Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सप्तरीमा असिना आतंक, हाइवेसमेत केही समय अवरुद्ध

Posted on March 20, 2017March 20, 2017 by Salokya


केही अघि सप्तरी राजनीतिक कारणले चर्चामा थियो। अहिले फेरि प्राकृतिक कारणले सप्तरी समाचारमा आएको छ। सोमबार सप्तरीका विभिन्न स्थानमा असिना आतंक छायो। पूर्वी र उत्तरी क्षेत्रमा असिना यति धेरै वर्षियो कि मानिसहरु छक्क परे। पूर्व पश्चिम हाइवेसमेत दुई फिट जति परेको असिनाका कारण केही समय अवरुद्ध हुन पुगेको थियो। असिनाका कारण आँप, गहुँ खेतीमा नकारात्मक असर परेको छ। हेरौँ फेसबुकबाट लिइएका सप्तरीका केही फोटो

 

हेर्नुस् असिनाबारे विनोद बरालको भिडियो

4 thoughts on “सप्तरीमा असिना आतंक, हाइवेसमेत केही समय अवरुद्ध”

  1. Lilanath says:
    March 24, 2017 at 1:11 pm

    aba hiu khelna tarai jharnuparne din aulaa jasto 6.

    Reply
  2. Himal Paudel says:
    March 20, 2017 at 4:54 pm

    वाली बिमाको पाठ कसले पढाईदेला ।

    Reply
  3. Baikuntha Rimal says:
    March 20, 2017 at 4:42 pm

    Sab lai ramailo lageko hola seto dekhera yesko damage kasle bujhne

    Reply
  4. narendra says:
    March 20, 2017 at 10:24 pm

    जून ठाउँ मा आतंक हुन्छ त्यो ठाउँ मा प्रकृतिले पनि यस्तै गर्छ. उद्दरण नेपालमा लामो माओबादी आतंक ले देश बर्बाद बनायो अनि भूकम्पले सतायो. हैटी देसमा लामो आतकन्त भयो भुकम्प ले देश लाइ पनि सतायो. यस्तै यस्तै देश अनि ठाउँ मा अनाबस्केता आतकन्त हुन्छ यस्तै हुन्छ. त्यसैले सबै जना सान्ति सग बसम अनि हरेकले आफ्नो काम राम्रो संग गरम त्यहा पनि प्रकति ले पनि राम्रै गरछ नत्र प्रकति ले पनि सैतानी रुप देखाउछ.

    धन्यबाद !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme