अहिले एकदम चर्चामा रहेको ‘झण्डा मिल्यो’ ६ वटा मधेसकेन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको हो। उसको झण्डा भारतको राष्ट्रिय झण्डासँग मिलेको छ। तर झण्डा मिलेको उसको मात्र हैन, अरु पार्टीको पनि छ। हेरौँ न त यसो कसको झण्डा कोसित मिल्दो रैछ।
भारतको झण्डा
राजपाको झण्डा
एमालेको झण्डा
तत्कालीन सोभियत संघको झण्डा।
माओवादीको झण्डा
कांग्रेसको झण्डा
होन्डुरसको झण्डा
राप्रपाको झण्डा
रोमानियाको झण्डा
चाडको झण्डा
भारत को खेताला ले भारत कै झन्डा बोक्नु कुनै नया आस्चर्य होइन. मदेशी जनता को नाम बेचेर यिनीहरु एकातिर पैसा कुम्ल्याका छन् अर्कोतिर भारत को इसारा मा चलेका छन्. एनिहरुलाई सिमा परि न लखेटे सम्म देस मा सान्ति हुदैन. जय नेपाल
romania ra chad ko jhanda ustai ustai rahechha!!!
भारतको झण्डाको बिचमा अशोक चक्र छ , धर्मचक्र , जुन बुद्ध धर्मको एउटा महत्वपुर्ण सिम्बोल हो. तल माथि को रंगको खासै मतलब छैन. यो रंग संग जुनसुकै झन्डाको रंग मिलोस खासै ठुलो कुरा हैन
झण्डा मिलने तो सोभाविक हो न । ई देस बेचूवा दलाल हरु भोलि फूल पावर म आए भने देस भारत लाई हस्तांतरित करि आफ्नो गोजी भरन तैयार छन। अनि देस बेचने काम करे पछि झंडामा धेरै परिवर्तन पनि करने नपरने कति सजिलो । नाङ्गो झार करेर पाता कसेर बाजार घुमाउने परने ई चोर लाइ ।
१००% सहि
भारतीय दलाल भएकोले भारतीय सैग झंडा मिल्नु स्वाभाबिक हो | कामनिस्ट सिध्दांत कोआधार माँ झंडा त्यों लिएका छान नेपाली कामनिस्ट ले | बाहुन हरु जो पूजा पाठ गर्छन , पुरातन बादीछन , जात, पात का हिमायती छान तिनीहरु नै फेरी ज्यादा कामनिस्ट नेता र कार्यकर्ता छान | जनताको आँखामा छारो हाल्न बा संयोग बस अंतर्जातीय बिहेगरेका छान कोई नेता भनौदा ले तर ती सब भित्रिरूप माँ जातिबादी, पुरातन बादी , सामंती सोच का छान | तेसैलेदेश दलाली , धोका , फरेबी मा चलिरहेछ |झंडा मात्र मिलेको हैन क्रमश देश नेपाल बाट इंडिया माँ परिणत गरिदैछ |
यिनीहरु को समाबेसी को नारा को मूल उद्दैश्य नै बिहारी लाइ नेपाली माँ परिबर्तन गर्नु हो |
अरु कुरा त्यस्तै हो,यी नेता भनाउदाहरुलाई प्रश्न सोध्न मन लागेको के भने, कुन नेपाली हृदय लिएर महाभुकम्पले मर्माहत भएको बेला नाकाबन्दीको पीडा थप्यौ?
कसरी लाइन कसेर लालुको आगनमा दरवारिया शैलीमा फोटो खिचायौ?
युगौ सम्म यी प्रश्नको जवाफ वर्तमान र् आउने पुस्ताले मागीरह्ने छन|
sahi kura ho. tara Nepal lai bishwoma soviyet sangh sita kati ko relate garna sakincha ani Bharat sanga kati ko relate garna sakincha tyo pani sochnu awasyak cha.
Yeha euta ko jhanda arko sita copy gariyo vannu vana pani esto tarikale sochau:
Manau Rajapaa le madhesh ko galli galli ma chunab ma usko jhanda rakhyo. Nepal, jun desh chimeki desh ko najik cha, ghumne paryatak sabaile Nepal vanne desh ma India ko jhanda dekhcha (ignoring the small detail in the flag). Smaran rahos, sabai ko akha tehi color prati jancha..
Jabaki dherai jasto bharatma Nepal bharat kai sano pranta ko roop ma line garincha ani bishwa ma ajhai Nepal varat kai kunai pranta ho vanne vram cha, yo biwadit jhanda le jhan tyo claim lai ajha baliyo banaucha.
Broken Nepangreji ko lagi maafi chahanchu