Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्पपीडित भक्तपुरमा दोस्रो गाईजात्रा

Posted on August 20, 2016August 20, 2016 by Salokya

DCIM100GOPROGOPR2130.
उपत्यकाका तीन शहरमध्ये सबैभन्दा बढी भूकम्पले असर पारेको शहर हो भक्तपुर। यहाँ ढलेका घरहरु अझै उठिसकेका छैनन्। तर मृतआत्मालाई स्वर्गको ढोका खोल्न मनाइने गाईजात्रा दोस्रो पटक मनाइँदैछ। अघिल्लो वर्ष गाईजात्रा मनाउँदा मान्छे अझै सम्हालिसकेका थिएनन्। परकम्पहरु अझै गइरहेका नै हुन्थे। जसोतसो त्यो परम्परा धानियो। यस पटक घरहरु नउठिसकेको भए पनि पर्वमा मानिस रमाए। घिन्ताङ घिसी ट्वाकको लयमा शहरै उफ्रियो। केही फोटो

Gaijatra (1)

Gaijatra (2)

Gaijatra (3)

Gaijatra (4)

Gaijatra (5)

Gaijatra (6)

DCIM100GOPROGOPR2130.

DCIM100GOPROGOPR2124.

DCIM100GOPROGOPR2119.

DCIM100GOPROGOPR2111.

DCIM100GOPROGOPR2106.

DCIM100GOPROGOPR2064.

DCIM100GOPROGOPR2058.

DCIM100GOPROGOPR2133.

2 thoughts on “भूकम्पपीडित भक्तपुरमा दोस्रो गाईजात्रा”

  1. Ekraj says:
    August 20, 2016 at 3:51 pm

    It is nice to see people those who lost so many things in life being able to come to term of life and live with hope to keep moving ahead despite the complete neglect from irresponsible and corrupt government.
    People should live in hope get over the bad luck and mother nature’s destiny.

    Reply
  2. Shankar says:
    August 20, 2016 at 12:01 pm

    आफ्ना दुख दर्द बिर्सेर जिन्दगि लाइ सेलब्रेट गर्नु नेपालि ले पुर्खा बाट बिरासत मै पाएका छन् | जुन सारा विश्वले नेपालि बाट सिक्न सक्छन |नेपालि लाइ अगाडी बाट धकेलेर र पछाडी बाट खुट्टा तानेर इन्डिया ले अगि बढन बाट जबर्जस्ति रोकेपानी ( नेपालि सरकार लाइ मात्र दोस दिनु बेकार हो , किनभने शान्ति क्षेत्र को प्रस्ताब न स्विकार्नु र नेपाल को सरकार गिराउन सधै भूमिका खेल्नु र नेपाल अस्थिर बनाइरहनु ) नेपालि को केहि बिसिस्ट गुण हरुलाई इन्डिया ले र इन्डियन ले कपि गर्न सक्दैन | किनकि यो तिनीहरुको रगत मै छैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme