Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थुक्ने र पाद्‍नेलाई सजाय : यस्तो पनि कानुन थियो नेपालमा

Posted on January 22, 2017 by Salokya

विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुनमा भएका केही प्रावधान अहिले हेर्दा अचम्म लाग्न सक्छ। हेरौँ केही त्यस्ता प्रावधान-

यो चाहिँ थुक्दा हुने कानुनी कारबाही-

आजभोलि विवाहपछिका सम्बन्धहरुको कुरा धेरै नै सुनिन्छ। केटाहरु अर्काकी स्वास्नीसँग अनि केटीहरु अर्काको लोग्नेसँग सल्किएका हुन्छन्। मुलुकी ऐनमा यसरी विवाहिता ‘भाउजु’ बिगार्नेलाई यस्तो कारबाही हुन्थ्यो !

यो चाहिँ अलि आपत्तिजनक हुनसक्छ। १८ वर्षभन्दा माथिकाले मात्र हेर्नुहोला। यहाँ क्लिक गरी हेर्नुस्

10 thoughts on “थुक्ने र पाद्‍नेलाई सजाय : यस्तो पनि कानुन थियो नेपालमा”

  1. Madan Gurung says:
    July 8, 2017 at 12:13 am

    म त अहिले पनि पालनागर्छु। डिसिपीलीन हो नी त

    Reply
  2. Rocky Baba says:
    July 7, 2017 at 10:32 pm

    Whiskey Piune Braman ko mukh ma thuki dinu.
    Balatkari ko mukh ma padnu,
    Jariwana minaha.

    Reply
  3. sujan maharjan says:
    January 24, 2017 at 7:15 am

    राणाहरु आफु बिसौ स्वास्नी अनगिन्ति नोकर्नी हरुबाट सयौ बच्चा पाउनु हुने, अनि जनतालाई भाउजु भगायो बने लिङ्ग काट्ने देखि लिएर मृत्यु दण्ड सम्म, हुदा हुदा पातेको सम्म पनि दण्ड सजाय !!!

    Reply
  4. राजकुमार says:
    January 23, 2017 at 10:52 pm

    अहिले पनि राजा अाउ देश बचाउ भन्ने तिनै तागाधारि हरू सक्रिय छन्

    Reply
  5. Shankar says:
    January 23, 2017 at 7:26 pm

    त्यो बेला अनुसार र त्यो बेलाको समाज अनुसार विभेद कारी कानुन बनाएछन | त्यो बेला नै तेस्तै थ्यो अरु देश मा पनि जताततै विभेद कै जमाना थ्यो | मुख मा पादने भन्ने चै सायद अलि अस्वाभाविक हो , किनकि लाज को कुरा आउछ र यदि आयो भने पनि मानिस उठेर टोइलेट जाने चलन छ | बिचरा कसैले खप्न न सकेर पुइक्क पादे हास्नु को बिकल्प छैन फेरी पनि पैसा तिर्नु पर्ने रहेछ , फुसुक्क पादे छन् बिन आयोग बनाउने रहेछ उसबेला हैन त् |
    पाद छानबिन आयो का अध्यक्ष्य ले कति घुस खाए त्यो त् नेपाल को इतिहास मा लेखेंन छ ,
    त् खालि किर्तिपुरेको काटेको नाक र कान १४ धार्नी भयो भनेर मात्र लेख्यो |
    अब सोचु न पाद छानबिन आयोग को अध्यक्ष्य धमलाको को हमला मा परेछन |
    धमला : अध्यक्ष्य ज्यु , यहालाई धमलाको हमला मा स्वागत छ |
    अधक्ष्य : नमस्कार |
    धमला : नेपाल मा संबिधान संसोधन को बिबाद छ यतिबेला , प्रतिपक्षी सडक मा छ | प्रधानमन्त्री पुष्प कमल ज्यु मन्त्रि मण्डल को संख्या बढाएर , सभासद किनेर भए पनि संसोधन बिधेयक पारित गर्ने मुड मा देखिनु हुन्छ , अब भन्नुहोस एस्तो मा एमाले नेता हरु सडक मा कति पादनु हुन्छ ?
    अधक्ष्य: ओली ज्यु सुगर को बिमारी , टायम टायम मा खानु हुन्छ , संबिधान ले नै सरकारी कोस बाट खान दिएको छ त् पादने कुरै आएँन , माकुने ले हिजो टन्न खानु भएको छ , उहाको भित्रि खुवाउने धेरै छन भनिन्छ ( र का एजेन्ट आदि ) , उहाको पेट पनि भरि नै छ
    उहा बाठो मान्छे | यहा फुसुक्क पादनु हुन्छ , यहाका लाइ था हुन्न, गन्ध दिल्ली पुग्छ |
    हाँ!! बाम देब बडो कडा पादनु हुन्छ | मुख बाट पनि र चाक् बाट पनि |
    अलि अलि गन्ध त् नेताहरुको यहा ले पक्कै सुघ्नु भएको होला हैन ?
    छिलेको केला जस्तो , कपाल माथि सारेको , ४० बर्से बागडू जवान | यहा जत्ति नेताको पाद त् कुनै पत्रकार ले सुघेको छैन भन्ने दाबि छ मेरो |
    धमला ( गर्ब साथ् ): एता को हैन , उता को कडा |
    अध्यक्ष्य : उताको ?
    धमला : रंजित रे ? मोदीको गुजराती पाद झन् कडा | बिसे बदलौ | जनता जान्न चाहन्छ , अहिले चुनाब को चर्चा छ , के चुनाब होला ?
    अधक्ष्य : अहिले तराइ मा सी के रावत खुलेआम पादी रहेछ, किनकि प्रचण्ड आफै ठुलो पदुवा ( सम्झिनु भैसीको मोई र ढिडो ) र दुबैको मिसन येउतै नेपाल लाइ पादेर दक्षिण सार्ने | एस्तो मा स्थानीय चुनाब भए हिम्सा हुदैन ?

    Reply
  6. Sanjay says:
    January 23, 2017 at 12:42 pm

    ???

    Reply
  7. कमल says:
    January 23, 2017 at 9:31 am

    यस्तो देख्दा अत्यन्तै दुख लागेर आउँछ| यस्तो उग्र विभेदको सृजना पृथ्वीनारायाणको पालादेखि राणा शासनकालमा झन् बढेर गयो| बाजेहरुले राणालाई उक्साएर आफ्नो सुविधा राखेर कानुन बनाएर नेपाली जनतालाई उल्लु बनाए| नेपाली नेपालीमा कस्तो भयानाक विभेदको जग बसालेको रहेछ अहिले पनि चलिरहेको छ कुनै रुपमा|
    के को तागाधारी र मासिन्या मतवालीको विभेद? यो त झन् आफ्नै नेपालीले नेपाली माथिको शोषण दक्षिण अफ्रिकामा श्वेतले गरेको apartheid भन्दा पनि डरलाग्दो रहेछ| त्यस्ता कानुन लेखक र कार्यान्वयन गर्नेको सन्तानले अहिले आएर फस्टाएको छ, कसरि मुख देखाउन सकेको होला त्यही कमाईले मौलाएर|
    राणा शासनले नेपाललाई २०० बर्ष पछि ढकेलेकै हुन| स्तुतिकार इतिहास लेखकहरुले नेपालको साँचो इतिहास लेख्ने साहसै देखाएनन, चाप्लुसी बजाउदैमा गयो|
    अहिले आएर त्यस्ता कानुन बनाउने र लादनेको सन्तानको मुखैमा आची गर्या पनि त्यसको चुक्ता हुन्या छैन| तर त्यस्तो नगरम|

    Reply
  8. मुकेश यादव says:
    January 23, 2017 at 2:13 am

    होइन कस्तो अचाकली नियम कानून रहेछन उसबखत मा / साचिकै गाली गलोज करने नियतले अरुको मुख वा नाकमा गन्ध पुरी वायु को वार गरेमा वर्सात् करेमा सजाए त् हुने परने हो /

    तर धमलो प्रवृत्तिका वक्तित्व ले जनतालाई छाकौने वाहियात कुरा करेर भुलाउन खोजेमा त्यसको कुरा वायुमा उडाउन किन नपाउने?

    अनि झुट को खेति गरने नाना थरी पानी जाहज अनि गैंडा का पूरान हाँकेर बिजली को गाडी ल्याउनला भनी गफ खेति करने धम्मर धुस् नेताको मुखमा लाऊ खा त् भनेर वायु को वार किन गरन नपाउने ?

    मैलाई त् चित्त बुझेन / मलाई झुट खेती को बरसा करने नेता र पत्रकार भनौन्दको मुखमा हाक् थु र त्यसको नाकमा वायु को वार गरने मेरो मौलिक अधिकार हुनु परने हो

    Reply
  9. Deepak Shrestha says:
    January 22, 2017 at 6:37 pm

    अहिले सुनिएको का~नुन पनि यस्तै देखिंछ ।

    Reply
  10. Yam Budha Magar says:
    January 22, 2017 at 6:31 pm

    कानून त मनोज गजुरेलको हास्यपूराण जस्तो रैछ । त्यतिबेलाको कानूनबेत्ताको sense of humour लाई full 10 marks दिए । best punch भनेको “स्नान गरेर चोखो” हुन मिल्ने रैछ । महेश दाहाल Dhirendra Jha

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme