कोपा अमेरिका सकियो। युरो कपको पनि क्वार्टर फाइनल बिहीबारदेखि सुरु हुँदैछ। यस पटकको युरो कप कसले जित्ला त? केही दावेदारहरु क्वार्टर फाइनल नपुग्दै आउट भइसके। अब केही दावेदार र केही नयाँ टिम बाँकी छन्। कसले जित्ला त युरो कप? नेपालमा पनि यो खेल निकै चासोका साथ हेरिन्छ। मध्यरातमा खेल हुने भए पनि क्वार्टरफाइनल र सेमिफाइनलदेखिका खेलहरु झन् धेरैले हेर्छन्। आउनुस् अनुमान लगाउँ कसले जित्ला यसपालिको युरो कप?
यो चार्टमा क्वार्टफाइनलका विजेतालाई अनुमान गरिएको छ। मेरो अनुमान :
फ्रान्सले जित्ने : क्वार्टरफाइनलका खेलमा आइसल्यान्डलाई हरायो भने उसको भिडन्त सेमिफाइनलमा जर्मनी वा इटालीसँग हुन्छ। त्यसपछि फाइनलमा पोर्चुगल वा बेल्जियमसँग भिडन्त हुनसक्छ। अथवा पोल्यान्ड वा वेल्ससँग।
जर्मनीले जित्ने : विश्वकप विजेता जर्मनीले जित्ने अनुमान यसरी गर्न सकिन्छ। क्वार्टरफाइनलमा उसले इटालीलाई हराउनेछ र आयोजक फ्रान्ससँग सेमिफाइनलमा। फ्रान्सलाई हराएपछि उसको भिडन्त फाइनलमा बेल्जियम वा पोर्चुगलसित हुनेछ।
Belgium
कसले जित्ला भन्ने कुरो थाहा हुने भए त – करोड कमाउने थिए।
मेरो बिचारमा यसपाली फाइनलमा जित्ने टिम यूरोकपको बिजेता हुनेछ |
कसले जित्ला ?
जसले बढी गोल गर्छ , उसैले जित्ला |
Italy wine the euro 2016