नक्सालको भगवती बहालको सडकमा ठूलो भ्वाङ परेको छ। अङ्ग्रेजीमा यस्तो भ्वाङ पर्नुलाई sinkhole भनिन्छ। नजिकै होटल बनाउन जग खन्ने क्रममा मूल सडकमा भ्वाङ परेको हो। सडक भासिएपछि नक्साल भगवती बहाल हुदैँ बालमन्दिर आउने बाटो प्रभावित भएको छ। केही फोटो हेर्नुस्-
नजिकै निर्मांण कार्य हुंदै रहेछ। त्यहि कारणले मात्रै सडक भांसिएको जस्तो देखिन्छ। बाढिअाउदा सडक बगाए जस्तै। यसलाई भ्वांग (sinkhole) भन्न मिल्दैन होला।
यो त भ्वांग (अंग्रेजीमा sinkhole) परेको नभै, नजिकै धेरै गहिरो खन्दा छेउको जमिनलाई support नपुगेर भास्सिएको पो हो कि ???
Aba rajyale k action linchaa hola tyo khabar dinu paryo.. Tyha koi hatahat bhayeko bhaye k hunchaa?? Sinkhole ko barema hijo dinbhari news suniyo tara action ko barema kei kura bhayena