Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञापन हेरेर पोर्चुगल जान खोज्दै हुनुहुन्छ कि? सावधान, होस गर्नुस् है

Posted on August 5, 2016 by mysansar

prtugal
पत्रिकामा यो विज्ञापन देखेपछि तपाईँहरुलाई सावधान गराउन मन लाग्यो। यो विज्ञापनमा उल्ल्लेख जबस्क्वाडका साहु रोनीलाई पोर्चुगल सरकारले कामदार ठगी गरेको, मानव तस्करी गरेको, छ्क्याएको, झुटो आश्वाशन दिएर मजदूर ठगेको आरोपमा हिरासतमा राखी अनुसन्धान सुरु गरेको धेरै नै भइसक्यो। यो संस्थाले नेपालबाट धेरैलाई यसैगरी भ्रम छरेर ठगिसकेको छ। पोर्चुगल आइसकेपछि यातना समेत दिएको छ।

यसका अन्य तीन मतियार फरार छन्। तिनलाई पोर्चुगलको प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ। ती मतियार मध्ये एक जना नेपाली पनि छन्। अन्य दुई जनामा एक भारतीय र एक बंगाली छन्।

यो संस्थाले यो विज्ञापनमा लेखे अनुसारको सुविधा, रकम र सहुलियत बिदा पनि दिँदैन । यसमा उल्लेख भएका सेवा र सुविधा झुठा हुन्। पोर्चुगलमा यति पाइन्छ उति पाइन्छ भनेर उल्लेख गरिएका यस्ता विज्ञापन प्रायः झुठा हुन्छन्। सतर्क रहनुहोला।

4 thoughts on “विज्ञापन हेरेर पोर्चुगल जान खोज्दै हुनुहुन्छ कि? सावधान, होस गर्नुस् है”

  1. rabi says:
    August 6, 2016 at 8:20 am

    galat—-ekdam galat*yasto bigyapan ko pachhi kahile kohi nalagnu hola ma yahieurop ma baseko 21 barsa bho ke kasto hqlqt chha bhanne kura prast sanga tha ha cha,yasto ad ko pachhi nalagu hola hai *********** natra tapaiko dukha ko jimmewar khud tapaiharu nai hunu hola,ke kati dukha painchha bhanne kura purtugal ma basne nepali haru sanga bujhera janera matrai paila badhaunu hola,

    Reply
  2. Max Thapa says:
    August 6, 2016 at 12:19 am

    If it is true that this gang of liars (Rony and his partners) is in custody then the concerned body of Nepal government also has known this matter. Why is this ad published without any censorship? It looks that no one has seen nothing. All the responsible should be punished and stopped this kind of fraud ads in any papers as soon as possible.

    Reply
  3. ankit sharma says:
    August 5, 2016 at 11:39 pm

    530 euro is lower than internship payment.

    Reply
    1. Harke says:
      August 6, 2016 at 12:37 pm

      You are wrong! You should not compare the salary you earn but what you can buy with that sum. 530 euros is the minimum salary in portugal and since the living cost is also low, you can live a very descent life there. But the debate in this post is not about the salary, this ad is shamless misleading advertizing for human trafficking.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme