Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी १९ मध्ये एक बन्दैछिन् यो वर्षको मिस नेपाल

Posted on May 2, 2017May 3, 2017 by Salokya


‘नेपालको असाधारण विलक्षण कुमारीहरुको अन्वेषण गर्ने’ भन्दै मिस नेपाल छान्न हिँडेको आयोजक संस्था हिडन ट्रेजरले १९ जना युवतीलाई अन्तिम चरणका लागि छानिसकेको छ। 


स्वस्तिका सिलवाल, ललितपुर
रिंकु बज्राचार्य, ललितपुर,
सहारा बस्नेत, ललितपुर,
रोजिना श्रेष्ठ, काठमाडौं
आशिना बराल, काठमाडौं
रक्षा कार्की, काठमाडौं
प्रियङ्का खड्का, झापा
अनिता भण्डारी, झापा
नीकिता चन्द, मोरङ
दृष्टि कट्वाल, मोरङ
वर्षा पोखरेल, मोरङ
कीर्तिका गिरी, झापा
अनुसा लम्साल, धादिङ
नम्रता गुरुङ, रुपन्देही
रोजिना श्रेष्ठ, पर्सा
नीति शाह, दाङ
उरुसा अधिकारी, चितवन
मञ्जरी सिंह, पाल्पा
ज्ञानीमाया बराल, कास्की

यी मध्ये मोडलिङमा जमिसकेकी नीति शाह परिचित नाम हो। तर उनी मिस नेपाल हुन्छिन् कि हुँदिनन्, हेर्न बाँकी छ।

यो पनि हेर्नुस्-
हैट, लाजै लाग्यो मिस नेपाल आयोजकहरुको यो पारा देखेर

 

 

1 thought on “यी १९ मध्ये एक बन्दैछिन् यो वर्षको मिस नेपाल”

  1. Navin Rayamajhi says:
    May 4, 2017 at 4:14 am

    यो मिस नेपाल जस्तो प्रतियोगिता को कुनै तुक छैन.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme