Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के तपाईँलाई थाहा छ? विवाह दुई किसिमको हुन्छ- अहँ, लभ र एरेन्ज हैन

Posted on March 19, 2017 by Salokya

के तपाईँलाई थाहा छ? विवाह दुई किसिमको हुन्छ। अहँ, यो लभ म्यारिज र एरेन्ज म्यारिजको कुरा हैन। नयाँ व्यवस्था अनुसार अब विवाह दर्ता गर्ने काम नगरपालिका वा गाविसले हैन वडाले गर्नेछ। त्यसरी विवाह दर्ता गर्न जाँदा दुई किसिमको विवाहको विकल्प छान्नुपर्ने हुन्छ।

एउटा, सामाजिक परम्परा अनुसारको
अर्को, विवाह दर्ता ऐन, २०२८ अनुसारको।

के हो त यो ऐन अनुसारको विवाह भनेको चाहिँ?

ऐनको व्यवस्था यस्तो छ-

अर्थात् यो ऐन अनुसार विवाह गर्न १५ दिन अगावै वडामा निवेदन दिनुपर्ने हुन्छ।

विवाह दर्ता विदेशमा भएका नेपालीले पनि गर्नुपर्छ। दूतावासमा बिहे दर्ता गर्न जाँदा शंका लागेमा यस्तो गर्न सकिने रहेछ

विवाह दर्ताको नयाँ फाराम यस्तो रहेको छ–

1 thought on “के तपाईँलाई थाहा छ? विवाह दुई किसिमको हुन्छ- अहँ, लभ र एरेन्ज हैन”

  1. सिर्जने says:
    March 20, 2017 at 10:09 pm

    बहुलाएपछि विहे दर्ता गर्न जादा रा’न?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme