Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०१६ मा बढी पढिएका १६ ब्लग, कतै तपाईँले पढ्न छुटाउनुभएको त छैन?

Posted on December 27, 2016 by Salokya

सन् २०१६ अब हामीबाट विदा हुन लागेको छ। यो वर्ष माइसंसारमा कस्ता ब्लग बढी पढिए त?  बढी पढिएका १६ ब्लगका विषयमा रामदेव, ओली,  प्रेम बानियाँ, ऋषि धमला र कञ्चन रेग्मीमा चासो देखियो। प्रवासी नेपालीहरुको चासोको विषयमा तीन वटा ब्लग टप १६ मा रहे। क्राइमको विषयमा पोखरामा यो वर्ष भएका दुई हत्याकान्डका घटना, दरबारमार्गको डिस्को अगाडिको लाइभ फाइट र दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान टप १६ भित्र रहे। कुन ब्लग कति नम्बरमा रह्यो र कतै तपाईँले वर्षकै बढी पढिएका ब्लग छुटाउनु त भएन? आउनुस् भित्र क्लिक गरी हेरौँ। प्रत्येक ब्लगको स्क्रिनसटमा क्लिक गर्दा विस्तृत खुल्नेछ।  

नम्बर १६

नम्बर १५

नम्बर १४

 नम्बर १३

नम्बर १२

नम्बर ११

नम्बर १०

नम्बर ९

नम्बर ८

नम्बर ७

नम्बर ६

नम्बर ५

नम्बर ४

नम्बर ३

नम्बर २

नम्बर १

4 thoughts on “सन् २०१६ मा बढी पढिएका १६ ब्लग, कतै तपाईँले पढ्न छुटाउनुभएको त छैन?”

  1. Surendra Roka says:
    December 27, 2016 at 7:03 pm

    Sabai Padeko Blog Hun … Maile Mysansar.com Kaa Blog Haru Niyamit Padne Garxu..

    Reply
  2. Dhurba Prasad Sapkota says:
    December 27, 2016 at 6:39 pm

    K ko khulnu zoom matrai huncha hawa kura

    Reply
    1. Mysansar says:
      December 28, 2016 at 3:29 pm

      facebook app बाट इमेज क्लिक गर्दा लिङ्क खुल्न समस्या भएको देखियो। डेस्कटप वा ब्राउजरबाट हेर्नुहोला।

      Reply
    2. Dhurba Prasad Sapkota says:
      December 28, 2016 at 4:46 pm

      Bhayako yahe mobile cha kaha bata desktop khojna janu hola hajur

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme