Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हर्न बजाउन रोक लागेपछि चलेका पाँच रमाइला फोटो र कार्टुन

Posted on April 14, 2017 by Salokya


काठमाडौँमा वैशाख १ गतेदेखि हर्न बजाउन पूर्ण निषेधको नियम लागू गरिएको छ। कार्यान्वयन कसरी गरिन्छ, त्यो बेग्लै पाटो तर घोषणा भइसकेको छ। हर्न बजाउन नपाउने भएपछि फेसबुकमा चलेका केही रमाइला व्यङ्ग्य फोटो र कार्टुनहरु यस्ता छन्।

सबभन्दा सुरुमा चलेको कार्टुन। पछि यसैको सिको गरेर फोटोसमेत आयो।

हर्न पो बजाउन नपाइ त, साइकलको घण्टी त बजाउन पाइयो नि।

ओ दाइ, बाटो छाडिदिउँ त। कार्टुनबाट प्रभावित फोटो।

हर्न बजाउन नपाइ त्यही भएर पछाडि बस्नेले सिटी फुक्ने।

बाटो छाड्नुस् त…

4 thoughts on “हर्न बजाउन रोक लागेपछि चलेका पाँच रमाइला फोटो र कार्टुन”

  1. Ramesh says:
    April 16, 2017 at 5:11 pm

    The govt. agencies should give their attention on increasing air/dust pollution rather than those nonsense socalled noise pollution. Whose sick mentality develops those kinds of work? Who is responsible when two vehicles collide at turning point because they cannot use horns? Even we don’t have separate lanes for pedestrians and vehicles.

    Reply
  2. Pradeep MS says:
    April 16, 2017 at 12:36 pm

    पहिला पैदल यात्रु तथा सवारी चालक सबैले साधारण ट्राफिक नियम त जानोस, पालना गरोस ! अनि त्यस पछि यो बिषय छुँदा सान्दर्भिक होला कि ! नत्र हो भने “समस्या टाउको दुखेको, औषधि नाईतोमा” भने जस्तै मात्र हुनेछ यो नयाँ नियम !!
    कार्यान्वयन असम्भव, लेखेर राख्नुस् !!!

    Reply
  3. mzee says:
    April 15, 2017 at 11:03 pm

    They should ban people from using phone while crossing road. Two of the pictures show that problem.

    Reply
  4. सन्सोष says:
    April 15, 2017 at 12:12 am

    हाहाहा . . . साच्चै अकस्मात हासो छुट्यो फोटो देख्नासाथ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme