Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर : कसको चुनाव चिह्न के, थाहा पाइराखौँ

Posted on May 6, 2017 by Salokya

स्थानीय चुनावको पहिलो चरणका लागि वैशाख ३१ मा मतदान हुन्छ। निर्वाचन चिह्न भने शुक्रबार बाँडिएको छ। कसको के चुनाव चिह्न?

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार
दलका उम्मेदवार (यिनको दलगत चुनाव चिह्न हुन्छ)
१. उषाकुमारी तिब्डेवाल – नेकपा (माले)
२. कुलनारायण डंगोल – नेमकिपा
३. डबबहादुर गर्बुजा पुनमगर – राष्ट्रिय जनमुक्ति पार्टी
४. डा. निर्मल कुमार थापा – राष्ट्रिय जनमोर्चा
५. पबित्र बज्रचार्य – संघीय समाजबादी फोरम नेपाल
६. वचपनराज श्रेष्ठ – नेकपा संयुक्त
७. सर्वोत्तमदास डंगोल – नेकपा माओवादी केन्द्र
८. विद्यासुन्दर शाक्य – नेकपा एमाले
९. विदुरप्रसाद घिमिरे – चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
१०. राजुराज जोशी – नेपाली काङ्ग्रेस
११. शिवहरि रिजाल – मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

स्वतन्त्र उम्मेदवार
१. किशोर थापा (साझा) = क्यामरा
२. रन्जु न्यौपाने (दर्शना) (विवेकशील नेपाली) = स्टकोट
३. भरतबहादुर बिसुराल = पानीको बोतल
४. ज्ञानुमाया तामाङ = केटाकेटी
५. विनोद क्षेत्री = ढाकाटोपी
६. अमोट महर्जन = बक्सिङ ग्लोब
७. नेत्रबहादुर लिम्बु = ब्याडमिन्टन कक
८. पुरुषोत्तम दंगाल = चेस बोर्ड
९. लक्ष्मीप्रसाद भण्डारी =ज्याबेल
१०.नवराज कार्की = शंख
११. अनिलमान श्रेष्ठ =पंखा
१२. भगवान गिरी = खुल्ला सुटकेस
१३. राधा बेल्वासे = माछा पाल्ने भाँडो
१४. सुशीला बेघा = मसि र कलम
१५. विदुरप्रसाद घिमिरे (चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल) = ठेकी
१६. दिनेश शाही = बिरालो चुनाव चिन्ह (लोहनी राप्रपा)
१७. सुरेन्द्रप्रसाद ढकाल = मकैको बोट( सामाजिक पर्यावरण मोर्चा)
१८ . गोर्कीप्रसाद श्रेष्ठ = इँट्टा (वैद्य माओवादी)
१९. डब बहादुर गर्बुजा पुन मगर= घर (राष्ट्रिय जनमुक्ति पार्टी )

काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार

दलगत उम्मेदवार
१. मनदेवी श्रेष्ठ – नेमकिपा
२. राजाराम श्रेष्ठ – राप्रपा
३. रितु सापकोटा केसी – राष्ट्रिय जनमोर्चा
४. लक्ष्मी राई – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
५. सविना अर्याल – संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति
६. सुशीलाकुमारी पौडेल – नेकपा माओवादी केन्द्र
७. हरि प्रभा खड्की – नेपाली काङ्ग्रेस

स्वतन्त्र उम्मेदवार
१. जनिसा भट्टराई = कुकुर
२. निरुपमा यादव (साझा पार्टी) = सेलरोटीको चाङ
३. पुनम डंगोल = भिडियो क्यामरा
४. राधिका महर्जन = भित्ते घडी
५. बालकृष्ण परियार =डल्फिन
६.सावित्री खरेल = गैटी (वैद्य माओवादी)

यस्तो हुनेछ मतपत्र

ठूलो पारी हेर्न फोटोमा क्लिक गर्नुस् है

2 thoughts on “काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर : कसको चुनाव चिह्न के, थाहा पाइराखौँ”

  1. Shiva says:
    May 12, 2017 at 1:06 pm

    सबै उम्मेदवारहरुको उमेर र शिक्षा पनि दिएको भए धेरै राम्रो हुने थियो

    Reply
  2. Dilip gurung says:
    May 6, 2017 at 4:07 am

    जनता जति खाडीमा नेता जति चुनाबमा!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme