Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इतिहास : देशलाई १४ अञ्चल ७५ जिल्लामा टुक्रा पारेपछि भएको घोषणाको राजपत्र यस्तो थियो

Posted on December 1, 2016December 5, 2016 by Salokya

pradesh-sansodhanअहिले देशमा फेरि सीमाङ्कनको चर्चा चलेको छ। पहिलो संविधान सभा तुहिने कारणमध्ये एक प्रदेशहरुको सीमाङ्कन पनि थियो। दोस्रो संविधानसभाले पनि सीमाङ्कनको विषयमा निकै लफडा भोग्नुपर्‍यो। कयौँको त ज्यानै गयो। सीमाङ्कनलाई देश टुक्रा पार्ने रुपमा पनि धेरैले बुझ्ने गरेका छन्। नेपालमा १४ अञ्चल र ७५ जिल्लाको सेटमा बसेकोले अखण्ड अञ्चल, अखण्ड जिल्लाको आन्दोलन चलेको थियो। अहिले घोषणा भइसकेको प्रदेश पनि अखण्ड हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ।

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्दा झन् कति गाह्रो भयो होला? त्यतिबेला त झन् केही पनि थिएन। खाली नक्सामा कोर्नुपर्ने थियो सीमा। २०१९ मंसिर ५ गते तत्कालीन राजा महेन्द्रको पालामा सरकारले यस्तो निर्णय गरेको हो। तर यसलाई राजपत्रमा प्रकाशित गरी सार्वजनिक भने एक महिनापछि मात्रै गरियो।

सूचनामा १४ अञ्चल, अञ्चलको सदरमुकाम, जिल्ला र जिल्लाको सदरमुकाम र त्यसभित्र पर्ने भूभागहरुको नाम उल्लेख थियो। एउटा रोचक कुरा- त्यतिबेला ७५ वटा जिल्ला हैन विकास जिल्ला घोषणा गरिएको थियो।

आउनुस् हेरौँ त्यतिबेलाको ऐतिहासिक दुर्लभ राजपत्र-
75jilla-1
75jilla-2
75jilla-3
75jilla-4
75jilla-7
75jilla-8

75jilla-5
75jilla-6
75jilla-9

7 thoughts on “इतिहास : देशलाई १४ अञ्चल ७५ जिल्लामा टुक्रा पारेपछि भएको घोषणाको राजपत्र यस्तो थियो”

  1. Max Thapa says:
    December 2, 2016 at 11:13 pm

    The five development region of Nepal is sufficient to make 5 states now too. Why do we need 6 or 7 or 10 states even though the size of Nepal is 53 times smaller than Australia which has only 6 states? So, the division of Nepal at that time was more scientific and done with broad thinking as Terai, hills and mountains are still co-related with each other. Nowadays, in Nepal, it is trying to be divided and separated from each Nepali to other. All these are happening these days are only the drama and bad game of politics for the hot seats, nothing else.

    Reply
    1. cRIS says:
      December 6, 2016 at 5:28 am

      FYI: Australia has 8 states i.e. namely 6 states and 2 territories! Australia is as big as Nepal in terms of population. States are named after County in the UK with new, like New South Wales. Australia is acknowledging and beginning to name its places with original indigenous names such as Barangaroo, adjunct to Darling Harbor etc.

      Reply
      1. Max Thapa says:
        December 7, 2016 at 7:36 pm

        Yes, Australia is divided into 6 states and 2 territories and the size of both the countries i.e.; Australia and Nepal in terms of population is similar. Then, why do we need more states even though the land is 53 times smaller? All these are happening only for the political game only. (The discussion here is only about the number state, nothing else.)

        Reply
        1. cRIS says:
          December 9, 2016 at 10:19 am

          Why do we need federalism? is the main question here I guess. Well, in two words, for “good governance”!One of the means for good governance is to reach out to its people! So the people is in the center always. In Australia, to get to one geographical place to other would not take more than a day or two the most. But we can not say the same thing for Nepal. Hence we need a localised governance system i.e. federalism for a justifiable distribution of the developments and resources! It’s not a scary-cat at all. Over to you.

          Reply
  2. Shankar says:
    December 2, 2016 at 10:03 am

    त्यो कोरिएको , यो कोराइयेको |
    त्यो लेखिएको , यो लेखाइएको |

    Reply
  3. sushil says:
    December 2, 2016 at 5:47 am

    महेन्द्रले यति गरिदिएका रहेछन र त अहिले सजिलै यो जिल्ला र त्यो जिल्ला भन्दै झगडा गर्न पाएका छन्। आफै सिमाङ्कन गर्न परेको भए यिनको हावा मात्रै होइन प्राण नै फुस्किने थियो।

    Reply
  4. बिपिन says:
    December 2, 2016 at 4:34 am

    पहिलेकाे र अहिलेकाे परिस्थिति फरक छ, पहिले राजाले देश चलाएका थिए अहिले भारतिय दलालहरुले देश चलाऊछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme