छिमेकीले दुष्ट्याइँ गर्यो। नेपाली सीमामा आएर नेपाली नागरिक गोविन्द गौतमलाई सहिद बनायो। यसको विरोध कुटनीतिक रुपमा र अन्य हिसाबले भारतको नजरमा पर्ने गरी गर्नु एउटा कुरा। तर आफ्नो पार्टीबाट माओवादी नाम हटाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले के गर्यो? आफ्नै देशवासीलाई दुःख दिन नेपाल बन्द घोषणा गर्यो। शनिबारको दिन नेपाल बन्द। त्यतिले नपुगेर उसको बन्द मानिदिएन भनेर काठमाडौँमा गुड्ने साझा बसमा आगो लगाइदियो। वाह विप्लव वाह, कस्तो राम्रो काम। छिमेकीको रिसमा आफ्नै घरको गाडी पोल्ने यस्तो काम अरु कसले गर्ने?
एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५६४८ नम्बरको बसमा बालाजु बाइपास नजिकै आगजनी गरिएको हो।
साझा बस नेपालीको सम्पति हो। साझा बसले सेवा भारतीयलाई हैन नेपालीलाई दिन्छ। यसमा त्यो बसको के दोष? किन यो बस पोलिनु पर्यो। यो बस जलाएर नेपालीलाई के फाइदा हुन्छ? यो बस जलाएर भारतीयलाई के बेफाइदा हुन्छ? भारतीयलाई बेफाइदाको कुरा पर राखौँ, गोविन्द गौतमको हत्यासँग यो साझा बस जलाउनुको के साइनो?
गोविन्द गौतम सीमामा उभिँदा कहाँ थिए ती आफ्नै देशको गाडी पोल्ने हुतिहारा? त्यतिबेला कता मुन्टो लुकाएका थिए र अहिले आफ्नै देशवासीलाई दुःख दिन आह्वान गरेको बन्दको अवज्ञा गरेको रिसमा गाडी पोल्दै हिँड्दै हो? यस्तो पाराले देश कहिले उँभो लाग्ने हो?
यो नपुंसक नेत्र बिक्रम चन्द र तेस्का झिना मसिना धमिरा हरु, तेरो बाउ हरु को ताकात छ पाखुरा मा भने शिमाना मा गएर ssb संग अडान लिएर देखा नर पिचाश हो..के गरिब जनता को सुभिधा को लागि
राखेको सरकारी साझा बस जलाउचस. पख्लाश एकदिन तिमि हरु लाइ जनता ले तेसै गरि जलाउने छ !!त्यो दिन को इन्तजार छ !
prithivi ka bharharule garne yahi ho
Ncel ko kar Line kurama ni sahamat xyn LOKMAN lae moso Dalera umkauneni Biplab ny hun k Rajniti vabisya x u sag Des bijasma Agadi badeko x sable Rajniti bujheka xn yubaharu khadi baseni paribar paleky xn Kati din vadaka Tatu prayog garera rajniti garxn kamredle k x enko drstikon matry nepal band Aaranka Dharpakad yahi ho
Biplab vneko Aatankkari ho sautako Risle poeko kakhma su Garejasto
सक्छस भने बाेडर पारि बन्द गर्ने साहस राख,
सिमानाको रक्षा नगर्ने राजनेता अनि मौका छोपी नेपालको सम्पत्ति बिक्री गरि धन दौलत कुम्ल्याउनेहरुको क्रियाकलाप यस्तै हुन् भनु भने वास्तविकता के आफुलाई थाहा नभएको तथ्य कुरा भन्न भएन …..,
तुहेत्रो छोरा बिप्लोप जस्तो यो सन्सार मा छैन होला सायद
yi atibadilai chiso chhidima nangai rakhera chiso pani khanyaudai abadekhi yaso nagarne parnuparne bhayo.
Sabathok jalaunu parxa indiya batajeje layakoxa sabathok jalaide
साझाबसको सिट मुनि आगो दन दन
नेत्रे विप्लवको गोजी मा पैसा छन छन
कसले पैसा खुआएर यो आतंककरी लाई चर्काएको हो ?
