Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

४३ वर्षअघि सिंहदरबारमा आगो लाग्दाका ६ फोटो

Posted on January 19, 2017January 20, 2017 by Salokya

विक्रम संवत् २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा भयानक आगलागी भएको थियो। आगलागीबाट बचाउनका लागि प्रयास गरिए पनि त्यो सफल भएन। त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काई अगाडिको भाग जोगाइयो, बाँकी सिंहदरबार जलेर खरानी भयो। अगाडिको भागसँगै जोडेर अलिकति पछि निमार्ण कार्य गरियो। सिंहदरबारको रक्षा हुन नसकेकोमा त्यसको जिम्मेवारी लिँदै कीर्तिनिधि विष्टले पदबाट राजीनामा दिएका थिए। पिसी नेपाल फोटो प्रोजेक्टको सौजन्यमा सिंहदरबारमा आगो लाग्दाका ६ ऐतिहासिक फोटो हेर्नुस्।

2 thoughts on “४३ वर्षअघि सिंहदरबारमा आगो लाग्दाका ६ फोटो”

  1. सिर्जने says:
    January 24, 2017 at 12:00 am

    आगलागीको कारणबारे पनि कसैलाई थाहा छ भने एस्सो लेखम न, नेपालको इतिहास त पढी साध्ये छैन, रातोपाटि हो कि निलो पति जस्तो, पत्याइ नसक्नुको ….

    Reply
  2. राजन says:
    January 22, 2017 at 6:14 pm

    कीर्तिनिधि विष्ट र महेन्द्र शाह मीलेेर कीर्तेे कागजपत्र जलाउन आगो लगाएको भन्नेे चर्चा थियो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme