प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जनताको गुनासो सुन्नका लागि ‘हेलो सरकार’ नामको छुट्टै युनिट बनाइएको छ। हेलो सरकारले पहिला फोन, इमेलबाट मात्रै गुनासो लिन्थ्यो। अहिले भने सामाजिक सञ्जालबाट समेत गुनासो लिने र जवाफ फर्काउने गर्छ। ट्विटरमा पनि ‘हेलो सरकार’ सक्रिय छ। कहिलेकाहीँ ट्विटरमा यसले रमाइला जवाफ दिने गर्छ। एक पटक काठमाडौँ विमानस्थलमा खानेकुरा साह्रै महँगो भयो भन्ने गुनासोको जवाफमा हेलो सरकारले त्यहाँ महँगो हुन्छ भन्ने तपाईँलाई थाहा हुनुपर्ने हो, घरैबाट खाएर जान पनि सकिन्छ भन्ने खालको जवाफ दिएको थियो। जसलाई ट्विटरमा निकै उडाइयो। अहिले त्यो ट्विट हेर्न खोज्दा भेटिएन, डिलिट गरिएको हो कि। तर हालैका दिनमा पनि हेलो सरकारका केही रमाइला जवाफ भेटिएको छ। पढ्नुस्।
१) चारैतिर विचार पुर्याएर हिँड्नुस्
२) आकर्षक कर्मचारी खटाउने
३) गाडी जथाभावी चलाउने होइन
४) आफै सचेत बनौँ
५) गुगलमा के समस्या देख्नुभो?
६) आभाष पाइएन
७) नेता र बसको तुलना नगरौँ
अादारणिय नेपाल सरकार
मनमैजुकाे मालपाेत तथा नापि कार्यलयमा भित्र विचाैलियाकाे अावात जावत बन्द गरियाेस भन्ने माग गर्दछाै ।
मनमैजु मालपाेत वरपर अब्यस्थित रूपमा गाडि तथा माेटरसार्इकलकाे पार्किडले हरेक दिन अस्तब्यस्त हुन्छ । नजिकमा मानिसंह मा वि पनि छ । जानकारिमा भए अनुसार मालपाेतकाे पार्किड पनि छ । लाखाैकाे घर जग्गा पास गर्न अाउने ब्यत्तित्वहरूकाे बाटाे जथाभावि पार्किड गर्ने वार पटक पटक १०३ मा पनि खबर गरेकै हाे । तर कहिल्यै सुधार भएन । यसका लागि के गर्नु पर्छ, के हेलाे सरकारवाट याे समस्याकाे समाधान हुन सक्छ हाेला । जस्ले गर्दा मानविय क्षति तथा ब्यबस्थित सभ्यता बनाेस ।
हेलो सरकार को ट्वीट् मात्र किन मोदी र डोनाल्ड को टवित पनि कम रोचक हुन्न |
रिसी कपुर को टवित , अमिताभ को टवित सधै चर्चा मा हुन्छ , हाम्रा हिरोनी हरु
जब आज का हट मानिएका ज्योति मगर , तिर्सना बुढाथोकी , अर्चना पनेरु को टवित आउँन थाल्छ , , अनि झम्के गुलेली हरु बाथरुम दौडेको हेर्नु होला |
लौ हास्नुस, रोग मुक्त हुनुस! सरकार हँसाउँने, प्रतिपक्ष हँसाउँने!
कटि हाँस्नु, मुस्कान पासा ट हाँसेरै मर्ने भो बा!