Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हावाबाट बिजुली निकाल्नेले हावा खाने बेलैमा

Posted on July 18, 2016 by mysansar

KP_Oli_About_Aditya_AKA_Google_Boy
माइसंसारका पुराना पाठकलाई उही कुमार लामाबारे राम्रैसँग थाहा छ। उनी फोटो कार्टुन बनाउन खप्पिस छन्। इन्टरनेटमा मेमे बनाउने चलन सुरु हुनुअघि नै उनी यस्ता फोटो कार्टुन बनाउँथे। आज उनले फोटो कार्टुनको नयाँ सेट बनाएका छन्। हेरौँ उनका फोटो कार्टुनहरु-

KP_Oli_With_Modi_Mahakali

KP_Oli_With_Subash_Nembang

Oli_With_Gachchhadar_Makhesanglo

Prachanda_With_Upendra_Yadav

Ser_Bahadur_Dauba_with_Ram_Chandra_Paudel

3 thoughts on “हावाबाट बिजुली निकाल्नेले हावा खाने बेलैमा”

  1. shyam says:
    July 19, 2016 at 7:21 pm

    जय ओली! जय नेपाल! नेपाल तिम्रै बुको बिर्ता हो लुट्न सम्म लुट!

    Reply
  2. एकराज says:
    July 18, 2016 at 7:55 pm

    हावाबाट हावै निकाल्न हावी भएको सौ झापाली बराबर एक कुमाई बाजे| वाह…कुमार लामाको कार्टुनले सबै बोल्छ|
    जनताले ओली राष्ट्रवादी भन्ला तर यो कार्टुनले उनी महाकाली बेचुवा भएको स्मरण ताजा गरायो| एमालेले महाकाली र के के बेचे, कांग्रेसले पनि बेच्न सम्म बेचे, सबै कोइरालाहरुले| माओवादीले बीप्पा झन्डै लगाए| प्रचण्ड पलिटिक्सबाट सन्यास लिएर बेपार गर्नु पर्नु हो, धन सम्पतिको लोभी र गरिब जनताको पैसामा आलिसान जिन्दगि सहित परिवार पाल्ने| प्रचन्डलाई कटुवालले ठिक पार्यो भनेर उबेला खुच्चिङ्ग मचाईयो तर कटुवाल भन्ने पनि फोनकल रिमोटले पो संचालन भएको रहेछ| अझ सम्म कटुवालले प्रचण्ड संग जुध्न हौसला दिने त्यो फोनकल कसको र कंहा बाट आउंथ्यो भनेर खुलेको छन् तर राष्ट्र प्रेमी नेपाली जनतालाई थाहा भैसक्यो, उनले आफ्नो पद थमाउन जे पनि गरेका रहेछन| राजनीतिमा खेल्नेहरु त भए भए अरुको पनि सोरुप देखियो| नेपालीले भरोसा गरेर जुनै लौरो समाए पनि बिचैमा भाँचिन् लागेको|
    एस बेला अर्को चान्स दिने हो भने बाबुरामलाई दिए हुन्छ| तर उनको पनि हिसिला घाँडो छ, करप्सन क्वीन| त्यै माथि अहिले करिस्माको इन्ग्लिश बोल्ने करिस्माले उनलाई परराष्ट्र नै जिम्मा देला|

    Reply
  3. Shankar says:
    July 18, 2016 at 2:57 am

    बिजुक्छे जी को हालैको अन्तर्वार्ता अनुसार त् नेपाल मा हुन् लागेको चिनिया रास्त्रपतिको भ्रमण रोक्न र नेपाल को चीन सग भएका सन्धि सम्झौता कार्यान्वयन रोक्न प्रचण्ड लाइ दिल्ली ले प्रयोग गरेको भन्नु भएको छ |
    फेरी उहा ले माउबादी हरुलाई नेपाल धोस्त पार्न र नेपाल लाइ आफ्नो नियन्त्रण मा राखेर चाहेको बेला युज गर्न पालेर राखेको ट्रोजन हर्स को संज्ञा दिनुभएको छ |
    म आत्मा देखि बिजुक्छे ले झुटो बोल्दैनन भन्ने नै ठान्छु |
    उनको बिस्लेसन सटिक र इमान्दार हुनेगर्छ | येस्मानेमा अहिले बिचार गर्दा यो ओली पनि रास्त्रबादी न भए को ? कसले नेपाल को प्रतिनिधित्त्व गर्ने ?
    माउबादी हरु ( नेता मात्र , देश भक्त इमान्दार कार्यकर्ता हैनन् )इन्डियन खुफिया भएको आज साम धेरै प्रमाण ले देखाउछ | प्रमाण को त् कुरै छोडौ इन्दियाँ नेता हरु धेरैले माउबादी आन्दोलन हामीले नेपाल मा गराएको अभिव्यक्ति दि सके |
    आन्दोलन को प्रकृति पनि निर्दय र खतरनाक थ्यो | आफै देश को बिकास संरचना धोस्त पार्ने , घर , गोठ , ब्यांक लुट्ने ( कतै भ्रस्ट इन्डियन नेताहरुको पकेट मा पनि जान्थ्यो कि ? अनुसन्धान को बिसय छ ), गरिब नेपालि मात्र मार्ने ? दुनिया मा कहिँ न भएको |
    सोसक सामन्ती सग त् पछि अँगालो मारेर सत्ता साझेदारी समेत गरे |

    नेपालि आन्दोलन मा आर्को एउटा पक्ष्य पनि छ | एक थरि आफुलाई नाक मिल्ने हुदैमा सजिलै जनजाति भन्छन , ति तिब्बती सरनार्थी हुन् | उनीहरु चीनको बिरोध र भारतको पक्ष्य धर देखिन्छन | भारत लाइ उदार रास्ट्रको रुप मा हेर्छन | तर चीन को खुलेर बिरोध गर्ने आँट पनि गर्दैनन् |
    तेसैले आजको नेपाल को राजनीति र आन्दोलन को समिक्ष्या गर्दा अलि गहिरिएर , सोच्नु पनि जरुरि छ | सतही अध्यान र बिस्लेसन ले एसको जरो सम्म पुग्न सकिन्न | येस्तै भ्रम पर्छ को असली रास्त्रबादी को दलाल ?
    सबले आफ्नो आफ्नो अध्यान अनुसार बिस्लेसन गर्ने हो | कोइ कोइ खाइ पाई आउने पुर्बाग्राही होलान | तर म लाइ लाग्छ , देश को बारेमा बोल्दा जो कोइ ले पनि आत्मा देखि नै बोल्छ , घाइते देश लाइ सबै देश भक्त नेपालि ले भलो नै सोच्छ |

    अब को सहि को गलत यो बिस्लेसन गर्न पनि गाह्रो छ भने हामीले परिणाम हेरेर तेस्को आधार मा पनि सहि गलत छुत्तौंन सक्छम | जस्तो कि यो भाद्र सहमति भन्दै सरकार परिबर्तन गर्ने र देश पालैपालो लुट्ने परिपाटी ले के हामि नेपालि लाइ भलो गर्छ ??

    भर्खर ओली को अन्तर्वार्ता हेरे , प्रचण्ड र देउबा ले उसग भेटेर यो आदित्य दाहाल लाइ पैसा दिनु भनेको अरे | उसले बिलाक्षयाँन प्रतिभा देखाएकोले ओली , प्रचण्ड , देउबा प्रभावित भएको देखिएको छ | प्रश्न प्रतिपक्ष्यकाले त् भुकप पिडित लाइ पनि त् दिनु भनेका थिए होलान तर किन दिएनन् ?
    यो जायज प्रश्न हो | पैसा यसरि दिनु गलत नै थ्यो | तेस्मा पनि देश मा अरु बचा खान न पाएर , छानो न पाएर मारिरहेको सन्दर्भमा |
    तेसो भनेर नेता , भू पु नेता सब मिलेर राज्यकोस बाट देश लुट्दै रकम लिनु त् गोर पाप र अपराध नै हो | जुन नेपाल मा बाबुराम ,प्रचण्ड , रामबरण , देसुबा ओली , मर्ने सुसिल , सुजाता अबले गरेका छन् |
    भुकप , बादी पिडित ले छानो न पाएर मोर्ने , काठमान्डू मा महल हुनेले राज्याबात लगातार पैसा लुट्ने ?????

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme