Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमालेको घोषणा र ट्राफिक प्रहरीको प्रतिक्रिया

Posted on December 6, 2016December 6, 2016 by Salokya

ghosana
सरकारले संविधान संशोधन विधेयक ल्यायो। दोषी को ? सरकार। अब के गर्ने? सरकारी गाडी चल्न नदिने। चलाए के गर्ने? अस्ति नयाँ बानेश्वरमा जस्तो शिशा फोरिदिने। एमाले कार्यकर्ताहरुको भनाई र रणनीति यस्तो रहेछ भन्दै ट्राफिक प्रहरीले दिएको सूचना पढ्नुस् त। अजब देशको गजब चाला छैन त?

2 thoughts on “एमालेको घोषणा र ट्राफिक प्रहरीको प्रतिक्रिया”

  1. Shankar says:
    December 6, 2016 at 6:41 pm

    एमाले ले अलि बि 4 पुराउनु राम्रो होला | पृचांड को गिदीमा स्टॅलिन को भूत पसेको छ| दुबै हामरेड हरु को नाटक माँ को चै राष्ट्रबादी बनने हो यसपाली हेरम त |
    सत्ता र सुबिधाको लड़ाई हो इनको | जात त १२ बू दे मैं फालेको हो नी|
    हल मूल माँ ठुस्स पाडेर अरु पट्टी आउला तेर्साउन एमाले खप्पिस छ |सरसरती हेर्दा ,र भीतरी कुरा न भये उसका माग जायज छान तर यिनीहरुको निगाह एकातिर निसाना आरको तीर हुने गर्छ |

    Reply
  2. Rajesh Parajuli says:
    December 6, 2016 at 6:13 pm

    केपी ओलीको शुक्रकिटहरुको चाला पनि गजबैं छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme