Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधानको तुलना केसँग ? यो पुस्तकले गरेको तुलना तपाईँ कल्पना नै गर्न सक्नुहुन्न

Posted on August 17, 2016August 17, 2017 by Salokya

नेपाल बार काउन्सिलको परीक्षाको तयारीका लागि विभिन्न गाइड निस्किएका हुन्छन्। वकिल बन्ने उद्देश्य बोकेकाहरु यस्तो परीक्षा दिन्छन्। स्वभावतः उनीहरु यसको तयारीका लागि निस्किएका किताबहरु प्रति आकर्षित हुन्छन्। तर झल्याकझुलुक कभर भएका किताबहरु हेरेर मात्रै किनेर भएन त्यसको गुदी पनि हेर्नुपर्‍यो। एउटा त्यस्तै किताबमा संविधानको तुलना केसँग गरिएको छ, तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न।

book-const1
किताब यो हो।

12041099_10206059768320795_1453446751_o
अनि च्याप्टर यो हो। यही च्याप्टरमा लेखकले संविधान भनेको खासै महत्त्वपूर्ण कुरा होइन भन्ने तर्क दिने क्रममा यस्तो उदाहरण दिन्छन्-
book-const

यस्ता उदाहरण देखेपछि किताब किनेर पढ्ने साथी मुर्मुरिँदै थिए- अब कस्तालाई किताब निकाल्न दिने, कस्तालाई नदिने भन्ने स्टायन्डर्ड नि चाहियो, किताब पनि सेन्सर गरेर निकाल्नु पर्‍यो।

म भने हाँस्दै थिएँ। ल तपाईँ आफै भन्नुस् अब- यस्तो खालको किताबलाई गर्न नै के सकिन्छ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme