Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण : सिभिल ड्रेसमा एयरपोर्ट, आर्मी ड्रेसमा बालुवाटार

Posted on March 23, 2017 by mysansar


नेपालमा अहिले एउटा हाइ प्रोफाइल भ्रमण भइरहेको छ- चिनियाँ रक्षामन्त्री चाङ वानछुवानको। आज उनी आएका छन्, आजै प्रधानमन्त्री चीन भ्रमणमा जाँदैछन्। चिनियाँ रक्षामन्त्रीको भ्रमण तीन दिनको छ। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट बाहिरिँदा सिभिल ड्रेसमा थिए। त्यसपछिका औपचारिक कार्यक्रममा भने उनी आर्मी ड्रेसमा थिए।


प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्दा रक्षामन्त्री र उनको डेलिगेसन आर्मी ड्रेसमा थियो।

त्यस्तै आफ्ना समकक्षीसित भेट्दा पनि उनी आर्मी ड्रेसमा नै थिए। नेपालका रक्षामन्त्री बालकृष्ण खाँड भने आर्मी हैनन्, त्यसैले आर्मी ड्रेसमा हुने कुरै भएन।

चिनियाँ रक्षामन्त्रीको भ्रमण लगत्तै अर्को हप्ता मार्च २८ मा भारतीय प्रधान सेनापति नेपाल भ्रमणमा आउँदै छन्। भारतीय प्रधान सेनापति विपिन रावतलाई प्रचलन अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाध्यक्षको पद दिने छिन्। हाम्रा प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई पनि भारतका राष्ट्रपतिले गत वर्ष मानार्थ सेनाध्यक्षको पद दिएका थिए।

2 thoughts on “चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण : सिभिल ड्रेसमा एयरपोर्ट, आर्मी ड्रेसमा बालुवाटार”

  1. SantoIndi says:
    March 24, 2017 at 6:11 am

    China bata k visit ma aayeka thiye, dhoti haruko netra balihalyo ni..
    aba aafno pani kohi bhraman ma napathaye ta kale dhoti harulai khayeko kaha pachcha ra..
    daade dhoti harule nepal ma kei huna lageko ris garna kaile chhodne bhayenan…dhoti ta ho jaat janaihalcha ni…
    kehi banna lagyo bhane bhaadne ani bigarne…yetti ho yiniharuko kaam..kasta ka desh ma jodina aaipugechham ni…

    Reply
  2. Bright Tamu says:
    March 23, 2017 at 7:17 pm

    नेपाल खेल मैदान हो
    नेपाल ले काती टिकट बेच्यो कमीशन तेति पौछ l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme