चर्चामा छ शीतल निवासमा भएको बिहे। राष्ट्रपति पुत्रीको बिहे। सँगै चर्चामा छ एउटा अर्को बिहे। यो बिहेको भने कार्डले नै काठमाडौँमा चर्चा पाएको छ। अहिलेसम्म बजारमा देखिएका निमन्त्रणा कार्डहरुभन्दा बिल्कुलै फरक छ यो कार्ड। हेरौँ थप फोटो र भिडियो।
झट्ट हेर्दा यो कार्ड काठको सानो बक्स जस्तो देखिन्छ। यसलाई एक छेउबाट खोल्न मिल्छ। खोल्दा भित्र अर्को चार पेज देखिन्छ। त्यो पनि काठमै छापिएको।
हेर्नुस् भिडियो-
तपाईँले पनि यस्तै अनौठो कार्ड देख्नुभएको छ? फोटो खिचेर पठाउनुस् [email protected] मा।
साथमा, तपाईँलाई राष्ट्रपति पुत्रीको कार्ड चैँ कस्तो थियो भन्ने जिज्ञासा पनि लाग्यो होला। यस्तो थियो-
म चै त्यति नौलो लागेन ! कारण, कालू गुरुङ नेपाल कै नम्बर वान जग्गा दलाली हो ! तर शुरु-शुरुमा यिनी खलासी थियो भनेर पोखरा तिर किस्सा पनि हाल्ने गर्छ ! यिनको काठमाण्डौं-पोखरा- चितवन लगायतका ठाउँमा अर्बौंको जग्गा, अपार्टमेण्टहरु छन् ! नेपालमा सबैभन्दा फष्टाएको व्यवसाय नै जग्गा दलाली हो ! अरुलाई ठगेर कमाएको कालो धनले काठमा होईन सुनमा नै निमन्त्रणा कार्ड बनाए पनि म चाहिँ नौलो मान्दिन !
Yesto Internet ko jamana ma ta Facebook bata event create garera invitation gare bhai halyo ni. High tech pani, free ma pani. Aajkaal bachcha dekhi budha-budhi samma sabai lai mobile, facebook hernu parne.
नेपालमा त होइन, भारतमा भने जनार्दन रेड्डीको छोरीको बिहेमा LCD यूक्त कार्ड थियो । हेर्न तलको लिंक मा जानुहोस ।
https://www.youtube.com/watch?v=15_lzyL1CIA
Creative,Innovative and Interesting.
निमन्त्रणा कार्डमा त् यत्रो खर्च भएको छ भने बिबाहमा कति खर्च भयो होला? यो खर्च भएको पैसाको स्रोत खुल्छ होला कि नहोला?
It is in practice in north America because, in north America people are invited for particular event of the wedding, normally there are five or six events. Let’s say Mr. Ram wants to invite me only 3 events, he would put three separate invitation inside the box. If he wants me to invite me for all five events, such as engagement, party, reception, bridal shower, etc. He will not put card for thee event I am not invited. That’s why they use box, also if they can afford, of course.