Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो निमन्त्रणा कार्ड जुन तपाईँले अहिलेसम्म देख्नुभएको थिएन

Posted on January 18, 2017 by Salokya

चर्चामा छ शीतल निवासमा भएको बिहे। राष्ट्रपति पुत्रीको बिहे। सँगै चर्चामा छ एउटा अर्को बिहे। यो बिहेको भने कार्डले नै काठमाडौँमा चर्चा पाएको छ। अहिलेसम्म बजारमा देखिएका निमन्त्रणा कार्डहरुभन्दा बिल्कुलै फरक छ यो कार्ड। हेरौँ थप फोटो र भिडियो। 

झट्ट हेर्दा यो कार्ड काठको सानो बक्स जस्तो देखिन्छ। यसलाई एक छेउबाट खोल्न मिल्छ। खोल्दा भित्र अर्को चार पेज देखिन्छ। त्यो पनि काठमै छापिएको।

हेर्नुस् भिडियो-

तपाईँले पनि यस्तै अनौठो कार्ड देख्नुभएको छ? फोटो खिचेर पठाउनुस् [email protected] मा।

साथमा, तपाईँलाई राष्ट्रपति पुत्रीको कार्ड चैँ कस्तो थियो भन्ने जिज्ञासा पनि लाग्यो होला। यस्तो थियो-

साभार : किशोर श्रेष्ठ/फेसबुक

6 thoughts on “यस्तो निमन्त्रणा कार्ड जुन तपाईँले अहिलेसम्म देख्नुभएको थिएन”

  1. Lenin Gurung says:
    February 19, 2017 at 2:58 am

    म चै त्यति नौलो लागेन ! कारण, कालू गुरुङ नेपाल कै नम्बर वान जग्गा दलाली हो ! तर शुरु-शुरुमा यिनी खलासी थियो भनेर पोखरा तिर किस्सा पनि हाल्ने गर्छ ! यिनको काठमाण्डौं-पोखरा- चितवन लगायतका ठाउँमा अर्बौंको जग्गा, अपार्टमेण्टहरु छन् ! नेपालमा सबैभन्दा फष्टाएको व्यवसाय नै जग्गा दलाली हो ! अरुलाई ठगेर कमाएको कालो धनले काठमा होईन सुनमा नै निमन्त्रणा कार्ड बनाए पनि म चाहिँ नौलो मान्दिन !

    Reply
  2. Rajendra Singh says:
    January 19, 2017 at 10:12 pm

    Yesto Internet ko jamana ma ta Facebook bata event create garera invitation gare bhai halyo ni. High tech pani, free ma pani. Aajkaal bachcha dekhi budha-budhi samma sabai lai mobile, facebook hernu parne.

    Reply
  3. हरि अम्गार्इं says:
    January 19, 2017 at 11:40 am

    नेपालमा त होइन, भारतमा भने जनार्दन रेड्डीको छोरीको बिहेमा LCD यूक्त कार्ड थियो । हेर्न तलको लिंक मा जानुहोस ।
    https://www.youtube.com/watch?v=15_lzyL1CIA

    Reply
  4. Prashant says:
    January 19, 2017 at 4:15 am

    Creative,Innovative and Interesting.

    Reply
  5. Navin Rayamajhi says:
    January 19, 2017 at 3:17 am

    निमन्त्रणा कार्डमा त् यत्रो खर्च भएको छ भने बिबाहमा कति खर्च भयो होला? यो खर्च भएको पैसाको स्रोत खुल्छ होला कि नहोला?

    Reply
  6. Prakash_Edm_Canada says:
    January 18, 2017 at 11:08 pm

    It is in practice in north America because, in north America people are invited for particular event of the wedding, normally there are five or six events. Let’s say Mr. Ram wants to invite me only 3 events, he would put three separate invitation inside the box. If he wants me to invite me for all five events, such as engagement, party, reception, bridal shower, etc. He will not put card for thee event I am not invited. That’s why they use box, also if they can afford, of course.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme