Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली नोट मेड इन चाइना, यसरी छापिँदैछ चीनको प्रेसमा नेपाली रुपैयाँ

Posted on March 18, 2017 by Salokya


नयाँ नेपाली नोटहरु चीनमा धमाधम छापिँदैछन्। चीनको नानछाङ बैंक-नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच नेपाली नोट त्यहाँ छाप्ने सम्झौता भएको हो। यहाँ पाँच रुपैयाँ, एक सय तथा एक हजार रुपैयाँको नोट छापिँदै गरेको फोटो चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेको छ।

5 thoughts on “नेपाली नोट मेड इन चाइना, यसरी छापिँदैछ चीनको प्रेसमा नेपाली रुपैयाँ”

  1. Tika gurung says:
    March 19, 2017 at 7:37 am

    $१=६० रु थियो अहिले १००+ रु छ , २००+ रु हुन बेर छैन

    Reply
  2. UD says:
    March 19, 2017 at 6:36 am

    Made in China… aaja chha bholi chaina…

    Reply
  3. Jeeban Luitel says:
    March 18, 2017 at 2:25 am

    chaina le nepali note ma samet #made_in_chaina ta lekhdaina hola ni?

    Reply
  4. HyaRi Potter says:
    March 17, 2017 at 11:43 pm

    कती धेरै, अलिकति (१बोरा जति)मलाई नी दिए हुने नी।

    Reply
  5. Shukla Ji says:
    March 17, 2017 at 11:05 pm

    तेही नोट बाटा चायना ले ओली र अरू भ्रष्ट लाई किन्छ र देश मा रक्तपात र अशॉति हुंछ…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme