Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतको र नेपालको बिजुलीको भाउमा यति अन्तर

Posted on July 2, 2016 by mysansar

-बालकृष्ण दाहाल-

कालो बजारीसँग घाँटी जोडिएको सरकारलाई कालो बजारीले गारो पारो त भन्दा- के गर्छ कालो बजारीले अब “घर-घरमा ग्यास पाइप पुराइदिन्छु अनि केको कालो बजारी” भनेर आँखामा छारो हान्ने काम गरो! सपना ठूला देखायो। कोही कोही त्यही सपनामा लठ्ठ!

फेरि अर्को उपहार दियो जनतालाई राष्ट्रवादी उखान तुक्के स्वप्निल सरकारले! विद्युत चुहावट रोकनुको सट्टा चुहावटको पैसा जनताबाट असुल्ने सुर गर्‍यो। उता बिजुली कालोबजारी धन्दा जत्ति नि चलाउन पाउने भए।

यो कुनै पार्टी विशेषको चस्मा लगाएर गरिएको विरोध हैन, एउटा उपभोक्ता भएर तथ्यको आधारमा रचनात्मक आलोचना र सरकारलाई सचेत गराउनु अति आवश्यक छ। नेपालमा बिजुली पहिला नै महङगो थियो। त्यसमा पनि अहिलेको असाध्यै धेरै हो। मैले दिल्ली, भारतको बिजुली महसुलसँग तुलना गर्न खोजेको छु। हेर्नुहोला।

13495096_10210105110210389_6209830490285644766_n

3 thoughts on “भारतको र नेपालको बिजुलीको भाउमा यति अन्तर”

  1. Harke says:
    July 4, 2016 at 7:59 am

    https://data.gov.in/catalog/state-wise-average-rate-electricity-domestic-and-industrial-consumers

    Reply
  2. Shankar says:
    July 3, 2016 at 12:26 am

    देश भारतीय दलाल हरुले चलाउने परिपाटी बसेको छ | तेस्लाई संघीय गणतन्त्र नाम दि इ एको छ |
    यो भन्दा पार्टीका पाल्तु कुत्ता हरुलाई अपच हुन्छ | तर कुकुर लाइ सधै घ्यु पनि काँ मिल्ने ? कहिले काइ अगुल्टो पनि स्वाभाविक नै हो |

    मुख बाङ्गो , नाक चुचो परका पाखे हरुनै एता ज्याम , उता चेर्मायाँन , उता नेता अनि देश लाइ पाखो बारीमा बादर ले कोदो धुस्नो पारे जस्तो लुटेर बर्बाद | लुट्न न पाउञ्जेल सब लाइ मण्डले , भिजिलान्ते भन्थे , डाँका हरु आज लुट्न बिरप्पनलाई मात , दलाली गर्न अमरेश सिङ्ग, सिटौला लाइ समेत मात गर्दाइछन |

    Reply
  3. anmol says:
    July 2, 2016 at 8:12 pm

    It seems almost double price in Nepal in comparison to India, but this is not reliable data. Where is the source of the data how can we trust it and compare this things.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme