Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकार छाड्नुको भित्री कारण : प्रचण्डको रुपमा मनोज गजुरेलको भन्तव्य

Posted on July 13, 2016July 14, 2016 by mysansar

माओवादीले खासमा किन सरकार छाड्यो त? खास कारण त मनोज गजुरेललाई पनि थाहा रहेनछ। त्यसैले प्रचण्डको आवाजमा सरकार छाड्नुको भित्री कारणबारे आफ्नो कमेडी च्यानलमा राखेको अडियो भन्तव्यमा खासखुस कारण चाहिँ राख्न सफल भएका छन्।

के छ त खासखुस कारण चाहिँ? सुन्नुस् उनकै भाषामा सिरियस जोक अडियो।

अडियो बक्स नखुले यहाँ क्लिक गर्नुस्

13631562_10154372193141474_4485405043848304408_n

1 thought on “सरकार छाड्नुको भित्री कारण : प्रचण्डको रुपमा मनोज गजुरेलको भन्तव्य”

  1. madan bajracharya says:
    July 14, 2016 at 11:19 pm

    मेरो नेपाल कुनै शाह रानाको पेवा होईन हामि नेपाली तेस्ताको रैती पनि होइन भन्ने मान्यता लाइ सम्मान गर्नेलाई पाखा लगाउंदै “दिल्ली सम्झौता” लाइ नै संबिधान मान्नेको भिड कस्तो हुन्छ भन्ने कुरा अहिलेको यो घटनाले फेरी पनि स्पस्ट गर्यो/

    २००७ सालमा र तेसपछी जत्ति पनि दिल्ली सम्झौता भयो तेस्को मूल आशय नेपाललाई मिच्न लुट्न नदिय तोड्नुनै रहेकोछ/ नेपालको श्रोत नै भारतको भबिस्य निर्भर छ/ नेपाल बिस्वको दोश्रो ठुलो जलश्रोत रहेको मुलुक हो र नेपाल भन्दा २२ गुणा ठुलो भारत मा जलश्रोतको अभाव छ/भारतले अरु जत्ति सुकै बिकाश अविस्कार गरे पनि उसको नेपालको भन्दा ५० गुणा बढी नागरिकहरुको बाँच्ने मूल आधार पानीको ब्यबस्था गर्न सक्दैन/ तेसैले भारत नेपालको जलश्रोत निशुल्क बा कौडीको मोलमा हडप्न चाहन्छ/ तेसैले भारतले नेपाललमा सदा आफ्नै दलाली गर्नेको सरकार बनाउन नाङ्गो हस्त्छ्य्प गर्दै आयको हो/

    कांग्रेस पार्टी नेपालको राजनीतिमा अहम भूमिका रहेको पार्टी त् हो तर त्यो पार्टी भित्र भारत परस्त व्यक्तिकै रजाई चल्दै आयको छ/ तेस्ताहरु पार्टीको र नेपालको सत्ताको नेतृत्वमा रहंदा भारत सिट अनेकौं रास्ट्र घाती सम्झौताहरु गर्दै नेपाललाई आर्थिक राजनैतिक रुपमा भारत आश्रित मुलुक बनायो/ तिनीहरुले नेपालको राजनैतिक समस्याको निर्धारण पनि नेपालको भूमिमा नेपाली नेपालीको माझमा होईन भारतको दिल्लीमा खोजे/ तेस्ताहरुनै नेपालको जननायक र महानायक हुन् भनेको भ्रम फैलायो भने तिनीहरु जस्तै भारतपरस्त हुन् नचाहनेहरु भारतको निमित असैह्य बनेकै कारणले कांग्रेस पार्टी भित्र सफल बन्न सकेन/ यसको पच्छिल्लो प्रमाण बने भारतको निर्देशन बमोजिम नेपालको संबिधान बनाउन नमान्ने सुसिल बने/

    सुसिलको नेतृत्वमा नेपालमा ६ प्रदेशको संबिधान बनाउन लाग्दा तराईमा बहुसंख्यामा रहेको थारुहरु खुसि भयको थियो/ थारुहरु सन्तुस्ट हुने संबिधान बनेमा भारत र मधेश्बादिको कुचाहना पुरा हुँदैनथ्यो/ तेसैले सुसिल्को पालामा ६ प्रदेशको संबिधान बनाउन लाग्दा मधेशबादीहरु अत्तालियको थियो/ त् थारुहरुलाई संबिधान बिरोधि बनाउन ६ प्रदेशको सट्टा ७ प्रदेशको संबिधान बनाउन लगाईयो/ ६ प्रदेशको सट्टा ७ प्रदेशको संबिधान बनेकै कारणले थारुहरुलाई मधेशबादी सिट मिल्नु पर्ने अबस्था निम्त्यायो/ यो अबस्थामा पुर्याउन अहम भूमिका खेल्ने कांग्रेसको मुख्य व्यक्ति बने पछि मधेशाबादिको माग समेट्न संबिधान संसोधन गर्नु पर्छ बाटै स्पस्ट गर्छ कि उसले किन ६ प्रदेशको सत्ता ७ प्रदेशको संबिधान बनाउनु खोजेको र ओलीलाई हटाउन खोजेको हो भनेर/

    त्यो व्यक्तिले भारत सिट नेपालको सबै कोशी नदीहरुलाई यकिकृत गरेर नेपालको भूमिमा बिस्व्मै ठुलो २६८ अग्लो बाँध बनायर भारतमा पानीको आपूर्ति को ब्यबस्था गर्ने सम्झौता गरेको थियो/ त्यो प्रस्तावित बाँध बनाउने भुमि अहिले बनिन लागेको मधेश प्रदेश भित्र नपर्ने भयकै कुरा नै मधेश्बादिको आन्दोलन र भारतको असंतुस्तिको मूल कारण हो/ ओलीले त्यो व्यक्तिले भारतलाई बाँध बनाउन दिने भनेको भुमि मधेसीको प्रदेशमा पर्न मानेन र अहिले त्य्पो व्यक्तिले मधेशबादी सन्तुस्ट हुने गरि संबिधान बनाउन नै ओलीको सरकार ढाल्नु परेको भने बात त्यो व्यक्ति कस्तो हो र उसले के चाहेर ओलीको नेतृत्वको सरकार ढाल्न खोजेको हो भन्ने कुरा स्पस्ट गर्दैन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme