Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कालिञ्चोकमा फागुन सकिन लाग्दा हिमपात, २४ फोटोमा हेर्नुस् जताततै हिउँ

Posted on March 13, 2017March 13, 2017 by mysansar

-शुभक महतो-

दोलखा जिल्लाको कालिञ्चोक लगायतको क्षेत्रमा गएको तीन दिनदेखि लगातार हिमपात हुँदा घुम्न आउने पर्यटकको संंख्यामा वृद्धि भएको छ। गएको शुक्रबारदेखि त्यस क्षेत्रमा लगातार हिमपात जारी रहेको छ। त्यस क्षेत्रमा राजधानी काठमाडौं लगायत देशको विभिन्न स्थानबाट हिउँ खेल्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो। कालिञ्चोकमा भारी हिमपात भएपछि शुक्रबारदेखि नै त्यसतर्फ जान सक्ने अवस्था छैन। अत्याधिक चिसोले कालिञ्चोकको कुरी बजारबाट त्यहाँका स्थानीयहरु चरिकोटतर्फ झरिरहेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme