Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहो, कस्तो दुःखलाग्दो घटना : पढ्दापढ्दै ज्यान गयो कलिला बालबालिकाको

Posted on July 1, 2016July 2, 2016 by Salokya

-18198-1
शुक्रबार बिहान एउटा नरमाइलो खबर सुन्नुपर्‍यो। रातिदेखि नै पानी परेको पर्‍यै थियो। त्यही पानीले कमसल खाले पर्खाल भत्काएर स्कूलको भवनमा त्यसले पुर्दा दुई जना कलिला बालबालिकाको ज्यान गयो। तीन कक्षामा पढ्थे उनीहरु। पढ्दापढ्दै ज्यान गयो। २० भन्दा बढी घाइते भए। खासमा स्कूलभन्दा माथिको जग्गा प्लटिङ गर्नेले पर्खाल लगाएको रहेछ। पटक पटक स्कूलले पर्खाल नलगाउ रिस्क हुन्छ भन्दा पनि नमानेर पर्खाल लगाउँदा आज यस्तो घटना भोग्नुपर्‍यो। मर्ने ९ वर्षीया कृपा राई र १० वर्षीया अञ्जना पुन मगरमध्ये एकको त परिवार पनि यहाँ रहेनछ।
-18198-9

-18198-7

4 thoughts on “अहो, कस्तो दुःखलाग्दो घटना : पढ्दापढ्दै ज्यान गयो कलिला बालबालिकाको”

  1. Raj says:
    July 4, 2016 at 3:30 pm

    पर्खाल लगाउने को त गल्ति छदैछ तर येशमा स्कुल को पनि उत्तिकै जिम्मेवारी छ नि . अभिभाबक बाट लाखौ रुपया लिने गर्छन तर बिद्यार्थी को सुरक्षा मा भने पटक्कै ध्यान छैन. स्कुल ले पनि आफ्नो कक्षाकोठाको वाल राम्रो लगाउनु पर्छ नि. कुखुरा पाल्ने टहरा जस्तो कोठालाइ कक्षाकोठा बनाएको छ! येदि स्कुल को वाल बलियो हुन्थ्यो भने त्यो पर्खाल भत्किएर पनि कक्षा कोठा मा आइपुग्दैन थियो. स्कुलको प्रिन्सिपल लाइ पनि जेल हाल्नु पर्छ . येदि तेत्रो पैसा लिएर एउटा राम्रो भवनमा बिद्यार्थी राख्न सक्दैनन् भने यिनले राम्रो शिक्षा के देलान.

    Reply
  2. Durga Adhikari says:
    July 2, 2016 at 8:39 am

    जिम्मेवार व्यक्तिहरु माथि कडा भन्दा कडा सजाय होस्/ RIP साना यंजलहरु/ यो देशलाई तिमीहरुको अभाव खड्किने छ/

    Reply
  3. sushil says:
    July 2, 2016 at 8:10 am

    नेता प्रहरी कर्मचारी सबैलाई आफ्नो जुठो खुवाएर राखेको दलाल होला त्यो पर्खाल लगाउने, खोइ केही हुँदैन होला. पर्खाल भत्किने बित्तिकै फरार रे, धत्! विचरा ती कलिला नानीहरु….

    Reply
  4. Navin Rayamajhi says:
    July 2, 2016 at 8:06 am

    सरकारले तोकेको मापदण्ड बिपरित पर्खाल वा घर निर्माण गर्ने हरुलाई कडा भन्दा कडा सजाय को भागी बनाउनु पर्छ. मृत्यु भएका कलिला नानी हरुको क्षतिपूर्ति कसरि गर्न सकिन्छ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme