आइतबार सोसल मिडियामा दुई वटा फोटो निकै हिट भए। संयोगले दुवै माओवादी/पूर्व माओवादी नेताका फोटो परेका छन्। एउटा फोटो चिनियाँ भेषभुषामा प्रधानमन्त्री प्रचण्ड र उनकी पत्नी सीता दाहालको हो भने अर्को फोटो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको थारु भेषभुषाको हो। प्रचण्ड परिवारको फोटो हाल दुवै चीन भ्रमणमा रहेको बेला सार्वजनिक भएको हो भने हिसिलाको फोटो चाहिँ नयाँ शक्ति पार्टीले धनगढीमा सभा गर्दाको हो।
हिसिलाको फोटोमा नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धर पनि देखिन्छिन्।
Corruption Queen does not looks good in classical dress.
सधै कट्टु र गन्जिमा सुत्ने बानि;
शयनकक्षमा लाउने लगाउने लुरा पहिलो पटक भएकोले तस्बिर हानी हालेको होला
take it easy guys, its just for a good memories and culture exchange, we have to come out of the box and take it in positive way
Aafno desh ko Draural sralwar Nalaune Neta… china ko bhes bhusa chai laaj namani lagayecha… Cheparo Prachandre… rang fereka holan ni China gayera.
राष्ट्रको प्रधानमन्त्रिले रास्ट्रको इज्जतको धज्जी उडाउनु त उडाय उडाय तर यत्ति सारो चाही नउडाउनु पर्ने हो ।
अनेकन वेष भूषा मा लैस भएर फ़ाइव ईस टार होटेल मं बसेर यो छविलाल हिजो देश् जलाई हजारौं को क़त्ले आम करने पाप बाट कहिले छुट पाउने छैन ।
प्रचन्ड जाेडीकाे लुगा त शयनकक्षमा लाउनेजस्ताे देखिन्छ । चिनिया भेषभूषा त्यस्तै हाे ?
It is not Chinese ves-vusa. It is bath-robe.
एस्ता नेत्रा नेत्री ले देश बनाउने भा पछि के चाहियो नेपाली मुलाको साग लाइ |