Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

झण्डा मिल्यो, झण्डा मिल्यो, कसको झण्डा कोसँग मिल्यो?

Posted on April 21, 2017 by Salokya


अहिले एकदम चर्चामा रहेको ‘झण्डा मिल्यो’ ६ वटा मधेसकेन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको हो। उसको झण्डा भारतको राष्ट्रिय झण्डासँग मिलेको छ। तर झण्डा मिलेको उसको मात्र हैन, अरु पार्टीको पनि छ। हेरौँ न त यसो कसको झण्डा कोसित मिल्दो रैछ।


भारतको झण्डा

राजपाको झण्डा


एमालेको झण्डा


तत्कालीन सोभियत संघको झण्डा।


माओवादीको झण्डा


कांग्रेसको झण्डा


होन्डुरसको झण्डा


राप्रपाको झण्डा


रोमानियाको झण्डा


चाडको झण्डा

7 thoughts on “झण्डा मिल्यो, झण्डा मिल्यो, कसको झण्डा कोसँग मिल्यो?”

  1. Kamal Neupane says:
    April 24, 2017 at 8:09 am

    भारत को खेताला ले भारत कै झन्डा बोक्नु कुनै नया आस्चर्य होइन. मदेशी जनता को नाम बेचेर यिनीहरु एकातिर पैसा कुम्ल्याका छन् अर्कोतिर भारत को इसारा मा चलेका छन्. एनिहरुलाई सिमा परि न लखेटे सम्म देस मा सान्ति हुदैन. जय नेपाल

    Reply
  2. sujan says:
    April 24, 2017 at 1:20 am

    romania ra chad ko jhanda ustai ustai rahechha!!!

    Reply
  3. bibek Dhakal says:
    April 23, 2017 at 9:48 pm

    भारतको झण्डाको बिचमा अशोक चक्र छ , धर्मचक्र , जुन बुद्ध धर्मको एउटा महत्वपुर्ण सिम्बोल हो. तल माथि को रंगको खासै मतलब छैन. यो रंग संग जुनसुकै झन्डाको रंग मिलोस खासै ठुलो कुरा हैन

    Reply
  4. मुकेश यादव says:
    April 23, 2017 at 9:15 pm

    झण्डा मिलने तो सोभाविक हो न । ई देस बेचूवा दलाल हरु भोलि फूल पावर म आए भने देस भारत लाई हस्तांतरित करि आफ्नो गोजी भरन तैयार छन। अनि देस बेचने काम करे पछि झंडामा धेरै परिवर्तन पनि करने नपरने कति सजिलो । नाङ्गो झार करेर पाता कसेर बाजार घुमाउने परने ई चोर लाइ ।

    Reply
  5. Shankar says:
    April 22, 2017 at 4:11 pm

    भारतीय दलाल भएकोले भारतीय सैग झंडा मिल्नु स्वाभाबिक हो | कामनिस्ट सिध्दांत कोआधार माँ झंडा त्यों लिएका छान नेपाली कामनिस्ट ले | बाहुन हरु जो पूजा पाठ गर्छन , पुरातन बादीछन , जात, पात का हिमायती छान तिनीहरु नै फेरी ज्यादा कामनिस्ट नेता र कार्यकर्ता छान | जनताको आँखामा छारो हाल्न बा संयोग बस अंतर्जातीय बिहेगरेका छान कोई नेता भनौदा ले तर ती सब भित्रिरूप माँ जातिबादी, पुरातन बादी , सामंती सोच का छान | तेसैलेदेश दलाली , धोका , फरेबी मा चलिरहेछ |झंडा मात्र मिलेको हैन क्रमश देश नेपाल बाट इंडिया माँ परिणत गरिदैछ |

    यिनीहरु को समाबेसी को नारा को मूल उद्दैश्य नै बिहारी लाइ नेपाली माँ परिबर्तन गर्नु हो |

    Reply
  6. जलेश्वर चौधरी says:
    April 22, 2017 at 11:09 am

    अरु कुरा त्यस्तै हो,यी नेता भनाउदाहरुलाई प्रश्न सोध्न मन लागेको के भने, कुन नेपाली हृदय लिएर महाभुकम्पले मर्माहत भएको बेला नाकाबन्दीको पीडा थप्यौ?
    कसरी लाइन कसेर लालुको आगनमा दरवारिया शैलीमा फोटो खिचायौ?
    युगौ सम्म यी प्रश्नको जवाफ वर्तमान र् आउने पुस्ताले मागीरह्ने छन|

    Reply
  7. Suresh says:
    April 22, 2017 at 12:04 am

    sahi kura ho. tara Nepal lai bishwoma soviyet sangh sita kati ko relate garna sakincha ani Bharat sanga kati ko relate garna sakincha tyo pani sochnu awasyak cha.

    Yeha euta ko jhanda arko sita copy gariyo vannu vana pani esto tarikale sochau:

    Manau Rajapaa le madhesh ko galli galli ma chunab ma usko jhanda rakhyo. Nepal, jun desh chimeki desh ko najik cha, ghumne paryatak sabaile Nepal vanne desh ma India ko jhanda dekhcha (ignoring the small detail in the flag). Smaran rahos, sabai ko akha tehi color prati jancha..

    Jabaki dherai jasto bharatma Nepal bharat kai sano pranta ko roop ma line garincha ani bishwa ma ajhai Nepal varat kai kunai pranta ho vanne vram cha, yo biwadit jhanda le jhan tyo claim lai ajha baliyo banaucha.

    Broken Nepangreji ko lagi maafi chahanchu

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme