Errors apart, though serious and horrendous, was this banner really used for an actual event or it’s just a ‘scrap’ one? If it’s the latter, than no point whining about it as, presumably, the final ‘product’ would have come ‘error-free’.
Another thing, unlike the comments here, I think it’s not the matter of ‘ignorance/incompetency’ as somebody correctly pointed out even a 1st grader can spell the words like Nepal, Kathmandu, Education etc. correctly, it’s rather the issue of ‘negligence’ which, to me, is bigger ‘crime’ than ignorance.
Lastly, I just think the banner was ‘developed’ by the UNESCO, and not by the government people. My logic behind this assumption is the placement of logo, because normally any organization/agency is more likely to place its logo on the right hand side.
मैले त ८ ओटा भेट्टाए |
१. Educaition (Education)
२.Neapl (Correct: Nepal)
३. Singhdurbar (Singhadurbar)
४. Kathamdnu (Kathmandu)
५. फोन नम्बर मा १ एरिया कोड छैन (+977 1 420……)
६. फ्याक्स नम्बर मा १ एरिया कोड छैन (+977 1 420…)
७. Eamil (Email)
८. wilnk (wlink)
८ होइन १० जति छ ! Singhadurbar र Kathmandu को बिचमा comma (,) हुन एकदम जरुरी छ ! जसरी Fax र Email को पछाडि space छ, Phone को पछाडि छैन ! अझ भन्ने हो भने Font size हरु पनि के नमिले के नमिले जस्तो छ !
designer: correction हेर्नू भन्दा नमान्ने अनि अहिले प्रीन्ट भएसी लान्न भन्न पाईन्छ?? अब अर्को पैसा तिर्नी अनि नयाँ बनाउनी !!
government officer : ल तनि के पैसा खर्च गराउनु रास्ट्रको यहि लर टाँस्छु
isn’t it?? Shanta Gurung
इमेल फर्केर आयो! फोन गरेको नम्बर मिल्दैन भन्छ! नेपालको नाम परिबर्तन गर्देछन, चिन्ता लायो! काठमान्डु, जे भए नी जस्तो भएनी काठमान्डु हाम्रो, नामै परिबर्तन गर्नु नहुने। के के पढायो, पढाउने मन्त्रालयले?
6 Mistakes
1- Educaiton
2- Neapl
3- Singhdurbar
4- Kathamdnu
5- Eamil
6- wilnk
Thats much
देश चलाउने मंत्रिहरुनै slc पास गरेको छैन भने अरु सरकारी कार्यालयको कर्मचारीको शैशिक योग्यता कति छन् भन्ने यहि बाट प्रस्ट हुन्छ /
What is the name of the book anyway?
Errors apart, though serious and horrendous, was this banner really used for an actual event or it’s just a ‘scrap’ one? If it’s the latter, than no point whining about it as, presumably, the final ‘product’ would have come ‘error-free’.
Another thing, unlike the comments here, I think it’s not the matter of ‘ignorance/incompetency’ as somebody correctly pointed out even a 1st grader can spell the words like Nepal, Kathmandu, Education etc. correctly, it’s rather the issue of ‘negligence’ which, to me, is bigger ‘crime’ than ignorance.
Lastly, I just think the banner was ‘developed’ by the UNESCO, and not by the government people. My logic behind this assumption is the placement of logo, because normally any organization/agency is more likely to place its logo on the right hand side.
नेपाल बाहिर नेपाली हेपिनुको एउटा कारण यो पनि हो !
सरकार नै जंगली छ !
आस पो के गर्नु ! रेमिट्यान्सले चलेको देश !
हरामी लेखाइ
आफैलाई लाज लागेर आयो !
प्रचण्डे प्रधान मन्त्रि भाको दिन नै देशद्रोहीको उपनाम पाको थियो !
हो रैछ ! जंगली न परो………..
रक्सिले खुट्टा लर्बराउथ्यो, यहाँ हात लर्बराएछ । के गर्नु जाडो को महिना ! नत्र नेपाल को स्पेल्लिङ पनि नजान्ने त को पो होला र ?
यो त हद भयो है ।। दुई कक्षामा पढ्नेले पनि nepal त सहि लेख्छ।।
पक्कै पनि यो कुनै बिहारी बिद्वानले ड्राफ्ट गरेको हुनु पर्दछ ।
लापर्वाहीको पनि हद हुन्छ । यो त अति नै भयो ।
चली हाल्छ मानसिकता त हाम्रो रगतमा छ नै। याहा भने त्यो भन्दा अलि बढिनै भयछ । ब्यबसाइक प्रोफेसनलिजम को के कुरा गर्नु
Are english ko ta watt lagache yar
Education and Singhadurbar pani.
Nepal and Kathmandu ko spelling pani kahile bata paribartan bhayechha kunni!
Educaiton, Neapl, Singhdurbar, Kathamdnu, Eamil
educaiton, neapl,kkathamndnu
Educaiton,Neapl kathamdnu,eamill wa re wa
Uffff k dekhnu paryo yesto..hoina yo bukam aauda halera yesto vakohoki na,
बिचरा, आरक्षण कोटा मा नाम निकालेर जागिर खाको होला, धन्न यत्तीको भने पनि गरेछ।
Oh my God almost 6 mistakes and the most weird is NEAPL & EDUCAITON ufffff..
9 wata
के गल्ती पत्ता लाउने खै आसुँ नै आयो कठै बरा !!
5
education;singhadarbar;kathmandu
I have seen 6 mistakes
मैले त ८ ओटा भेट्टाए |
१. Educaition (Education)
२.Neapl (Correct: Nepal)
३. Singhdurbar (Singhadurbar)
४. Kathamdnu (Kathmandu)
५. फोन नम्बर मा १ एरिया कोड छैन (+977 1 420……)
६. फ्याक्स नम्बर मा १ एरिया कोड छैन (+977 1 420…)
७. Eamil (Email)
८. wilnk (wlink)
८ होइन १० जति छ ! Singhadurbar र Kathmandu को बिचमा comma (,) हुन एकदम जरुरी छ ! जसरी Fax र Email को पछाडि space छ, Phone को पछाडि छैन ! अझ भन्ने हो भने Font size हरु पनि के नमिले के नमिले जस्तो छ !
when the graphic designer is in rush it happens
designer: correction हेर्नू भन्दा नमान्ने अनि अहिले प्रीन्ट भएसी लान्न भन्न पाईन्छ?? अब अर्को पैसा तिर्नी अनि नयाँ बनाउनी !!
government officer : ल तनि के पैसा खर्च गराउनु रास्ट्रको यहि लर टाँस्छु
isn’t it?? Shanta Gurung
इमेल फर्केर आयो! फोन गरेको नम्बर मिल्दैन भन्छ! नेपालको नाम परिबर्तन गर्देछन, चिन्ता लायो! काठमान्डु, जे भए नी जस्तो भएनी काठमान्डु हाम्रो, नामै परिबर्तन गर्नु नहुने। के के पढायो, पढाउने मन्त्रालयले?
आमै! मेरा भन्दा नी धेर गल्ती गर्ने को निस्केछ लेख्दा! 😉
This is not mistake…. this is careless
Education, Nepal, Singha Durbar, Kathmandu, Email
Total 5 mistakes
Only four 🙂
1 – Educaiton
2 – Neapl
3 – Kathamdnu
4 – Eamil
Education, Nepal, Singhadurbar, “,”, Kathmandu, Email
#Nepal Hait…
email or eamil
Number ma district code chhaina
Neapl re
६ गलत छन् I
Look yourself, find your mistake yourself in you.
OMG
7
6 mistakes
बलात्कारै बलात्कार गरेछन् त अङ्ग्रेजीकोeducation, Nepal, Singhdarbar, Kathmandu etc ध्वस्त भएछ । Ministry of Education न पर्यो
Nepal nai galat lekhe paxi baki ko k kura garne sir
education, Nepal,Kathmandu,email
omg :0
7 mistakes.
Neapl
singhdurbar
kathamandu
eamil
1st line: Government
2nd line: Education
3rd line: Nepal
4th line: Kathmandu
7th line: Email
agreed with you.