Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले जित्ला यसपालिको युरो कप?

Posted on June 30, 2016July 1, 2016 by Salokya

कोपा अमेरिका सकियो। युरो कपको पनि क्वार्टर फाइनल बिहीबारदेखि सुरु हुँदैछ। यस पटकको युरो कप कसले जित्ला त? केही दावेदारहरु क्वार्टर फाइनल नपुग्दै आउट भइसके। अब केही दावेदार र केही नयाँ टिम बाँकी छन्। कसले जित्ला त युरो कप? नेपालमा पनि यो खेल निकै चासोका साथ हेरिन्छ। मध्यरातमा खेल हुने भए पनि क्वार्टरफाइनल र सेमिफाइनलदेखिका खेलहरु झन् धेरैले हेर्छन्। आउनुस् अनुमान लगाउँ कसले जित्ला यसपालिको युरो कप?

France

यो चार्टमा क्वार्टफाइनलका विजेतालाई अनुमान गरिएको छ। मेरो अनुमान :

फ्रान्सले जित्ने : क्वार्टरफाइनलका खेलमा आइसल्यान्डलाई हरायो भने उसको भिडन्त सेमिफाइनलमा जर्मनी वा इटालीसँग हुन्छ। त्यसपछि फाइनलमा पोर्चुगल वा बेल्जियमसँग भिडन्त हुनसक्छ। अथवा पोल्यान्ड वा वेल्ससँग।

Germany

जर्मनीले जित्ने : विश्वकप विजेता जर्मनीले जित्ने अनुमान यसरी गर्न सकिन्छ। क्वार्टरफाइनलमा उसले इटालीलाई हराउनेछ र आयोजक फ्रान्ससँग सेमिफाइनलमा। फ्रान्सलाई हराएपछि उसको भिडन्त फाइनलमा बेल्जियम वा पोर्चुगलसित हुनेछ।

5 thoughts on “कसले जित्ला यसपालिको युरो कप?”

  1. rabi says:
    July 1, 2016 at 5:55 pm

    Belgium

    Reply
  2. Shankaray says:
    July 1, 2016 at 2:33 pm

    कसले जित्ला भन्ने कुरो थाहा हुने भए त – करोड कमाउने थिए।

    Reply
  3. Rohini says:
    July 1, 2016 at 5:04 am

    मेरो बिचारमा यसपाली फाइनलमा जित्ने टिम यूरोकपको बिजेता हुनेछ |

    Reply
  4. Shankar says:
    July 1, 2016 at 2:30 am

    कसले जित्ला ?
    जसले बढी गोल गर्छ , उसैले जित्ला |

    Reply
  5. Raja Ram khadka says:
    July 1, 2016 at 2:03 am

    Italy wine the euro 2016

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme