Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तरकारीवालीसित ऋषि धमलालाई मात गर्ने मिडियावालाले लिएको अन्तर्वार्ता हेर्नुस्, मनोरञ्जन गर्नुस्

Posted on November 7, 2016November 7, 2016 by Salokya

14938265_1178181632274651_3717914143484083449_n
तरकारीवालीका रुपमा इन्टरनेटमा भाइरल भएकी कुसुम श्रेष्ठसँग नेपाल टेलिभिजनले अन्तर्वार्ता लिएछ। अन्तर्वार्ता ऋषि धमलालाई मात गर्ने खालको भएको बजारमा हल्ला व्याप्त छ। उनको प्रश्न गराइ र बोलाइ अनि हाउभाउ साँच्चिकै मिस गर्न नहुने खालको छ। एक पटक अवश्य हेर्नुस् यो अन्तर्वार्ता

12 thoughts on “तरकारीवालीसित ऋषि धमलालाई मात गर्ने मिडियावालाले लिएको अन्तर्वार्ता हेर्नुस्, मनोरञ्जन गर्नुस्”

  1. Bimal Adhikari says:
    November 21, 2016 at 11:00 am

    कमेडी मर्निङ्ग विथ महा प्रसाद लामीछाने !!!

    Reply
  2. Alikhit says:
    November 8, 2016 at 4:03 pm

    यो मान्छे लाई मैले सानो हुदा देखि नै टिवी मा देख्थे । अझै रीटायर भाको छैन रैछ । मान्छे अनुभवले तिखारिञ्छन तर यो त झन् हास बिग्रेजस्तो बिग्रेछ ।

    Reply
  3. sandip shama says:
    November 8, 2016 at 12:16 am

    हैन यो मान्छे कसको सोर्स फोर्स मा NTV.मा जागिर खायछ ? बोलाइ, हाउभाउ साँच्चिकै मिस गर्न नहुने खालको रहेछ/

    Reply
  4. Sunil, London says:
    November 7, 2016 at 7:21 pm

    यो अन्तर्वार्ता मा मैले त्यस्तो केहि पाइन ! यी बहिनीको पहिलो फोटो जुन फेसबुक मा आयो, त्यो साच्चै नै राम्रो थियो, उनि INNOCENT (निर्दोष) देखिन्थिन , तर पछिका फोटो हरु हेर्दा त्यस्तो केहि देखिएन, सामान्य नेपाली युवति झैँ देखिन्छिन ! उनलाई नेपाली फ्लिम मा पनि अफर आयो रे भन्ने सुने, ठिकै छ एकजना सामान्य परिवार कि चेलीले प्रगति गरुन खुशीको कुरो हो, तर उनीमा आत्मविश्वास को अभाव देखिन्छ, राम्ररी बोल्न पनि सक्दिन रहिछन , अन्तर्वार्ता हेर्दा थाहा हुन्छ ! अन्तर्वार्ता लिने मान्छेले केहि खासै कमाल गरेको देखिन मैले त, यसलाई सामान्य अन्तर्वार्ता भन्नु नै सहि होला !!!!!
    जे होस् यी चेलीले भबिष्य मा प्रगति गरुन, यत्रो हल्ला त्यसै सेलाएर नजाओस, शुभकामना !!!!!

    Reply
  5. Jerry says:
    November 7, 2016 at 6:08 pm

    नेपाल जस्तो अविकसित देश मा चर्चा गर्न अरु पनि धेरै गहन विषयहरु छन. Facebook मा आएको एउटा article र त्यसको फोटो लाई यति धेरै प्राथमिकता दिएर नेशनल टीवी मा अन्तर्र्र्बर्ता लिनु अचम्म लाग्दो रा हासो उठदो कार्य हो. सायेद NTV ma गतिलो कार्यक्रम केहि छैन जस्तो छ जनता लाई देखाउन लाई.

    Reply
  6. Dipendra paudel says:
    November 7, 2016 at 5:18 pm

    Kathai mero Desh ko Patrakar haru…….

    Reply
  7. Rudra Pd Khanal says:
    November 7, 2016 at 11:35 am

    यस्तो पत्रकार ? फेसबुक आइडी कसरि बनाउनु भयो रे ! कलेज पढ्ने ले यति आइडी पनि खोल्न नसक्लान र ! यसको प्रस्तुति हेर्दा यो पनि धमलाको चेला हो जस्तो !! खै यो पत्रकार हो कि ड्राइबर हो ! हे भगवान !!

    Reply
  8. cRIS says:
    November 7, 2016 at 11:15 am

    यी अंतर्बार्ताकारले FB चलाउदैनन जस्तो छ| आफ्नो “product” को बारेमा कम थाहा भएको salesman जस्तो! दोहोराई तेहराई उही प्रश्न – दर्शक मारमा|

    Reply
  9. अन्जली says:
    November 7, 2016 at 9:04 am

    हाहाह सहि हो ,

    Reply
  10. Shankar says:
    November 7, 2016 at 8:09 am

    भिर पाखा मा फल्ने काक्रो , घिराउला , फर्सी, चिचिन्दो, चुचे करेला नै त् हो , देख्दा जस्तो भएपनि स्वाद युनिक नै हुन्छ| बि वो र्याली , येंदर सन् कुपर , विजय कुमार , रबिन्द्र मिश्र , उमेश श्रेष्ठ कसैको कपि नगरोस , आफै मौलिक देवोस त्यो पनि त् ठिकै हो |
    यिनको बिसेसता यहो हो भन्ने चित्त बुझाउने | अभ्यास ले हुने कुरा हो ,बोल्दा पनि झर्के जस्तो , तेदो तेदो कुरागर्ने बोल्न न जान्ने बाबुराम भन्थे , आज रास्ट्रिय नेता भो , पत्रिका बेच्दा बेच्दै येस्यल सी फेल हृशी धमाला जबर्जस्स्ती पत्रकार बन्यो , तथाकथित ठुला बढा भनाउदा सग कुम जोडेर हिड्छ , टाई कहिले छोड दैन, ठुलो मान्छेको संगत गरेर जबर्जस्ति आफुलाई पनि ठुलो बनाएको ठान्छ त्यो |

    Reply
  11. sushil says:
    November 7, 2016 at 7:00 am

    को हो यो? रिपोर्टर्स क्लबको प्रोडक्ट हो कि क्या हो? फ्रस्टु बनाइदियो यार त्यो केटीलाई. गुरिल्ला जातको भएर जागिर पाएको जस्तो छ.
    EPIC “एउटा विद्यार्थी मान्छे कसरी फेसबुक खोल्नुभयो”? LOL

    Reply
  12. Kamal says:
    November 7, 2016 at 5:53 am

    I think this interviewer does’t have any idea about the meaning of interview and how to respect other people and what people expect from the show. I agree he is a second Dhamala…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme