Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँको नक्सालमा जमिन भासिएर सडकमा पर्‍यो यस्तो भ्वाङ

Posted on January 8, 2017January 9, 2017 by Salokya

नक्सालको भगवती बहालको सडकमा ठूलो भ्वाङ परेको छ। अङ्ग्रेजीमा यस्तो भ्वाङ पर्नुलाई sinkhole भनिन्छ। नजिकै होटल बनाउन जग खन्ने क्रममा मूल सडकमा भ्वाङ परेको हो। सडक भासिएपछि नक्साल भगवती बहाल हुदैँ बालमन्दिर आउने बाटो प्रभावित भएको छ। केही फोटो हेर्नुस्-

https://www.youtube.com/watch?v=r0Hxdm0_PnY

3 thoughts on “काठमाडौँको नक्सालमा जमिन भासिएर सडकमा पर्‍यो यस्तो भ्वाङ”

  1. Suman says:
    January 10, 2017 at 12:01 am

    नजिकै निर्मांण कार्य हुंदै रहेछ। त्यहि कारणले मात्रै सडक भांसिएको जस्तो देखिन्छ। बाढिअाउदा सडक बगाए जस्तै। यसलाई भ्वांग (sinkhole) भन्न मिल्दैन होला।

    Reply
  2. Pradeep MS says:
    January 9, 2017 at 1:57 pm

    यो त भ्वांग (अंग्रेजीमा sinkhole) परेको नभै, नजिकै धेरै गहिरो खन्दा छेउको जमिनलाई support नपुगेर भास्सिएको पो हो कि ???

    Reply
  3. Suwan Khwakhali says:
    January 8, 2017 at 11:44 pm

    Aba rajyale k action linchaa hola tyo khabar dinu paryo.. Tyha koi hatahat bhayeko bhaye k hunchaa?? Sinkhole ko barema hijo dinbhari news suniyo tara action ko barema kei kura bhayena

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme