Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

BPKIHS मा यो वर्ष पैसा तिरेर पनि नेपालीले पढ्न नपाउने

Posted on July 2, 2016 by Salokya

यो पटक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ नियम लागेको तपाईँहरु मध्ये कति जनाले थाहा पाउनु भयो? पोहोरसम्म पूरा पैसा तिर्ने कोटामा नेपाली नागरिक पनि सहभागी हुन पाउँथे। यो वर्ष भने नेपाली नागरिक सहभागी हुन नपाउने गरी त्यसलाई परिवर्तन गरिएको छ। नेपाली नागरिक हेभिली सब्सिडाइज्ड र पार्सियल्ली सब्सिडाइज्ड ट्युसन फि स्किममा मात्र सहभागी हुन पाउने छन्। भारतीय नागरिकका लागि आरक्षित दुवै स्किमका गरी कूल १० सिट भने कायम छन्। त्यसो त कूल सिट भने यो वर्ष घटेको छ।

हेर्नुस् यो वर्षको सूचना
2016

हेर्नुस् पोहोरको सूचना
2015

1 thought on “BPKIHS मा यो वर्ष पैसा तिरेर पनि नेपालीले पढ्न नपाउने”

  1. manoj says:
    July 9, 2016 at 10:02 pm

    भारतीय ले हेप्नु सम्म हेपिरहेको छ
    एसको मुल्य भारत ले चुकौछ
    थुक्क भारत
    तेरो संकीर्ण सोच
    धिकार पागल भारत
    nepali dalal मुर्दाबाद
    भारतीय चाकडी बाद मुर्दाबाद

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme