नयाँ नेपाली नोटहरु चीनमा धमाधम छापिँदैछन्। चीनको नानछाङ बैंक-नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच नेपाली नोट त्यहाँ छाप्ने सम्झौता भएको हो। यहाँ पाँच रुपैयाँ, एक सय तथा एक हजार रुपैयाँको नोट छापिँदै गरेको फोटो चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेको छ।
$१=६० रु थियो अहिले १००+ रु छ , २००+ रु हुन बेर छैन
Made in China… aaja chha bholi chaina…
chaina le nepali note ma samet #made_in_chaina ta lekhdaina hola ni?
कती धेरै, अलिकति (१बोरा जति)मलाई नी दिए हुने नी।
तेही नोट बाटा चायना ले ओली र अरू भ्रष्ट लाई किन्छ र देश मा रक्तपात र अशॉति हुंछ…..