Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घण्टाको पाँच हजार रुपैयाँ तिरे पुलिसको हतियार भाडामा लिन पाइने

Posted on March 26, 2017 by Salokya


यो भैरव फिल्मको दृश्य हो। पुलिसको रुपमा देखिएका कलाकार निखिल उप्रेति हुन्। यस्ता थुप्रै सिन तपाईँले फिल्म वा टेलिफिल्महरुमा देख्नुभएको होला जहाँ पुलिस ड्रेसमा हतियारसहित कलाकार हुन्छन्। कहाँबाट आउँछ त यस्ता हतियार र ड्रेस? पुलिसको हतियार र ड्रेस भाडामा पाइने रहेछ। घण्टाको ५ हजार रुपैयाँ तिर्‍यो भने पुलिसको हतियार भाडामा पाइने रहेछ।

पुलिसको कार्यालय भवन, घोडा, कुकुर, गाडी आदि सबै भाडामा पाइने रहेछ। प्रहरीले यसका केका लागि कति भाडा भनेर शुल्क नै निर्धारण गरेको रहेछ। हेरौँ केको शुल्क कति?

सि.नं. बिवरण अवधी सहयोग रकम रु. कै.
१ कार्यालय भवन ग्राउण्ड १ देखि ३ घण्टा ८०००।-
२ सवारी साधन प्रतिघन्टा ६०००।-
३ मेसिनरी वाकिटकी प्रतिसेट प्रति प्रतिघन्टा २५००।-
४ घोडा प्रति प्रतिघन्टा २५००।-
५ कुकुर प्रति प्रतिघन्टा ५०००।-
६ अन्य सामान (हतियार बाहेक) १ देखि ३ घण्टा १०००।- प्रति आइटम
७ समारोह स्थल १ घण्टा ७०००।-
८ हतियार ( कर्मचारी सहित ) प्रतिघन्टा/गोटा ५०००।-
९ मोटर वोर्ड प्रतिघन्टा ५०००।-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme