Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीज फेसन सो

Posted on August 14, 2016 by mysansar

17-IMG_20160812_211915 तीज भन्ने पर्व जमानामा मनाउँदा यसको नाममा फेसन सो पनि होला भन्ने कल्पना पनि गरिएको थिएन होला। तर नयाँ जमाना अनुसार चल्नै पर्‍यो। तीज सुरु हुँदा तीज महिना दिनसम्म मनाइन्छ भन्ने पनि सोचिएको थिएन होला। तर तीज महोत्सव भन्दै विभिन्न कार्यक्रम हुँदै आइरहेकै छ। साउन २७ देखि २९ गतेसम्म त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा भइरहेको तीज महोत्सव भन्दै विभिन्न कार्यक्रम भइरहेका छन्। त्यसमध्ये एउटा फेसन सो हो। हेरौँ फेसन सोका इलिट जोशीले खिचेका केही फोटो।

-19630-31

-19630-5

-19630-1

07-IMG_20160812_210531

थप फोटो भिडियोमा हेर्न क्लिक गर्नुस्

https://www.youtube.com/watch?v=7EmhnehH0vA

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme