बजारमा मूल्यवृद्धि, कालाबजारी र म्याद नाघेका वस्तुहरु बिक्री हुन थालेको गुनासो बढेपछि सरकारले आपूर्ति मन्त्रालयबाट बजार अनुगमन सुरु गरेको थियो। साउन ३१ र ३२ गते दुई दिन गरिएको अनुगमनबाट भे्टिएको नतिजाबारे मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ। हेर्नुस्-
सामान्य समान समेत किन्न नसक्ने अवस्था छ, सानो रुमाल समेत ८००-९०० पर्छ , हजार गुणा मूल्य तिर्न बाध्य छौ . ऐले एकछिन पनि नटिक्ने नक्कली समान बेच्छन भात्भातेनी ले
Pl arrange a strong punishment for them and make the punishment public