विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले यो वर्ष गाडी किन्न बजेट पाएका छन्। केपी ओली सरकारका पालामा आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा रकमान्तर गरेर दूतावासहरुका लागि गाडी किन्न बजेट छुट्याइएको हो। कुन देशको दूतावासले कति रकमको गाडी किन्ने भएको छ त?
- संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभामा भ्यान किन्न – रु ७० लाख।
- जर्मनीको दूतावासलाई फ्ल्याग कार किन्न थप रकम निकासा रु ५५ लाख।
- फ्रान्सको राजधानी पेरिसमा रहेको दूतावासलाई फल्याग कार किन्न रु ७ लाख।
- महावाणिज्यदूतावास न्युयोर्कका लागि सवारी साधन किन्न रु ३० लाख।
- बर्लिनमा रहेको दूतावासलाई फ्ल्याग कार किन्न नपुग रकम निकासा रु १६ लाख।
- वासिङटन डीसीस्थित दूतावासका लागि ७० लाखसम्मको फ्ल्याग कार किन्न र कन्सुलर तथा पासपोर्ट शाखाका प्रथम/द्वितीय सचिवले प्रयोग गर्न् गरी ४० लाखसम्मको भ्यान किन्न रु १ करोड १० लाख।
Staff in Nepalese embassies do not work to meet expectations of Nepalese citizens living there, they get double holidays (Nepalese holidays plus local holidays) hence they do not need additional budget. First they need to show them if they can perform better and maintain the embassy facility on par with the standards of the country they are located.
काजुले गर्नु गरेछ , सित्तैमा पैसा बाड्ने , गाडी दिने तेरीमा लाने | हुँदा हुँदा प्रचन्डलाई तँलाई कति पैसा चाइञ्छ , म दिन्छु समेत भन्दै थ्यो | पैसाको बोट नै फेला पारेछ कि के हो ?