यो नेत्र विक्रम हैन अन्धो विक्रित हो / छविलाल ले घिच्यो मौज करयो मैले करने पाइन्न भनेर रिस इर्ष्या र डाहा ले दन दन सल्केर बसेको यो भ्रस्ट चन्दा आतंक कारी हो यो / चन्दा आतंक चलाएर करोडौं मा खेल करेर, व्यपारी संग हप्ता असूल करेर अनेकन गुन्डा पालेर न पुगेर यो डाहले सल्केको डाहाडे लाई सत्ता पाइन्न भन्ने लालच र इर्षा करेर जनता को सम्पत्ति जलाएर खाक करायो /
धुरा उठेर यस अन्ध विक्रित को घर जलाउनु परने / अनि चार पाटे मुडेर त्यही जलेको खाक मुखमा दलेर मल कोचएर बाजार बाजार घुमाउनु परने यस स्वाँठ लाई /
अर्को साथी ले पनि कमेन्ट मा लेखि सकनु भयो / आँट छ बनने बोर्डर मा गएर लडेर देखा ए नेत्रे /
यी माओवादी उरफ खाओ वादी ले आफ्नो असली चेहरा त् देखाई सके / आज मण्डले कमल थापा संग हातेमालो करदै छन / एक दसक भन्दा बढी गृहयुध चरकाएर युवा पिढीको सपना मा थुकेर आज भुडी भरदै छन / ब्वाँसो ले लुछोस इनका भुँडी
जनता अब निद्रा बाट उठेर यी नक्कली सर्व हारा लाई ठिकाना लगाउने बेला अएको छ
बन्द भन्दै भारतको विद्रोह गर्ने, सम्पति चाहि देशको बिगार्ने … सीमामा गएर बिद्रोह गर्नु को सट्टा आफ्नै देशका जनतालाई दुख दिने काम भएको छ…
Biplav danka needs to be hanged until death
२०५२ सालमा रोपेको काउसोको अर्को लहरॊ
yo chahi milen himmta bhaya simanama gayar lagaunu paryo no aago aafnai gharma aago lagayar k jitnu r garikhane nepalilai marnu bahek
wow neta ji dherai raamro kam garnu bhayechha ,
Yo kam man parena
Badar le ni kaile afno ghar banauxa ra!!
१०० % कुरा सहि हो।
Murkha & Kubudi Ko Ausadhi Napaya Pchai Yeatai Ho .
कानुनी कारवाही हुनुपर्छ……
thukka hutuharaa haru!
छिमेकिसंग रिस उठ्दा आफ्नो बच्चा र बुडीलाई कुट्ने बकम्फुसे रैछ यो बेमान, राम्रो काम गरेको त कहिलै नसुनिने भैय्यो यी जत्थाले
देशको युवा,परिवारको जिम्मेवार मान्छे आफ्नो भुमिको रक्षार्थ ज्यान दिए एसैमा कति दुख पीडा छ तर एसैमा थप सार्बजनिक सम्पतिको दोहोलो गरेर के को कोकोहोलो एस्तो जन्तालाई थप सास्ती यो त देशको रक्षा गरेको शसक्त श्रद्धाञ्जली गरेको कसरी भयो ? यो त अशोभनीय निन्दनिय काम भयो बिदेशीले पनि बन्द स्वदेशीले बन्द दुबैमा के फरक रह्यो त !?
Thukka kukur haru
छिमेकी k जलाउन गयो भने तै आगो मा जलाउलन भन्ने दर अनि नाङ्लो ठट्टायो हात्ती तर्सायो
अरु त केही गर्न सकेपो गर्छ… डाकाहरुले नेपालकै सम्पत्ति तोडफोड गर्ने जलाउने मात्र त होनी
गोविन्द गौतम सीमामा उभिँदा कहाँ थिए ती आफ्नै देशको गाडी पोल्ने हुतिहारा? त्यतिबेला कता मुन्टो लुकाएका थिए र अहिले आफ्नै देशवासीलाई दुःख दिन आह्वान गरेको बन्दको अवज्ञा गरेको रिसमा गाडी पोल्दै हिँड्दै हो? यस्तो पाराले देश कहिले उँभो लाग्ने हो?
Biplav kamred ko karyakarta sakchau bhane jau india ma gayara bus jalau .. k payo timi le bus jalayara.. hutiyara krantikari
डाकाहरु
afno bariko ghas afnai ….. satyanas bhaneko yahi ho biplab bhai afno karyakartalai samjau sakchhau bhane barta bata nai samadhan khoja india le १ jana maryo aba timile kati jana nepali marna lageko himsaabata haina bhai 10 barsa ubadro machaudani pugena…….. chhi chhi chhi ajai nachetnu bhaneko timro dimagma maobadiko bhut sabar hunuho sakchhau bhane bina himsa bhastacharilai nago banau janata le patyauchhan natra timro pali halat tehi ho……
The way earlier maoists were sponsored by India this party is also driven by india otherwise why would they harm their own country. Let us ask suppose they are banned in nepal than where will they take the shelter obviously india it can’t be China for sure. Because has anybody asked the maoists big guns where they were operating from during the insurgency period? People will get the answer or one can easily figure out.
दम छ भने विप्लव ले आफ्नो घर जलाएर देखावस…
गोविन्द गौतम सीमामा उभिँदा कहाँ थिए ती आफ्नै देशको गाडी पोल्ने हुतिहारा? त्यतिबेला कता मुन्टो लुकाएका थिए र अहिले आफ्नै देशवासीलाई दुःख दिन आह्वान गरेको बन्दको अवज्ञा गरेको रिसमा गाडी पोल्दै हिँड्दै हो? यस्तो पाराले देश कहिले उँभो लाग्ने हो?
आन्दोलनमा गएर तोड फोड गर्ने हरुलाई सरकारले कालो सुची मा राख्नु पर्यो र जेल मा थुन्नु पर्यो. अब यो अति नै bhayo
हिम्मत छ भने बोर्डर मा लड देश को सम्पदा मा आगो नलगाउ
E jangali haru lai purano rog lay xadayko xaina.semanama gayara basna darauxa aafnai deashko sampatima aago lagauxa.nepal banda garxa.thuka modeka putra haru.sakxas vani kunai pani varatiya chyanal banda gar .
This chimpanzee is only good on extorting money from people. his name is netra bikram chandA.
Ho vanya
Yo jangali para ajha 6odeko 6ena hai?yo ne bhag napayara ho anek gardai Hideko teslai ne auta kurchi chaiyo
Lutera ho desh ra janatako lagi kam garne hora yo Daka haru, huna ta bichara laai Guru Mohan baidhya ra Prachanda ji le sikayekai yati ho kasari ramro ko lagi kam garnu ta.
I am agree with you …
Kripaya biplab ji ko santan lai koi le ne na pitnu, jhapad na hannu hola……. Feri waha le tyesko ris ma afno ghar ma gayera sabai saman tod fod garera ghar nai ago lagai dinu hola feri…….
के को बिप्लव जी नि ..डाकाका सरदार बिप्लावे गोरु भन्नु नि येस्तालाइ त .
येस्ता नेता र येस्ताको कुरामा लागेर आफ्नै देश र आफ्नै भबिस्य बर्बाद पार्ने मान्छे हुँदा सम्म नेपालको गतिलो भबिस्य सम्भव छैन.
येस्तालाई सर्बजनिक सम्पति नोक्सान गरेको र गराएको , आतंकबादी कार्य गरेको अपराधमा कारवाही हुनु पर्छ र त्यो जलाएको बस मर्मत गर्न लागेको खर्च उसको निजि सम्पत्ति लिलाम गरेर भएपनि तिराउनु पर्छ. अनि मात्र फेरी एस्तो काम गर्ने हिम्मत कसैले गर्ने छैन. नत्र त त्यै हो खोला तर्यो लौरो बिर्स्यो
Sahi ho..I agree with this one
अतिबादिको लिस्टमा नेत्रबिक्रम चन्द थपिन आएछ!
कति उर्भर हो अतिबादको लागि हाम्रो नेपाली समाज!