Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइतबार सोसल मिडियामा हिट दुई फोटो

Posted on March 27, 2017March 27, 2017 by Salokya

आइतबार सोसल मिडियामा दुई वटा फोटो निकै हिट भए। संयोगले दुवै माओवादी/पूर्व माओवादी नेताका फोटो परेका छन्। एउटा फोटो चिनियाँ भेषभुषामा प्रधानमन्त्री प्रचण्ड र उनकी पत्नी सीता दाहालको हो भने अर्को फोटो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको थारु भेषभुषाको हो।  प्रचण्ड परिवारको फोटो हाल दुवै चीन भ्रमणमा रहेको बेला सार्वजनिक भएको हो भने हिसिलाको फोटो चाहिँ नयाँ शक्ति पार्टीले धनगढीमा सभा गर्दाको हो।


हिसिलाको फोटोमा नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धर पनि देखिन्छिन्।

9 thoughts on “आइतबार सोसल मिडियामा हिट दुई फोटो”

  1. Kamal says:
    March 28, 2017 at 2:57 pm

    Corruption Queen does not looks good in classical dress.

    Reply
  2. UK says:
    March 27, 2017 at 9:16 pm

    सधै कट्टु र गन्जिमा सुत्ने बानि;
    शयनकक्षमा लाउने लगाउने लुरा पहिलो पटक भएकोले तस्बिर हानी हालेको होला

    Reply
  3. kaami keta says:
    March 27, 2017 at 8:33 pm

    take it easy guys, its just for a good memories and culture exchange, we have to come out of the box and take it in positive way

    Reply
  4. sunil tulsi says:
    March 27, 2017 at 4:33 pm

    Aafno desh ko Draural sralwar Nalaune Neta… china ko bhes bhusa chai laaj namani lagayecha… Cheparo Prachandre… rang fereka holan ni China gayera.

    Reply
  5. Prakash says:
    March 27, 2017 at 3:08 pm

    राष्ट्रको प्रधानमन्त्रिले रास्ट्रको इज्जतको धज्जी उडाउनु त उडाय उडाय तर यत्ति सारो चाही नउडाउनु पर्ने हो ।

    Reply
  6. मुकेश यादव says:
    March 27, 2017 at 11:44 am

    अनेकन वेष भूषा मा लैस भएर फ़ाइव ईस टार होटेल मं बसेर यो छविलाल हिजो देश् जलाई हजारौं को क़त्ले आम करने पाप बाट कहिले छुट पाउने छैन ।

    Reply
  7. Shankar Khatiwada says:
    March 27, 2017 at 11:21 am

    प्रचन्ड जाेडीकाे लुगा त शयनकक्षमा लाउनेजस्ताे देखिन्छ । चिनिया भेषभूषा त्यस्तै हाे ?

    Reply
  8. Bidhan Shrestha says:
    March 27, 2017 at 6:16 am

    It is not Chinese ves-vusa. It is bath-robe.

    Reply
  9. Shankar says:
    March 27, 2017 at 3:23 am

    एस्ता नेत्रा नेत्री ले देश बनाउने भा पछि के चाहियो नेपाली मुलाको साग लाइ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme