Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धर्मकर्मको याम : पूर्व युवराज्ञी दक्षिणकालीमा, राष्ट्रपति डोलेश्वरमा

Posted on August 22, 2016 by mysansar

FotorCreated
अहिले धर्मकर्मको याम चलेको जस्तो छ। पूर्व र वर्तमान हाइ प्रोफाइलहरु मन्दिर जाने बेला रहेछ यो। सोमबार पूर्व युवराज्ञी हिमानी दक्षिणकाली पूजाआजाका लागि पुगिन् भने राष्ट्रपति विद्यादेवी भण्डारी भने केदारनाथको शिर घोषणा गरिएको आठौँ वर्ष पुगेको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिर पुगिन्।

Prez (3)

Prez (6)

14040208_933546696771013_2283068634626899061_n

14040208_933547083437641_8857276467786178264_n

14054982_933547136770969_827897837452764388_n (1)

14088518_933546540104362_4651028633683299817_n

1 thought on “धर्मकर्मको याम : पूर्व युवराज्ञी दक्षिणकालीमा, राष्ट्रपति डोलेश्वरमा”

  1. Shankar says:
    August 23, 2016 at 12:13 am

    पुर्ब राजा ,रानी ,युबराज , युब राज्ञी देउताको दर्शन गर्न जानु ठिकै पनि हो , उनीहरुको पार्टी पनि छैन , कार्यकर्ता पनि छैनन् सुन्ने कोइ छैन अब भगवान हो, सत्ता मा फर्कने चान्स पनि छैन भन्दा हुन्छ |
    अब यो आफुलाई कमनिस्ट भन्ने , सिद्दान्त अनुसार देउता छैन भन्ने , धर्म अफिम हो भन्ने हरु देउता को दर्सन मा जाने कारण चै बुझ्न सकिएन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme