Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ट्विटरमा हेलो सरकारको १० रमाइला जवाफको संगालो जुन पढेपछि तपाईँ पनि हाँस्न बाध्य हुनुहुनेछ

Posted on March 16, 2017March 16, 2017 by Salokya

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जनताको गुनासो सुन्नका लागि ‘हेलो सरकार’ नामको छुट्टै युनिट बनाइएको छ। हेलो सरकारले पहिला फोन, इमेलबाट मात्रै गुनासो लिन्थ्यो। अहिले भने सामाजिक सञ्जालबाट समेत गुनासो लिने र जवाफ फर्काउने गर्छ। ट्विटरमा पनि ‘हेलो सरकार’ सक्रिय छ। कहिलेकाहीँ ट्विटरमा यसले रमाइला जवाफ दिने गर्छ। एक पटक काठमाडौँ विमानस्थलमा खानेकुरा साह्रै महँगो भयो भन्ने गुनासोको जवाफमा हेलो सरकारले त्यहाँ महँगो हुन्छ भन्ने तपाईँलाई थाहा हुनुपर्ने हो, घरैबाट खाएर जान पनि सकिन्छ भन्ने खालको जवाफ दिएको थियो। जसलाई ट्विटरमा निकै उडाइयो। अहिले त्यो ट्विट हेर्न खोज्दा भेटिएन, डिलिट गरिएको हो कि। तर हालैका दिनमा पनि हेलो सरकारका केही रमाइला जवाफ भेटिएको छ। पढ्नुस्।

१) चारैतिर विचार पुर्‍याएर हिँड्नुस्

२) आकर्षक कर्मचारी खटाउने

३) गाडी जथाभावी चलाउने होइन 

४) आफै सचेत बनौँ

५) गुगलमा के समस्या देख्नुभो?

६) आभाष पाइएन

७) नेता र बसको तुलना नगरौँ

 

८) कपालमा ब्लिच लाको दिदी सारै स्लो

९) समझदारीमा मिलाउनु होला

१०) र, अन्त्यमा…

4 thoughts on “ट्विटरमा हेलो सरकारको १० रमाइला जवाफको संगालो जुन पढेपछि तपाईँ पनि हाँस्न बाध्य हुनुहुनेछ”

  1. उपभाेत्ता समिति says:
    March 17, 2017 at 10:26 am

    अादारणिय नेपाल सरकार
    मनमैजुकाे मालपाेत तथा नापि कार्यलयमा भित्र विचाैलियाकाे अावात जावत बन्द गरियाेस भन्ने माग गर्दछाै ।

    Reply
  2. भाेज राज अिधकारि says:
    March 17, 2017 at 10:14 am

    मनमैजु मालपाेत वरपर अब्यस्थित रूपमा गाडि तथा माेटरसार्इकलकाे पार्किडले हरेक दिन अस्तब्यस्त हुन्छ । नजिकमा मानिसंह मा वि पनि छ । जानकारिमा भए अनुसार मालपाेतकाे पार्किड पनि छ । लाखाैकाे घर जग्गा पास गर्न अाउने ब्यत्तित्वहरूकाे बाटाे जथाभावि पार्किड गर्ने वार पटक पटक १०३ मा पनि खबर गरेकै हाे । तर कहिल्यै सुधार भएन । यसका लागि के गर्नु पर्छ, के हेलाे सरकारवाट याे समस्याकाे समाधान हुन सक्छ हाेला । जस्ले गर्दा मानविय क्षति तथा ब्यबस्थित सभ्यता बनाेस ।

    Reply
  3. Shankar says:
    March 17, 2017 at 8:50 am

    हेलो सरकार को ट्वीट् मात्र किन मोदी र डोनाल्ड को टवित पनि कम रोचक हुन्न |
    रिसी कपुर को टवित , अमिताभ को टवित सधै चर्चा मा हुन्छ , हाम्रा हिरोनी हरु
    जब आज का हट मानिएका ज्योति मगर , तिर्सना बुढाथोकी , अर्चना पनेरु को टवित आउँन थाल्छ , , अनि झम्के गुलेली हरु बाथरुम दौडेको हेर्नु होला |

    Reply
  4. Balkrishna Dahal says:
    March 16, 2017 at 5:59 pm

    लौ हास्नुस, रोग मुक्त हुनुस! सरकार हँसाउँने, प्रतिपक्ष हँसाउँने!
    कटि हाँस्नु, मुस्कान पासा ट हाँसेरै मर्ने भो बा!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme