Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्थानीय निकाय खारेज, बन्यो नयाँ स्थानीय तह : ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानरपालिका र ४ महानगरपालिका

Posted on March 10, 2017March 10, 2017 by Salokya

तपाईँ हामीले सुन्दै आएको स्थानीय निकाय – गाविस, नगरपालिका, उपमहानरपालिका र महानगरपालिकाको नाम र सीमा आजदेखि खारेज भएको छ। आजदेखि नयाँ स्थानीय तहको घोषणा भएको छ। अब नेपालमा ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानरपालिका र ४ महानगरपालिका भएको छ। साबिकका वडाहरु परिवर्तन भएका छन्। सीमा पनि परिवर्तन भएका छन्। कतिको नाम पनि परिवर्तन भएको छ।

काठमाडौँ महानगरपालिकामा मात्रै ३५ वटा वडा भएकोमा त्यसलाई ३२ वटामा झारिएको छ। त्यसो गर्दा ६ वटा वडाहरु मर्ज गरिएको छ। मर्ज गरिएका वडाहरुमा २२ र २४, २५ र २६ अनि २७ र २८ रहेका छन्। आज राजपत्रमा सूचना प्रकाशित भएपछि देशभर ७ सय ४४ स्थानीय तह भएका छन्। तपाईँको घर कुन गाउँपालिका वा नगरपालिका अथवा उपमनपा वा मनपाको कति वडामा पर्‍यो त ? हेर्नुस् ७५ जिल्लाका स्थानीय तहको सूची। 

तलको लिस्ट नखुलेमा यहाँ क्लिक गरी हेर्नुस्

4 thoughts on “स्थानीय निकाय खारेज, बन्यो नयाँ स्थानीय तह : ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानरपालिका र ४ महानगरपालिका”

  1. Prakash Prasain says:
    April 20, 2017 at 1:29 pm

    Can you please provide the permission of this PDF so that we can download and save it to my PC ? Now, It seems like this file is protected.

    Reply
  2. Shankar says:
    March 11, 2017 at 2:55 pm

    भारतीय हस्तछेप ब्यापक र दबाब बीच चलेको नेपाल सरकार भएकोले यो सिमाङ्कन भबिस्यमा नेपालि नेपालि बीच द्वन्द निम्ताउन बा क्रमसः नेपाल लाइ इन्डियाको चंगुल मा पार्ने नियत ले आएको हुनु पर्छ | जुन कुरा हामीले बुझ्न फेरी सदियेउ कुर्नुपर्छ |
    नेपालि लाइ चाहिएको आर्थिक बिकास थ्यो ,१४ अञ्चल , ७५ जिल्ला र गाबिस , नगर पालिका ले रोकेको त् केहि थिएँन ?

    Reply
  3. Arjun says:
    March 10, 2017 at 9:55 pm

    पहिले गा.बि.स. पुग्न १ घण्टा लाग्थ्यो! तर अबको नयाँ स्थानीय निकाय- गाउँपालिका पुग्न ४ घण्टा लाग्ने भएछ। यहीँ हो जनताले महशुस गर्ने नयाँ लोकतन्त्र?????

    Reply
  4. Aryan Shrestha says:
    March 10, 2017 at 3:35 pm

    Dami vayo

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme