Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्थानीय चुनाव : कसको घोषणापत्र कस्तो? प्रमुख ९ दलको एकै ठाउँमा हेर्नुस्

Posted on May 7, 2017May 8, 2017 by Salokya

स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको मतदानका लागि अब केही दिन मात्र बाँकी छ। चुनावलाई ध्यानमा राख्दै विभिन्न पार्टीहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन्। स्थानीय चुनाव भए पनि धेरै पार्टीको घोषणापत्र राष्ट्रिय चुनावको पाराको छ। चुनाव हुन लागेको पाँच वर्षका लागि स्थानीय तहको हो। स्थानीय तहका के के अधिकार छन् भनेर संविधानको अनुसूचीमा नै स्पष्ट उल्लेख छ। तर दलहरुले भने २५ वर्षसम्मका स्थानीय तहलाई अधिकार नै नभएका योजना सार्वजनिक गरेर मतदातालाई उल्लु बनाएका छन्। कुन पार्टीको घोषणापत्र कस्तो छ? सबै घोषणापत्र एकै ठाउँमा हेर्नुस्।

नेपाली कांग्रेसको घोषणापत्र
नेकपा एमालेको घोषणापत्र
माओवादी केन्द्रको घोषणापत्र
राप्रपाको घोषणापत्र
नयाँ शक्तिको घोषणापत्र
नेमकिपाको घोषणापत्र
नेपाल लोकतान्त्रिक फोरम (गच्छदार)को घोषणापत्र
साझा पार्टीको घोषणापत्र
विवेकशील नेपालीको घोषणापत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme