के तपाईँलाई थाहा छ? विवाह दुई किसिमको हुन्छ। अहँ, यो लभ म्यारिज र एरेन्ज म्यारिजको कुरा हैन। नयाँ व्यवस्था अनुसार अब विवाह दर्ता गर्ने काम नगरपालिका वा गाविसले हैन वडाले गर्नेछ। त्यसरी विवाह दर्ता गर्न जाँदा दुई किसिमको विवाहको विकल्प छान्नुपर्ने हुन्छ।
एउटा, सामाजिक परम्परा अनुसारको
अर्को, विवाह दर्ता ऐन, २०२८ अनुसारको।
के हो त यो ऐन अनुसारको विवाह भनेको चाहिँ?
ऐनको व्यवस्था यस्तो छ-
अर्थात् यो ऐन अनुसार विवाह गर्न १५ दिन अगावै वडामा निवेदन दिनुपर्ने हुन्छ।
विवाह दर्ता विदेशमा भएका नेपालीले पनि गर्नुपर्छ। दूतावासमा बिहे दर्ता गर्न जाँदा शंका लागेमा यस्तो गर्न सकिने रहेछ
विवाह दर्ताको नयाँ फाराम यस्तो रहेको छ–
बहुलाएपछि विहे दर्ता गर्न जादा रा’न?