गच्छदार)को घोषणापत्र
साझा पार्टीको घोषणापत्र
विवेकशील नेपालीको घोषणापत्र