काठमाडौँमा वैशाख १ गतेदेखि हर्न बजाउन पूर्ण निषेधको नियम लागू गरिएको छ। कार्यान्वयन कसरी गरिन्छ, त्यो बेग्लै पाटो तर घोषणा भइसकेको छ। हर्न बजाउन नपाउने भएपछि फेसबुकमा चलेका केही रमाइला व्यङ्ग्य फोटो र कार्टुनहरु यस्ता छन्।
सबभन्दा सुरुमा चलेको कार्टुन। पछि यसैको सिको गरेर फोटोसमेत आयो।
हर्न पो बजाउन नपाइ त, साइकलको घण्टी त बजाउन पाइयो नि।
ओ दाइ, बाटो छाडिदिउँ त। कार्टुनबाट प्रभावित फोटो।
हर्न बजाउन नपाइ त्यही भएर पछाडि बस्नेले सिटी फुक्ने।
बाटो छाड्नुस् त…
The govt. agencies should give their attention on increasing air/dust pollution rather than those nonsense socalled noise pollution. Whose sick mentality develops those kinds of work? Who is responsible when two vehicles collide at turning point because they cannot use horns? Even we don’t have separate lanes for pedestrians and vehicles.
पहिला पैदल यात्रु तथा सवारी चालक सबैले साधारण ट्राफिक नियम त जानोस, पालना गरोस ! अनि त्यस पछि यो बिषय छुँदा सान्दर्भिक होला कि ! नत्र हो भने “समस्या टाउको दुखेको, औषधि नाईतोमा” भने जस्तै मात्र हुनेछ यो नयाँ नियम !!
कार्यान्वयन असम्भव, लेखेर राख्नुस् !!!
They should ban people from using phone while crossing road. Two of the pictures show that problem.
हाहाहा . . . साच्चै अकस्मात हासो छुट्यो फोटो देख्नासाथ