सात महिनाअघि त्यही ठाउँमा नेपाली प्रम केपी ओली थिए। सात महिनापछि आज प्रचण्ड छन्। अर्को पट्टी भने भारतीय प्रम नरेन्द्र मोदी नै। अब फेरि कति महिनापछि प्रधानमन्त्री फेरिएर यस्तै देख्नुपर्ने होला।
दुई प्रधानमन्त्रीको पारामा खासै केही फरक त देखिएन तर प्रधानमन्त्री पत्नीको पारा भने बिल्कुल फरक।
The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal being received by the Prime Minister, Shri Narendra Modi, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal being received by the Prime Minister, Shri Narendra Modi, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal being received by the Prime Minister, Shri Narendra Modi, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal paying floral tributes at the Samadhi of Mahatma Gandhi, at Rajghat, in Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal paying homage at the Samadhi of Mahatma Gandhi, at Rajghat, in Delhi on September 16, 2016.
7 thoughts on “स्थान उही पात्र फरक : सात महिनाअघि जस्तो देखिएको थियो, आज पनि यस्तै, अब कति महिनापछि फेरि यस्तै देखिने होला”
नेवार आइमाइ जोसँग गएपनि आफ्नो कूल मान मर्यादा र शिष्टाचार भुल्दैनन् भन्ने प्रमाण हो यो
हग्ने लाइ भन्दा देख्ने लाई लाज भनेको यहि होला , अब को ७-८ महिनामा फेरी येस्तै देख्न पाउलान नेपाली जनता ले , मोदी को ठाउमा मोदी नै हुनेछन , तर प्रचण्ड को ठाउमा शेर बहादुर होलान ! पालैपालो दिल्ली को “तीर्थयात्रा” !!!
हिन्दीमा एउटा उखान छ “चोर चोर मौसेरा भाई” , अब एस्तो बेइज्जति खप्नु भन्दा चाडो भन्दा चाडो नेपाल लाई भारत को एउटा नया प्रान्त घोषित गरिदिए सबै जनता को भलाई, जय होस् !!!!!
एकदम ठीक भन्नु भो….एउटा फोटोमा नेपालको जस्तो प्रधान मंत्री देखियो….अर्को फोटोमा मलेसिया हो कि ईन्डोनेसियाको मान्छे जस्तो देखियो ….क्या जोक…..पर-राष्ट्र मंत्री दौरा सुरालमा, प्रधानमंत्री टाइसुटमा | जंगलमा बस्दा राम्रो लुगा लाउनु नपाको दाहालजीले बल्ल त सरकारी सूट भेटेको ….त्यो कालो टोपीको बरु बे-इज्जत भयो ….
नेवार आइमाइ जोसँग गएपनि आफ्नो कूल मान मर्यादा र शिष्टाचार भुल्दैनन् भन्ने प्रमाण हो यो
अब केहि महिना पछि देउबा को पालो |
गए राती बुढाबुढीको ठाकठुक पर्या प्रतीत हुन्छ ।
तेही फोटो खिचौना र केहि छाक सित्तैमा खान गहेका हुन्! पछी फर्केर आउदा मात्र थाहा पौछां बेबकुफ बनेर कति लुटाएर
फर्कछन अनि बचिन्जेल जनता को सराप खान्छन|
हग्ने लाइ भन्दा देख्ने लाई लाज भनेको यहि होला , अब को ७-८ महिनामा फेरी येस्तै देख्न पाउलान नेपाली जनता ले , मोदी को ठाउमा मोदी नै हुनेछन , तर प्रचण्ड को ठाउमा शेर बहादुर होलान ! पालैपालो दिल्ली को “तीर्थयात्रा” !!!
हिन्दीमा एउटा उखान छ “चोर चोर मौसेरा भाई” , अब एस्तो बेइज्जति खप्नु भन्दा चाडो भन्दा चाडो नेपाल लाई भारत को एउटा नया प्रान्त घोषित गरिदिए सबै जनता को भलाई, जय होस् !!!!!
स्थान उही पात्र फरक: मलाई भने पात्रले पहिरेका फरक पोसाकले च्वास्स मन घोचिरह्यो, कठै हाम्रो प्यारो दौरा-सुरुवाल 🙁