Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्रान्सको झण्डामा रङ्गिन सक्ने तर तिहारमा झिलिमिली हुन नसक्ने घण्टाघर

Posted on October 31, 2016October 31, 2016 by Salokya

ghantaghar
वैशाख १२ को भूकम्पले धरहरा लग्यो। घण्टाघर बाँकी रह्यो। यो घण्टाघरमा गएको वर्ष नोभेम्बरमा फ्रान्सको झण्डाको रङ्गले रङ्ग्याइयो। पेरिसमा भएको आतंकवादी आक्रमणको विरोधमा ऐक्यवद्धता देखाउन त्यसो गरिएको थियो, राम्रै काम थियो।

अचम्म त आज लक्ष्मीपूजाको दिन घण्टाघर हेर्दा लाग्यो। सात समुद्रपारको देशलाई ऐक्यवद्धता जनाउन झिलिमिली पार्न सक्ने घण्टाघर आफ्नै देशको चाडमा भने वरपरका बत्तीले उज्यालिएको थियो। माथि फोटोमा दायाँतिर फ्रान्सको झण्डाको रङ्गमा घण्टाघर, बायाँतिर भने आजको दृश्य। तिहारका थप दृश्य हेर्नुस् भित्र।

न रानीपोखरी बन्यो, न घण्टाघरमा केही सजावट छ।
न रानीपोखरी बन्यो, न घण्टाघरमा केही सजावट छ।

जमलबाट असन जाने बाटोमा झिलिमिली।
जमलबाट असन जाने बाटोमा झिलिमिली।
जमल विश्वज्योति मल।
जमल विश्वज्योति मल।
विशाल बजारको झिलिमिली
विशाल बजारको झिलिमिली
विशाल बजार सुन पसल बाहिरको झिलिमिली
विशाल बजार सुन पसल बाहिरको झिलिमिली
लक्ष्मीपूजाको दिन सुन पसलको चमकधमक
लक्ष्मीपूजाको दिन सुन पसलको चमकधमक
विशाल बजारका सुन पसलहरुबाहिरको सजावट विशेष हुन्छ आज लक्ष्मीपूजाको दिन।
विशाल बजारका सुन पसलहरुबाहिरको सजावट विशेष हुन्छ आज लक्ष्मीपूजाको दिन।
सुन पसलको दृश्य
सुन पसलको दृश्य
कालिमाटीको झिलिमिली
कालिमाटीको झिलिमिली
कालिमाटीको झिलिमिली
कालिमाटीको झिलिमिली

1-img_0652

1-img_0661-001

1 thought on “फ्रान्सको झण्डामा रङ्गिन सक्ने तर तिहारमा झिलिमिली हुन नसक्ने घण्टाघर”

  1. राम बाबु श्रेष्ठ says:
    October 31, 2016 at 5:31 am

    नेपालीहरु सबैले नेपाल राष्ट्रको नामले प्रचलित नेपाल सम्बत बडो धुमधामले मनाउँदो रहेछ । सातादिन अघि देखि नै घर, पसल, कार्यालय तथा मन्दिर, स्मारकहरु रंगरोगन गरिन्छ । काठमाडौं माइतिघर मण्डललाई त झनै राम्रो गरिएको िथयो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme