Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन देशको नेपाली दूतावासले गाडी किन्दैछ? कति बजेट छुट्याइयो?

Posted on August 13, 2016 by Salokya

diplomat-flags
विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले यो वर्ष गाडी किन्न बजेट पाएका छन्। केपी ओली सरकारका पालामा आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा रकमान्तर गरेर दूतावासहरुका लागि गाडी किन्न बजेट छुट्याइएको हो। कुन देशको दूतावासले कति रकमको गाडी किन्ने भएको छ त?

  • संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभामा भ्यान किन्न – रु ७० लाख।
  • जर्मनीको दूतावासलाई फ्ल्याग कार किन्न थप रकम निकासा रु ५५ लाख।
  • फ्रान्सको राजधानी पेरिसमा रहेको दूतावासलाई फल्याग कार किन्न रु ७ लाख।
  • महावाणिज्यदूतावास न्युयोर्कका लागि सवारी साधन किन्न रु ३० लाख।
  • बर्लिनमा रहेको दूतावासलाई फ्ल्याग कार किन्न नपुग रकम निकासा रु १६ लाख।
  • वासिङटन डीसीस्थित दूतावासका लागि ७० लाखसम्मको फ्ल्याग कार किन्न र कन्सुलर तथा पासपोर्ट शाखाका प्रथम/द्वितीय सचिवले प्रयोग गर्न् गरी ४० लाखसम्मको भ्यान किन्न रु १ करोड १० लाख।

2 thoughts on “कुन देशको नेपाली दूतावासले गाडी किन्दैछ? कति बजेट छुट्याइयो?”

  1. सिर्जने says:
    August 15, 2016 at 10:32 pm

    Staff in Nepalese embassies do not work to meet expectations of Nepalese citizens living there, they get double holidays (Nepalese holidays plus local holidays) hence they do not need additional budget. First they need to show them if they can perform better and maintain the embassy facility on par with the standards of the country they are located.

    Reply
  2. Shankar says:
    August 13, 2016 at 2:48 pm

    काजुले गर्नु गरेछ , सित्तैमा पैसा बाड्ने , गाडी दिने तेरीमा लाने | हुँदा हुँदा प्रचन्डलाई तँलाई कति पैसा चाइञ्छ , म दिन्छु समेत भन्दै थ्यो | पैसाको बोट नै फेला पारेछ कि के हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme