केही अघि सप्तरी राजनीतिक कारणले चर्चामा थियो। अहिले फेरि प्राकृतिक कारणले सप्तरी समाचारमा आएको छ। सोमबार सप्तरीका विभिन्न स्थानमा असिना आतंक छायो। पूर्वी र उत्तरी क्षेत्रमा असिना यति धेरै वर्षियो कि मानिसहरु छक्क परे। पूर्व पश्चिम हाइवेसमेत दुई फिट जति परेको असिनाका कारण केही समय अवरुद्ध हुन पुगेको थियो। असिनाका कारण आँप, गहुँ खेतीमा नकारात्मक असर परेको छ। हेरौँ फेसबुकबाट लिइएका सप्तरीका केही फोटो
हेर्नुस् असिनाबारे विनोद बरालको भिडियो
aba hiu khelna tarai jharnuparne din aulaa jasto 6.
वाली बिमाको पाठ कसले पढाईदेला ।
Sab lai ramailo lageko hola seto dekhera yesko damage kasle bujhne
जून ठाउँ मा आतंक हुन्छ त्यो ठाउँ मा प्रकृतिले पनि यस्तै गर्छ. उद्दरण नेपालमा लामो माओबादी आतंक ले देश बर्बाद बनायो अनि भूकम्पले सतायो. हैटी देसमा लामो आतकन्त भयो भुकम्प ले देश लाइ पनि सतायो. यस्तै यस्तै देश अनि ठाउँ मा अनाबस्केता आतकन्त हुन्छ यस्तै हुन्छ. त्यसैले सबै जना सान्ति सग बसम अनि हरेकले आफ्नो काम राम्रो संग गरम त्यहा पनि प्रकति ले पनि राम्रै गरछ नत्र प्रकति ले पनि सैतानी रुप देखाउछ.
धन्यबाद !