उपत्यकाका तीन शहरमध्ये सबैभन्दा बढी भूकम्पले असर पारेको शहर हो भक्तपुर। यहाँ ढलेका घरहरु अझै उठिसकेका छैनन्। तर मृतआत्मालाई स्वर्गको ढोका खोल्न मनाइने गाईजात्रा दोस्रो पटक मनाइँदैछ। अघिल्लो वर्ष गाईजात्रा मनाउँदा मान्छे अझै सम्हालिसकेका थिएनन्। परकम्पहरु अझै गइरहेका नै हुन्थे। जसोतसो त्यो परम्परा धानियो। यस पटक घरहरु नउठिसकेको भए पनि पर्वमा मानिस रमाए। घिन्ताङ घिसी ट्वाकको लयमा शहरै उफ्रियो। केही फोटो
It is nice to see people those who lost so many things in life being able to come to term of life and live with hope to keep moving ahead despite the complete neglect from irresponsible and corrupt government.
People should live in hope get over the bad luck and mother nature’s destiny.
आफ्ना दुख दर्द बिर्सेर जिन्दगि लाइ सेलब्रेट गर्नु नेपालि ले पुर्खा बाट बिरासत मै पाएका छन् | जुन सारा विश्वले नेपालि बाट सिक्न सक्छन |नेपालि लाइ अगाडी बाट धकेलेर र पछाडी बाट खुट्टा तानेर इन्डिया ले अगि बढन बाट जबर्जस्ति रोकेपानी ( नेपालि सरकार लाइ मात्र दोस दिनु बेकार हो , किनभने शान्ति क्षेत्र को प्रस्ताब न स्विकार्नु र नेपाल को सरकार गिराउन सधै भूमिका खेल्नु र नेपाल अस्थिर बनाइरहनु ) नेपालि को केहि बिसिस्ट गुण हरुलाई इन्डिया ले र इन्डियन ले कपि गर्न सक्दैन | किनकि यो तिनीहरुको रगत मै छैन |